विश्वकपको प्रारम्भीक छनोटको पहिलो खेलमा नेपाल पराजित

सन् २०१८ को विश्वकपको प्राराम्भीक छनोट चरण अन्तरगतको पहिलो खेलमा नेपाल पराजित भएको छ| भारतको असम गुहाटीस्थित ईन्दिरा गान्धी रंगशालामा विहिवार भएको खेलमा भारतले नेपाललाई २-० ले पराजित गरेको हो| भारतीय खेलाडी सुनिल क्षेत्रीले दुबै गोल गर्दै भारतलाई जिताएका हुन्| पहिलो हाफमा बराबरी गरेको नेपाल विरुद्व दोस्रो हाफमा दुबै गोल सुनिलले गरेका थिए |उनले खेलको ५३ औँ र ७१ औँ…

Comments Off on विश्वकपको प्रारम्भीक छनोटको पहिलो खेलमा नेपाल पराजित

एनआरएनद्वारा युरोकप प्रतियोगिताको आयोजना

युरोपमा रहेका नेपाली युवाहरुको खेल क्षमता बृद्वी एंव आपसी सम्वन्ध बढाउने उद्वेश्यले एनआरएन स्विजरल्याण्डले एनआरएनए युरोकप प्रतियोगिताको आयोजना गरेको छ| प्रतियोगिता यहि जुन २७ र २८  स्विजरल्याण्डको  Schwimmbadstrasse 7 हुने भएको छ| प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुनेलाई क्रमशः स्विस फ्रान्क २१००, १३०० र ७०० प्रदान गरीने भएको छ| प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्नको लागी निराजन श्रेष्ठ, बिदुर संग्रौलाको संयोजनमा संयोजन…

Comments Off on एनआरएनद्वारा युरोकप प्रतियोगिताको आयोजना

विश्वकप छनोटको लागी राष्ट्रिय टिमको घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रवार विश्वकप फुटबल २०१८ र २०१९ को एसियन कपको प्रारम्भिक छनोटको लागी सागर थापाको नेतृत्वमा २४ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ| नेपालले प्रारम्भिक छनोटमा भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ | नेपाली टोली शनिबार कोलकत्ता प्रस्थान गर्नेछ | एसियन कप २०१९ को छनोटको रुपमा पनि रहेको प्ले–अफको पहिलो खेल नेपालले भारत संग भारतको गुवहाटीमा फागुन २९…

Comments Off on विश्वकप छनोटको लागी राष्ट्रिय टिमको घोषणा

नेपाल डिभिजन १ मा उक्लन सकेन

नेपाल डिभिजन २ मै रहने, नेदरल्याण्ड र नामिबिया डिभिजन १ मा नामिबियामा जारी आइसीसी वर्ल्ड डिभिजन २ को आफ्नो अन्तिम खेलमा केन्यासँग पराजित भएपछि डिभिजन १ मा पुग्ने नेपालको सपना चकनाचुर भएको छ । आज भएको अन्तिम खेलमा केन्यासँग ५ विकेटले पराजित भएपछि नेपालको डिभिजन १ मा पुग्ने सपना सपनामै सिमित रहेको हो । नेपाली बलरले यसअघिका खेलमा देखाएको लय…

Comments Off on नेपाल डिभिजन १ मा उक्लन सकेन

क्यानडाविरूद्ध नेपालको शानदार जित

नामिबियामा भैरहेको आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले दोस्रो जित दर्ता गराएको छ । प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा क्यानडालाई ७ विकेटले हराएको हो । करणले ५ विकेट लिएपछि टस जितेर ब्याटिङ गरेका क्यानाडा ४९.२ ओभरमा १ सय १४ रनमा अलआउट भयो । नामिबियामा भइरहेको प्रतियोगितामा नेपालले २३.१ ओभरमा लक्ष्य पुरा गरी डिभिजन १ मा उक्लने सम्भावनालाई बलियो बनायो…

Comments Off on क्यानडाविरूद्ध नेपालको शानदार जित

नेदरल्याण्ड्सबिरुद्ध नेपालको सनसनीपूर्ण जीत

नामिबियामा भैरहेको आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को आफ्नो दोस्रो खेलमा नेपालले बलियो प्रतिद्धन्द्धि नेदरल्याण्डबिरुद्ध २ विकेटको सनसनीपूर्ण जीत दर्ता गराएको छ । नामिबियाको युनाइटेड क्रिकेट क्लबमा नेदरल्याण्ड्सले दिएको १५९ रनको लक्ष्य नेपालले अन्तिम ३ बल खेल्न बाँकी छदा पार गर्यो । क्रिजमा अन्तिमसम्म रहेका सरद भेषवाकारले नटआउट २४ रन जोडे । धैर्यतापूर्वक ब्याटिङ गरेको भेषवाकारले ५३ बलको सामना गर्दा…

