विश्वकपको उद्घाटनमा लोपेजले गीत गाउने

विश्वचर्चित महिला पप सिंगर जेनिफर लोपेजले विश्वकपको उद्घाटन समारोहमा गीत गाउनेछिन्। साओ पाउलोको स्टेजमा लोपेजले विश्वकपअन्तर्गत आधिकारिक गीत ‘वि आर वान (ओले ओले)’ गाउने द इन्डेपेन्डेन्टले जनाएको छ। उनका साथमा पिटब’ल तथा ब्राजिलियन पपस्टार क्लाउडिया लेइटेले पनि सहभागिता जनाउनेछन्। गायिकाका प्रतिनिधिले पिपल नामक म्यागेजिनमा बताए– ‘उनी त्यहाँ ह’नेछिन्। जेनिफरले विश्वकप उद्घाटन समारोहमा सहभागिता जनाउन सधैं चाहेकी छिन्। हामीले सेडय’ल मिलाउन…

Comments Off on विश्वकपको उद्घाटनमा लोपेजले गीत गाउने

बेलायतले नेपाली तेक्वान्दो खेलाडीलाई भिषा दिएन

अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा भाग लिन नेपालबाट लण्डन आउन लागेका पाँच खेलाडी र प्रशिक्षकलाई काठमाडौं स्थित बेलायती दूतावासले प्रवेशाज्ञा (भीषा) दिन अस्वीकार गरेको छ। प्रतियोगिता आगामी जुलाई २६ र २७ मा बेलायतको रेडिङस्थित रिभरमेड लेजर कम्प्लेक्समा आयोजना हुने तय भइसकेको छ। प्रवेशाज्ञा नपाउने खेलाडीमा रोहित तामाङ, सरिता श्रेष्ठ, निरोजबहादुर, अर्जुन सुनुवार, अमिता राई र प्रशिक्षक अशोक खड्का रहेको नागरिकले समाचारमा…

Comments Off on बेलायतले नेपाली तेक्वान्दो खेलाडीलाई भिषा दिएन

विश्वकप फुटबलको उद्घाटन खेल बिहीबार मध्य-राति

विश्वकप फुटबलको उद्घाटन खेल बिहीबारको मध्य राति अर्थात् नेपाली समयअनुसार राती १ बजेर ४५ मिनेटमा सुरु हुदैछ। महासंग्रामको पहिलो लिग खेल आयोजक राष्ट्र ब्राजिलले क्रोएसियासँग खेल्दैछ। क्रोएसिया आफैंमा पनि राम्रो क्षमता भएको देशमा गनिन्छ। सन् १९९८ को संस्करणमा तेस्रो हुनु नै उसको अहिलेसम्मको सबैभन्दा ठूलो सफलता हो। त्यसपछि क्रोएसियातर पनि विश्वभरका समर्थकको ध्यान खिचेको थियो। विश्वका ३२ उत्कृष्ट राष्ट्रले सहभागी…

1 Comment

विमल युरोपियन क्लब आन्दरलेखमा अनुबन्ध

युरोपियन फुटबल च्यम्पियनसीपमा खेल्ने बेल्जियन क्लब आन्दरलेखले नेपाली युवा फुटबलर विमल घर्तीमगरलाई अनुवन्धन गर्ने भएको छ । बेल्जियमको क्लब एन्डरलेक्टले विमललाई आफ्नो एकेडेमीमा लिने भएको हो । एन्फा अधिकारीका अनुसार ’एक सिजनका लागि आन्दरलेखले विमललाई आफ्नो एकेडेमी टिमका लागि लिने भएको छ ।’ विमल आन्दरलेखमा दुई महिना प्रशिक्षण गरेर जेठ १८ गतेमात्र स्वदेश फर्किर्का थिए । प्रशिक्षणकै क्रममा विमलले सो क्लबका…

Comments Off on विमल युरोपियन क्लब आन्दरलेखमा अनुबन्ध

बेल्जियमबाट फर्किए विमल

नेपाली युवा फुटबलर विमल घतिर्मगर आइतबार बेल्जियमको फुटबल क्लब खेलेर काठमाडौं विमानस्थलमा ओर्लिदा उनी यसअघि भन्दा केही फरक देखिए- ओठमा मन्द मुस्कान र हँसिलो मुहार । जिउ डाल देखि हाउभाउ पनि केही फेरिएको जस्तो । बेल्जियमको राजधानी ब्रसेल्सको आन्दरलेख फुटबल क्लबमा एक महिने प्रक्षिण लिएर फकिर्एपछि आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार माझ उनी फुर्तिका साथ प्रस्तुत भएका थिए । उनले…

