नेपाली विद्यार्थीले पाए १३ अर्ब क्षतिपूर्ति

हकको लागि लड्नुपर्छ हालैको घटना हो मिनेसोटाको सेन्ट क्वाउड मेडिकल सेन्टरमा १९ वर्षीय नेपाली विद्यार्थी अनुज थापाले अस्पतालको लापरबाहीका कारण बायाँ खुट्टामा नराम्रो क्षति पुगेपछि सो मेडिकल संस्थाले उनलाई क्षतिपूर्ति स्वरुप ११ करोड डलर तिर्नपर्ने भएको छ । जनवरी २०१७ मा पहिलो वर्षका विद्यार्थी थापालाई एक फुटबल खेलका क्रममा खुट्टामा चोट लागेपछि एम्बुलेन्समा हालेर अर्जेन्ट सेन्ट क्लाउड हस्पिटल लगिएको थियो…

Comments Off on नेपाली विद्यार्थीले पाए १३ अर्ब क्षतिपूर्ति

राजनीतिमुक्त एन.आर.एन.को चेपारे पुराण

चेपारे कुरा बिक्दैन भन्ने राम्ररी थाहा भए पनि केही मान्छेहरू त्यस्ता कुरा बोल्न छाड्दैनन् । खासगरि नेतृत्वमा भएका मान्छेहरू चेपारे कुरा बोल्न खप्पीस हुन्छन् । सार्वजनिक ठाउँमा चेपारे कुरा गर्ने यी ठूलेहरू व्यवहारमा कति उल्टा हुन्छन् भन्ने कुरा एक नम्बरको अनाडिले पनि बुझेको छ हिजोआज । तर ठुलेहरू चेपारे शैली छाड्दैनन् । यो उनीहरूको विशेषता हो । यो वास्तवमा हाम्रो…

Comments Off on राजनीतिमुक्त एन.आर.एन.को चेपारे पुराण

एन. आर. एन. सँघको पछाडि भारतीय गुप्तचर ?

यी यावत पृष्ठभूमिमा भारतीय गुप्तचरहरूले कमजोर पात्रलाई प्रयोग गरेर संघलाई कमजोर बनाउने (वा टुक्राउने) खेल भएको दावी गरिएको छ । यो संवेदनशील कुरा हो ।

Comments Off on एन. आर. एन. सँघको पछाडि भारतीय गुप्तचर ?

तपाईं हावा मान्छे !

कोरोनाको कहरबाट अलिकति मुक्ति पाएपछि अस्ति म लुभेनको डाउन टाउनमा बरालिन निस्केको थिएँ । एक जना मित्र भेट भए । भने- ‘तपाईं हावा मान्छे !’ एकछिन म अलमलिएँ र गम खान थालेँ । ‘हैन, खास के भो र ?’ ‘त्यो मैले छपाइदिनुस भनेको समाचार किन नछपाइदिनु भएको ?’ बित्यास । अनावश्यक बित्यास । उनको समाचार नछपाइ दिएर म हावा भएँ ।…

Comments Off on तपाईं हावा मान्छे !

कोरोना: नेपालले युरोपबाट सिक्नुपर्ने शैली

हामी विश्व इतिहासको अनौठा दिनहरू गुजार्दै छौं । हाम्रै छिमेकी देश चिनबाट महामारी शुरू भएर पूर्वी एशिया, युरोप हुँदै अमेरिका पुगिसकेको कोरोना नामको भुँवरी दक्षिण एशियामा फर्केको छ । यसको ताण्डव नृत्य कस्तो हुने हो ? कसरी पार लाग्ने हो ? हामीलाई केही थाहा छैन । यसको तात्कालिक वा दीर्घकालिन असरका बारेमा अन्दाज गर्नु अन्धोले हात्ती छाम्ने कथन जस्तै कुहिरोमय…

Comments Off on कोरोना: नेपालले युरोपबाट सिक्नुपर्ने शैली

अमेरिकामा पनि छ, नेपालीपन

आफ्नो मौलिक संस्कार, संस्कृति तथा भाषा, धर्म जोगाउन अमेरिकामा रहेका नेपालीलाई धौधौ छ। उनीहरूले भावी पुस्तालाई हस्तान्तरण गर्नु दायित्व सम्झिएका छन्। ‘नयाँ पुस्तालाई धर्म, संस्कृति, संस्कार र भाषा हस्तान्तरण गर्नु हाम्रो दायित्व हो’, ८६ वर्षीय हस्तबहादुर खड्का भन्छन्। उनी २० वर्षदेखि न्युयोर्कमा बस्दै आएका छन्। हस्तबहादुरको पुस्ता र अधबैंसेहरूको समूह नेपाली धर्म, संस्कार जगेर्ना गर्न सक्रिय भएर लागेको पाइन्छ। अमेरिकाका…

Comments Off on अमेरिकामा पनि छ, नेपालीपन

फ्रान्समा पनि नेपाली भाषा कक्षा

प्रवासमा रहेका नेपाली अभिभावकहरूमा आफ्नो भाषा र संस्कृति कसरी जोगाउने र आफ्ना नानीहरूलाई कसरी भाषा सिकाउने भन्ने चिन्ता र चासो हुनु स्वाभाविक हो। संसारका शक्तिशाली र विकसित देशहरूमा समेत अल्पसंख्यक नेपाली समुदायले खास आकार ग्रहण गर्दै जाँदा यी देशहरूमा नेपाली पाठशालाको स्थापना भई नानीहरूलाई भाषा-संस्कृति सिकाउने उल्लेखनीय प्रयासहरू भएका छन्। यसै सन्दर्भमा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् फ्रान्सले…

1 Comment

प्रवासमा नेपाली पाठशालाको प्रसंग

नेपालबाहिर बसेका सबै नेपाली अल्पसंख्यक जाति वा भाषी हौं । मूलधारको भाषा फरक भएपछि आफ्नो भाषा कसरी जोगाउने र आफ्ना नानीहरूलाई कसरी भाषा सिकाउने भन्ने चिन्ता र चासो हुनु स्वाभाविक हो । संसारका शक्तिशाली र विकसित देशहरूमा समेत अल्पसंख्यक नेपाली समुदायले खास आकार ग्रहण गर्दै जाँदा यी देशहरूमा नेपाली पाठशालाको स्थापना भई नानीहरूलाई भाषा-संस्कृति सिकाउने उल्लेखनीय प्रयासहरू भएका छन् ।…

Comments Off on प्रवासमा नेपाली पाठशालाको प्रसंग

हरियो पासपोर्टको अवगाल

हालै लन्डनको ट्रान्जिट हुँदै अमेरिका गएर फर्केका एक मित्रलाई भेट्दा उनले भटाभट हरियो पासपोर्टलाई गाली गर्न थाले । औसत अमेरिकीको भन्दा कम आम्दानी नभएकाले पनि होला खल्तीको हरियो पासपोर्टकै कारणले दोस्रो दर्जाको पर्यटक हुनुपरेको उनको  रोइलो थियो । ‘बिचरो हरियो रङ्गको के दोष­’ मैले वाक्य पूरा गर्न पाएको थिइन उनले काटीहाले - ‘त्यही हरियो देख्ने बित्तिकै त बाबुरामलाई समेत हङकङमा…

Comments Off on हरियो पासपोर्टको अवगाल