एनआरएन बेल्जियमद्वारा समबेदना व्यक्त |

गैर-आवासीय नेपाली संघ(एनआरएनए)अन्तराष्ट्रिय समन्यव परिषदका नि-वर्तमान अध्यक्ष जीवा लामिछानेका पिता खेमलाल लामिछानेको ८४ बर्षको उमेरमा जुन २० मा असमायिक निधन हुन गएकोमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै एनआरएन बेल्जियमले समबेदना प्रकट गरेको छ|123