Comments Off on बेल्जियमबाट फर्किए विमल

विश्वकपमा खेलाडीमाथि सेक्स प्रतिबन्ध

सेक्सले खेलकुदमा के प्रभाव पार्छ? अन्तर्राष्ट्रिय खेल विश्लेषकहरुले खेलकुद र सेक्सबारे फरक फरक धारणा राखेका छन्। कतिपयले सेक्सले खेलकुदमा नकरात्मक असर गर्ने बताउँछन्। सेक्सले खेलाडीको प्रर्दशनमा सुधार ल्याउन मद्दत गर्ने तर्क गर्नेहरु पनि भेटिन्छन्। अक्सर बृहत अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुनुअघि सेक्स र खेलाडीबीच विवाद हुने गर्छ। केही समय अघि इंल्याण्डका स्टेफन जेरार्डले स्वतस्फुर्त रुपमा ब्राजिलमाको विश्वकपमा आफूले श्रीमती नलाने…

Comments Off on विश्वकपमा खेलाडीमाथि सेक्स प्रतिबन्ध

विमलको दुई गोलले युरोपेली क्लब आन्डरलेख सेमिफाइनलमा

एगन फ्युचर कप फुटबलमा नेपालका किशोर स्ट्राइकर विमल घर्तीमगरले २ गोल गरेका छन् । आइतबार दिउँसो भएको खेलमा विमलको गोलले एन्डरलेजले फिनरबाचेलाई २-० ले पराजीत गरेको छ । ट्रायलका लागि युरोप पुगेका उनले आइतबार भएको फ्यूचर कपको क्वाटर फाइनल खेलमा फिनरबाचेविरुद्ध गोल गरेका हुन् । यसअघि एन्डरलेजको यू–१७ टिममा रहेका विमलले सोही क्लवको यू–१९ टिमविरुद्ध दुई गोल गरेका थिए। विमलकै  प्रदर्शनका कारण…

Comments Off on विमलको दुई गोलले युरोपेली क्लब आन्डरलेख सेमिफाइनलमा

बेल्जियमको फुटबल च्याम्पियन क्लवमा विमल घर्तिमगर सामेल

बेल्जियमको फुटबल च्याम्पियन क्लव आन्डरलेखमा ट्रायल दिन नेपाली जुनियर फुटबल स्टार विमल घर्तिमगर त्यसतर्फ प्रस्थान गरेका छन् । आन्डरलेखमा विमल कम्तिमा दुई महिना रहनेछन् । त्यस समय उनले आन्डरलेखको अन्डर–१७ टिमबाट एगन फ्युचर कप खेल्ने छन् । एसी मिलान, एसएल बेन्फिका जस्ता क्लवका जुनियर टिम पनि प्रतियोगितामा सहभागि हुने छन् । एप्रिल १९ बाट सुरु हुने प्रतियोगितामा विमल खेल्ने आन्डरलेख…

Comments Off on बेल्जियमको फुटबल च्याम्पियन क्लवमा विमल घर्तिमगर सामेल

बन्ला त नेपालमा अन्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम ?

बंगलादेशमा नेपाली खेलाडीहरुले ऐतिहासिक बिजयको शुरुवात गरेसँगै नेपाली क्रिकेट पारखी तथा प्रंशसकहरुले अन्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियमको माग गर्न थालेका छन्। नेपाली क्रिकेटरहरुलाई हौस्याउने तथा उनीहरुको प्रशंसामा शब्द खर्च गर्दै आएका नीति निर्माता तथा सरकारका मन्त्री तथा अधिकारीहरुलाई नेपाली क्रिकेटका प्रशंकहरुले अब क्रिकेटको बिकासको लागि काम गर्ने बेला भएको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराउन समेत थालेका छन्। बंगलादेशमा नेपाली क्रिकेटहरुले देशका लागि…

Comments Off on बन्ला त नेपालमा अन्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम ?

