अर्घाखाँची महोत्सवमामा तनाब, माओवादी नेता लखेटिए (भिडियो)
मधेशबादी दलहरुको माग पुरा गर्न अगाडी सारिएको संविधान संशोधन ( पाँच नम्बर प्रदेश टुक्राउनेगरी आएको विधेयक ) विरुद्ध आन्दोलन गरिरहेका अर्घाखाँचीवासीले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेतामाथि आक्रोस पोखेका छन् । सदरमुकाम सन्धीखर्कस्थित टुँडिखेलमा विहिवार आयोजित अर्घाखाँची महोत्सवमामा सहभागी माओवादी नेता एवं सोही क्षेत्रका पूर्व सांसद डिलाराम आचार्यले पाँच नम्बर प्रदेशबाट अर्घाखाँची टुक्रिए पनि केही फरक नपर्ने र आन्दोलन औचित्यहीन भएको बयान दिएपछि…