Comments Off on नेदरल्याण्ड्सबिरुद्ध नेपालको सनसनीपूर्ण जीत

रोनाल्डो भए फिफाको ‘वर्ष खेलाडि’

स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज फरवार्ड क्रिस्चीयानो रोनाल्डोले लागतार दोस्रो पटक फिफा बेलोर डि’ओर वल्र्ड फुटबलर अफ दि इयर (फिफा वर्ष खेलाडी) को उपाधि जितेका छन् । अघिल्लो वर्षपनि उपाधि कब्जा गरेका रोनाल्डोले वर्ष खेलाडीको उपाधि जितेको यो तेस्रो पटक हो । फिफा मुख्यालय स्वीजरल्यान्डको जुरितमा सोमबार राति भएको समारोहमा रोनाल्डोले अर्काे स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी र…

Comments Off on रोनाल्डो भए फिफाको ‘वर्ष खेलाडि’

महेन्द्रसिंह धोनिले टेस्ट क्रिकेटबाट सन्यास लिए

महेन्द्रसिंह धोनीले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । मंगलबार अष्ट्रेलियाबिरुद्धको टेस्ट सिरिजमा हारे ब्यहोरेपछि भारतीय टिमका कप्तान धोनिले अप्रत्यासित रुपमा सन्यासको घोषणा गरेका हुन् । अष्ट्रेलियाबिरुद्ध एडिलेटमा हुने अन्तिम टेस्ट म्याचमा अब भारतीय टिमको कप्तानी बिराट कोहलीले सम्हाल्नेछन् । भारतको लागि ९० टेस्ट म्याच खेलेका धोनीले ६० खेलमा कप्तानी गरेका थिए । जसमा उनको कप्तानमिा २७ खेल भारतले…

Comments Off on महेन्द्रसिंह धोनिले टेस्ट क्रिकेटबाट सन्यास लिए

नेपालको राष्ट्रिय खेल के हुने ?

खेलकुद मन्त्रालय नेपालको राष्ट्रिय खेल खोज्न लागिपरेको छ।  नेपालको राष्ट्रिय खेल डण्डिबियो र कबड्डी भनी हल्ला भए पनि त्यसको आधिकारिकता नरहेको भएपछि मन्त्रालय यो प्रयासमा जुटेको हो । मन्त्रालयले 'नेपालको राष्ट्रिय खेल के हुने?' भन्ने विषयमा राय सुझाव माग गरेको छ। विभिन्न क्षेत्रबाट आएका राय सुझावका आधारमा राष्ट्रिय खेल छनौट र सिफारिससहितको प्रतिवेदन बुझाउन सरकारले राष्ट्रिय खेल छनौट तथा सिफारिस समिति गठन…

Comments Off on नेपालको राष्ट्रिय खेल के हुने ?

मेस्सीलाई पछि पार्दै डि मारिया बने उत्कृष्ट फुटबलर

विंगर एन्जल डि मारिया स्टार स्ट्राइकर लिओनल मेस्सीलाई पछि पार्दै 'अर्जेन्टिना प्लेयर अफ दि इयर' घोषित भएका छन् |अर्जेन्टिनी खेल पत्रकारहरुको मतका आधारमा उत्कृष्ट खेलाडी छनोट गरिएको थियो | सन् २००६ देखि मेस्सीले यो अवार्ड जित्दै आएका थिए | यो पटक भने बार्सिलोनाका मेस्सीलाई पछि पार्दै म्यानचेष्टर युनाइटेडका डि मारियाले देश बाहिर खेल्ने अर्जेन्टिनी उत्कृष्ट फुटबलर बनेका छन् | स्ट्राइकर…

