तपाईं हावा मान्छे !

लामो समयपछि अस्ति म लुभेनको डाउन टाउनमा बरालिन निस्केको थिएँ । एक जना मित्र भेट भए । भने- ‘तपाईं हावा मान्छे !’ एकछिन म अलमलिएँ र गम खान थालेँ । ‘हैन, खास के भो र ?’ ‘त्यो मैले छपाइदिनुस भनेको समाचार किन नछपाइदिनु भएको ?’ बित्यास । अनावश्यक बित्यास । उनको समाचार नछपाइ दिएर म हावा भएँ । मैले छापी दिने…

Comments Off on तपाईं हावा मान्छे !

अनि हामी हाम्रो लयमा फर्कनेछौं

घरमा भुराभुरीलाई बालमतलब छैन । उनीहरू उसरी नै उफ्रेका छन् । ‘ए, नउफ्रन ।’ म भन्छु- ‘समाचार हेर्नुपर्यो ।’ टि.भी. खुल्ने बित्तिकै हत्त न पत्त रिमोट-कन्ट्रोल खोसेर छोरोले कार्टुन नेटवर्क लगायो । ‘टि.भी.मा कोरोना किरी छ’; चार वर्षकी छोरीलाई समेत थाहा छ, संसार कसको कब्जामा छ ? दुई हप्ताअघि जब अनायस स्कुल छुट्टी भन्ने उद्घोष भयो, मेरो दिमागमा परिसकेको थियो…

Comments Off on अनि हामी हाम्रो लयमा फर्कनेछौं

लभ इन कोरोना पिरियड

युरोपका प्रायशः देशहरूमा आवतजावत र हिंडडुल निषेधित छ यतिखेर । तर, कर्फ्यू होइन । लक-डाउन रे । दैनिकी सीमीत र वर्जित छ । व्यक्तिगत स्वतन्त्रता र खुलापन रूचाउने पश्चिमी समाज अनौठो प्रयोगमा छ अहिले । खुला बोर्डरको मर्म बोकेका युरोपेली संघका देशहरू भटाभट बोर्डर सील गर्दैछन् । विश्व कै उच्चस्तरीय स्वास्थ्य सेवा छ भन्ने देशहरूमा बेड र जनशक्तीको अभाव खट्कीएको…

Comments Off on लभ इन कोरोना पिरियड
फाँडी सपनाहरूसँग विनिमय
जिन्दगीको क्रसरोडमा उभिँदा

फाँडी सपनाहरूसँग विनिमय

मलाई मेरा फाँडी सपनाहरूको एउटा किताब लेख्ने रहर छ । किनभने म जस्तो फाँडी सपना बोक्नेहरू सगरमाथाको देशमा अनगिन्ती छन् । अनि हामी छाैं- सगरमाथा शिरमा राखेर सामुद्रीक किनारमा बरालिनेहरू । यी सब बकम्फुसे सपना बोक्नेहरूको निम्ति मेरो किताब एउटा ‘रियलाइजेसन’ को कथा बन्न सक्छ ।

Comments Off on फाँडी सपनाहरूसँग विनिमय

धेरै नदाैड, गोलो पृथ्वीमा घुमीघुमी भेट हुन्छ

मेरो एउटा साथी छ । धेरै दौडिन्छ । उसको दौडने बानी अहिलेको मात्र होइन, पुरानो हो । हामी स्कुल पढ्दादेखि कै । हो ऊ मेरो हाइस्कुलदेखि कै साथी हो । स्कुलमा पनि ऊ अति दौडने ! वीरेन्द्र शिल्ड (त्यतिखेरको राष्ट्रपति कप) पाउन दौडनेहरू धेरै थिए । उ दौडन्थ्यो आशाको पछाडि (गोप्यताका लागि यहाँ नाम परिवर्तन है) । हो, त्यही आशा, हाम्रो…

1 Comment

चर्चा कमाउने काइदा

Sushma Karkiचर्चामा छाउन फिल्मकर्मीले ग्ल्यामरलाई भजाउने गरेका छन् । अभिनय तिखार्नुको सट्टा अंग प्रदर्शन गरेर वा अश्लील दृश्य दिएर चर्चा बटुल्न चाहनेको संख्या बढ्दो छ । (more…)

Comments Off on चर्चा कमाउने काइदा

आठ बच्चाकी आमाले ज्वाइँसँग बिहे गरिन्

marriageभारतमा बिहारको समस्तीपुर जिल्लामा साइनोको मर्यादालाइ कुल्चँदै ८ बच्चाकी आमाले आफ्नै ज्वाइँसँग बिबाह गरेकी छन् । पछि, बदनामी को कारण उनले विष खाएर आत्महत्या गर्ने प्रयाश गरेकी बताइएको छ । (more…)

Comments Off on आठ बच्चाकी आमाले ज्वाइँसँग बिहे गरिन्