अफगानीस्तानविरुद्ध नेपाल विजयी

अफगानीस्तानविरुद्ध ९ रनको विजय रच्दै नेपालले एतिहास रचेको छ । नेपालले अफगानीस्तानलाई हराएको पहिलो पटक हो । नेपालको अफगानिस्तानविरुद्ध एतिहासिक जित बनेको छ । क्रिकेट प्रतियोगितामा नेपालले वान डे मान्यता पाएको अफगानीस्तानलाई हराएको यो पहिलो पटक हो । सुबास खकुरेलको ऐतिहासिक अर्धशतकसँगै १४१ रन जोडेको नेपालको लागि दोस्रो इनिङमा जितेन्द्र मुखियाले उत्कृष्ट बलिङ गरे । चार ओभर बल फ्याक्दै उनले १८…

Comments Off on अफगानीस्तानविरुद्ध नेपाल विजयी

नेपालद्वारा अफगानिस्तानलाई एक सय ४२ रनको लक्ष्य

बंगलादेशमा जारी आइसिसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र अफगानिस्तानबीच भइरहेको खेलमा नेपालले १४१ रन बनाएको छ । टस जितेर अफगानिस्तानले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले पाँच विकेटको क्षतिमा उक्त रन बनाएको हो । अफगानिस्ताले जितका लागि एक सय ४२ रनको लक्ष्य पाएको छ । नेपालका तर्फबाट सुवास खकुरेलले ५६ रन बनाए भने शरद भेसवाकरले ३७ र ज्ञानेन्द्र मल्लले २२…

Comments Off on नेपालद्वारा अफगानिस्तानलाई एक सय ४२ रनको लक्ष्य

विमल घर्ती मगर बेल्जियमको नम्बर एक फुटबल क्लबमा

युवा फुटबल खेलाडि विमल घर्ती मगर बेल्जियमको नम्बर एक फुटबल क्लबका लागि ट्रायल दिन आउने भएका छन् । नेदरल्यान्डस् का बाँग्लादेशी प्रशिक्षक रेने कोस्टरको पहलमा आउँदो अप्रिल र मे दुइ महिनाका लागि विमलले ब्रसेल्सको आन्दरलेख क्लबमा प्रशिक्षण गर्नेछन् । आन्दरलेख बेल्जियमको ए डिभिजन फुटबलको सर्वाधीक पटक विजेता रहेको सफल क्लब हो । त्यस्तै बेल्जियम फिफा वर्गीकरणमा विगत २ वर्षदेखि सँसारका…

Comments Off on विमल घर्ती मगर बेल्जियमको नम्बर एक फुटबल क्लबमा

चितवनको सौराहामा हात्ती महोत्सव

चितवनको सौराहामा वर्षेनी हुने हात्ती महोत्सव यो वर्ष पुस ११ गतेदेखि हुने भएको छ । विगत ९ वर्षदेखि हुदै आएको हात्ती महोत्सव पुस ११ गतेदेखि १५ गतेसम्म हुने आयोजक क्षेत्रिय होटल संघ सौराहाले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । यस अघि तीन दिनसम्म भएको महोत्सव १० औं संस्करणमा भने ५ दिन हुने लागेको हो । हात्ती महोत्सव अन्र्तगत…

Comments Off on चितवनको सौराहामा हात्ती महोत्सव

विश्वकपको उद्घाटन खेल १२ जुनमा, ब्राजिल र क्रोएसिया भिड्ने (खेलतालिका सहित)

ब्राजिलमा हुने विश्वकप फुटबल २०१४ को समूह विभाजन तथा समूह चरणको खेलतालिका सार्वजनिक भएको छ । आगामी जुन १२ मा हुने उद्घाटन खेलमा ब्राजिल र क्रोएशिया भिड्नेछन् । खेल पंडितहरूले अयोजक ब्राजिलका निम्ति सजिलो समूह परेको विश्लेषण गरेका छन् । ५ पटकको विजेता ब्राजिलले के जुन १२ देखि नै धमाका पिट्ला ? र गृह मैदानको फाइदासँगै छैठैाँ पटक उपाधि लेला?…

Comments Off on विश्वकपको उद्घाटन खेल १२ जुनमा, ब्राजिल र क्रोएसिया भिड्ने (खेलतालिका सहित)

फुटबल विश्वकप २०१४ का उत्कृष्ट दस: देशमा ब्राजिल र खेलाडिमा मेस्सी नम्बर एक

ब्राजिलको प्रतिष्ठित Pluri Consultoria ले विश्वकप २०१४ को फाइनल चरण खेल्ने ३२ देशको रेङ्किङ प्रस्तुत गरेको छ । जसमा देशमा ब्राजिल र खेलाडिमा मेस्सी नम्बर एक छानिएका छन् । उत्कृष्ट १० देशको रेङ्किङ यस्तो छ- १, ब्राजिल २, स्पेन ३, अर्जेन्टीना ४, जर्मनी ५, फ्रान्स ६, बेल्जियम ७, इटली ८, इङ्गल्याण्ड ९, पोर्चुगल १०, कोलम्बिया खेलाडिहरूमा अर्जेन्टीनाका लियोनेल मेस्सी, पोर्चुगलका…

1 Comment