Comments Off on मेस्सीलाई पछि पार्दै डि मारिया बने उत्कृष्ट फुटबलर

ब्रसेल्समा सांस्कृतिक कार्यक्रमको आयोजना, फूटवलको लागी खर्च जुटाईने

अन्नपूर्ण ब्रसेल्स क्लव बेल्जियमले नयाँ बर्ष २०१५ को अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ| कार्यक्रम यहि डिसेम्बर २७ Rue gheude 54 मा हुदैछ| दिनको ठिक ३ बजेबाट शुरु हुने कार्यक्रमको प्रवेश शुल्क १५ रहेको छ | सांस्कृतिक कार्यक्रमबाट संकलन गरीएको रकम एनआरएन स्विजरल्याण्डद्वारा स्विजरल्याण्डमा आउदो जुन २६,२७ र २८ मा आयोजना गरीएको युरोप स्तरीय फुटबल प्रतियोगिताको लागी खर्चिने भएको छ|

Comments Off on ब्रसेल्समा सांस्कृतिक कार्यक्रमको आयोजना, फूटवलको लागी खर्च जुटाईने

कति कमाउछन,बेल्जियमका फुटबल खेलाडीहरुले ?

बेल्जियमले यसपाली फुटबलको इतिहासमा बिश्वमै उच्चस्थानमा नाम राख्न सफल भएको छ | सन् २०१४ को  विश्वकप फुटबलमा क्वाटर-फाइनलमा अर्जेन्टिनासंग हारेको बेल्जियम सन्  २०१६ मा हुने यूरोकपको छनौटको लागि भएको खेलहरुबाट अहिले  जर्मनी, अर्जेन्टिना र कोलोम्बो पछि विश्व मै  चौथो स्थानमा रहेको घोषणा फिफाले अघिल्लो हप्ता मात्रै गरेको थियो | र पाचौ स्थानमा भने नेदरल्याण्ड रहेको जानकारी पनि गराएको छ |…

Comments Off on कति कमाउछन,बेल्जियमका फुटबल खेलाडीहरुले ?

अन्तर्राष्ट्रीय हात्तीपोलो यस वर्ष बर्दियामा हुने

सन् १९८२ चितवनको मेघौली देखि शुरु भएको ३३ औं अन्तर्राष्ट्रीय हात्तीपोलो प्रतियोगिता बर्दियामा हुने भएको छ ।बर्दियाको पर्यटकिय क्षेत्र ठाकुरद्वारा गाविसको चिटकैयामा रहेको टाईगरटप्स होटलले आयोजना गरेको सो खेलमा विश्वका ८ वटा टीम सहभागी हुने जनाईएको छ । पोलो खेलका लागि पुक्का चुक्का यूके, टाईगरटप्स टस्कर नेपाल, रस्टी खुकरी यूके, ईएफजी स्विजरल्याण्ड, प्यारिटो पाईरेटीज नर्वे, टाईग्रीस पोलो अरव, गालोया श्रीलंका र…

Comments Off on अन्तर्राष्ट्रीय हात्तीपोलो यस वर्ष बर्दियामा हुने

कतार र रसिया विश्वकपलाई विवादमा तान्दै बेलायत

कतार र रसियामा हुन लागेका विश्वकपलाई पटक–पटक विवादमा तान्दै आएको आरोप बेलायतमाथि लाग्ने गरेको छ । लन्डनले विश्वकप आयोजना गर्ने अवसर नपाएपछि त्यहाँका मिडिया र खेलसम्बन्धी सँस्थाहरू खुलेरै उत्रेका छन् । युरोपेली राष्ट्रले फेरि अर्काे विवाद निकालेका छन् । इङ्गल्याण्ड र अन्य केही युरोपेली राष्ट्रहरुले विश्वकप फुटवल आयोजनाका लागि अनुमति दिदा र तयारीक्रममा भ्रष्टाचारसम्वन्धी प्रतिवेदनलाई फिफाले विस्तृत रुपमा सार्वजनिक नगरेको…

Comments Off on कतार र रसिया विश्वकपलाई विवादमा तान्दै बेलायत

नेपाल फेरी डिभिजन थ्री क्रिकेट च्याम्पियन

युगान्डालाई ६२ रनले हराएर नेपाल आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री च्याम्पियन भएको छ | विहिवार मलेसियाको किन्रारा एकेडेमी ओभलमा सम्पन्न फाइनलमा नेपालले दोश्रो पटक उपाधी मात्र जितेन समूह चरणको पहिलो खेलमा युगान्डासँग ब्योहोरेको २० रनको हारको बदला पनि लिएको छ | सन् २०१३ मा बर्मुडामा भएको डिभिजन थ्रीमा पनि नेपालले युगान्डासँग समूह चरणको हारको बदला फाइनलमा लिदै उपाधि जितेको…

Comments Off on नेपाल फेरी डिभिजन थ्री क्रिकेट च्याम्पियन