फुटबल विश्वकप २०१४ का उत्कृष्ट दस: देशमा ब्राजिल र खेलाडिमा मेस्सी नम्बर एक

Brazil teamब्राजिलको प्रतिष्ठित Pluri Consultoria ले विश्वकप २०१४ को फाइनल चरण खेल्ने ३२ देशको रेङ्किङ प्रस्तुत गरेको छ । जसमा देशमा ब्राजिल र खेलाडिमा मेस्सी नम्बर एक छानिएका छन् ।
उत्कृष्ट १० देशको रेङ्किङ यस्तो छ-
१, ब्राजिल
२, स्पेन
३, अर्जेन्टीना
४, जर्मनी
५, फ्रान्स
६, बेल्जियम
७, इटली
८, इङ्गल्याण्ड
९, पोर्चुगल
१०, कोलम्बिया
Messi
खेलाडिहरूमा अर्जेन्टीनाका लियोनेल मेस्सी, पोर्चुगलका क्रिस्टीयानो रोनाल्डो र ब्राजिलका नेमरलाइ क्रमशः पहिलो, दोस्रो र तेस्रो प्रतिभाका रूपमा राखिएको छ ।

  • Post category:खेल