बलिउडका नायिकाहरूको पारिश्रमिक
संसारमै सबैभन्दा बढी फिल्म बन्ने बलिउड पछिल्लो दशकमा बजेटका हिसाबले पनि महंगो हुँदै गएको छ । बलिउड कलाकारले फिल्ममा काम गरेवापत कति पारिश्रमिक पाउँछन् भन्नेमा धेरैको चासो हुन्छ। कलाकारहरुले प्रायः आफ्नो फिल्म सुपरहिट भएपछि पारिश्रमिक बढाउने गरेका छन्। तर, फेरि कुनै फिल्म फ्लप भए तुरून्तै कम गरिहाल्ने भन्ने चाँहि हुँदैन। केही भारतीय मिडियाहरूले बलिउडका नायिकाहरूको पारिश्रमिकको चर्चा गरेका छन् ।…