बिन्दास पाठक

Contribution in English

आफ्नै बारेमा

नमस्ते, म पंचम अधिकारी । पठन अनुरागी र उत्साही लेखक । यसअघि पथिक प्रवासन उपन्यास, डेढ दर्जन कथाहरू, दर्जनाैं कविताहरू र अनेकन लेखहरू नामी प्रकाशन गृहहरूमार्फत प्रकाशित छन् । युरोपको राजधानीतिर बरालिँदै गर्दा मनमा आएका छिटफुट विचार, जिउनुको कला र बसीबियाँलो गफदेखि जीवन र जगतप्रतिको मेरो दृष्टिगोचरका खेस्राहरू यतैतिर भेटिनेछन् । संपर्क इमेल: info@infomala.com

सोसल मिडियामार्फत इन्फोमाला