चौरीगाईको आलो रगत पिउने मेला शुरु

म्याग्दीको शिख गाविसस्थित खोप्रा लेकमा बुधबारदेखि चौरी गाईको आलो रगत पिउने मेला शुरु भएको छ|नांगी–पाउद्धार संयुक्त चौरीपालन समितिले मेलाको आयोजना गरेको हो|यार्सगुम्बा, जटामसी, निरमसी, पाँचऔले लगायतका जडिबुटी पाईने हिमाली क्षेत्रको चरनमा चरेका चौरी गाईको आलो रगत पिएमाग्यास्ट्रिक, गानोगोला, बाथ, शारीरीक कमजोरी र हाडजोर्नी सम्बन्धि रोग निको हुनुका साथै शारिरीक स्फुर्ती बढ्नेजनविश्वास रहेको छ| पाँच दिनसम्म चल्ने मेलामा शिख, घार, नारच्याङ,…

Comments Off on चौरीगाईको आलो रगत पिउने मेला शुरु

सिगात्से आइपुगेको चिनियाँ रेलले पाँच वर्षभित्र नेपाल छुने

ब्बतको सिगात्से आइपुगेको रेलमार्ग छ वर्षभित्र नेपालको सिमा क्षेत्र केरुङ जोडिने भएको छ। मंगलबार १४ औँ ट्रयाकको परीक्षणपछि ल्हासा–सिगात्से रेलमार्ग निर्माण पूरा भएको भन्दै २०२० भित्र यसलाई नेपाल, भारत र भुटानको सिमा क्षेत्रसम्म विस्तार गरिने चीन सरकारले बुधबार आफ्नो वेभपेजमा जनाएको छ। ‘ल्हासा–सिगात्से २५३ किलोमिटर रेलमार्ग निर्माण मंगलबार सम्पन्न भएको छ, अगस्त महिनाबाट रेल सञ्चालनमा आउने छ’, तिब्बत रेलवेका उपप्रमुख…

Comments Off on सिगात्से आइपुगेको चिनियाँ रेलले पाँच वर्षभित्र नेपाल छुने

‘मिस नेपाल यू.एस.’ फेरि हुँदै

अमेरिकामा बस्दै आएका नेपाली युवतीलाई लक्षित गर्दै यस वर्ष पनि अमेरिकामा मिस नेपाल यूएस नामक सौन्दर्य प्रतियोगिता गरिने भएको छ। चौथो संस्करणको यो स्पर्धामा यस वर्षका लागि अन्तिम १५ जना सहभागी छानिएका छन्। अमेरिकामा रहेको इभेन्ट प्लानेट इंकले नेपाली संस्था ई–प्लानेट प्रालिको सहकार्यमा आगामी भाद्र १५ गते न्युयोर्कको कुइन्स थिएटरमा यो स्पर्धा प्रस्तुत गर्न लागेको हो। अमेरिकाका विभिन्न राज्यमा बस्दै…

Comments Off on ‘मिस नेपाल यू.एस.’ फेरि हुँदै

भरतपुर अब उपमहानगरपालिका, चितवनमा ५ नगरपालिका भए

सरकारले चितवनसहित देशभर ७ उमहानगरपालिका र ६१ नयाँ नगरपालिका घोषणा गर्ने तयारी गरेको छ । जिल्ला स्तरिय नगरक्षेत्र निर्धारण तथा सिफारिश समितीबाट नगरपालिकाहरुलाई उपमहानगरपालिका गठन गर्न सरकारलाई सिफारिश गरेको हो । जस अन्तरगत चितवनमा एक उपमहानगरपालिका र दुई नयाँ नगरपालिका सिफारिस गरिएको छ ।सिफारिस समितिले चितवनको भरतपुर नगरपालिकालाई उपमहानगरपालिका बनाउन सरकारलाई सिफारिस गरेको हो । उमहानगरपालिका बनेपछि अब भरतपुरको क्षेत्रफल…

Comments Off on भरतपुर अब उपमहानगरपालिका, चितवनमा ५ नगरपालिका भए

आतंक मच्चाउने बाघ नियन्त्रणमा

नवलपरासीको त्रिवेणी क्षेत्रमा आतंक मच्चाउदै आएको बाघलाई चितवन राष्ट्रिय निकुञ्ज कसरा ल्याइएको छ । आज बिहान नियन्त्रण्ँमा लिईएको सो पाटे बाघलाई बेहोस पारेर चितवन ल्याइएको हो । एक जना महिला र १५ भन्दा बढि चौपायलाई मारिसकेको भाले बाघलाइ नियन्त्रणमा लिन चितवन राष्ट्रि निकुञ्जबाट तिनवटा हात्ति सहितको टोली एकहप्ता अघि त्रिवेणी पुगेको थियो । १५ दिन अघिदेखि त्रिवेणीको प्रसैया, साहुमारा लगायतका…

Comments Off on आतंक मच्चाउने बाघ नियन्त्रणमा

बिपी चिन्तन प्रतिष्ठान बेल्जियमद्वारा प्रेस बिज्ञप्ति जारी

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा नेपाली काग्रेसले असार ६ देखि भदौ २४ सम्म देशभर विपी स्मृति दिवस मनाउदै छ |नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन सङ्घर्ष गरेका दूरदर्शी नेता कोइराला वि.स २०३९ साउन ६ गते निधन भएको थियो|यहि  साउन ६ गतेलाई विपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन छ |यो बर्ष जन्म…

Comments Off on बिपी चिन्तन प्रतिष्ठान बेल्जियमद्वारा प्रेस बिज्ञप्ति जारी

बेल्जियममा देउसीभैलोको आयोजना

नेपालीहरुको महान  चाड शुभ-दीपावलीको अवसरमा बेल्जियममा ‘देउसीभैलो तथा शुभकामना साझ’ को आयोजना गरीएको छ |युरो नेपाल कलाकार संघ बेल्जियमले कार्यक्रमको आयोजना गरेको छ |कार्यक्रम बेल्जियमको अन्त्वेर्पेंनमा अक्टोवर  १३ मा  हुदैछ | कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नको लागी मुना ताम्राकारको संयोजकत्वमा एक समिति समेत गठन गरीएको छ |जस अन्तर्गत प्रचारप्रसार समितिमा गडुलध्वज गुरुङ,गीत संगीत तर्फ अमर राना,नृत्यतर्फ सोफिया महर्जन कार्कीका साथै स्वयं…

Comments Off on बेल्जियममा देउसीभैलोको आयोजना

एनआरएन बेल्जियमद्वारा तीजपर्वको आयोजना

एनआरएन बेल्जियमले पहिलो पटक नेपाली नारीहरुको महान पर्वतीजको आयोजना गरेको छ|बेल्जियमको अन्त्वेर्पेंनमा यहि अगस्त २४ मा आयोजित उक्त पर्वको संयोजन भने एनआरएन बेल्जियम क्षेत्रीय समिति अन्त्वेर्पेंनले गर्दै छ|कार्यक्रममा तीजका बिबिध नाचगानका साथै महिलाहरुको लागी खानपिनको समेत व्यवस्था गरीएको छ| तिज पर्वलाई भव्य रुपमा सम्पन्न गर्नको लागी शारादा अर्याल,बिमला मल्ल,राजन सिंखडा र राम पुनसम्मिलित टोलीले व्यवस्थापनको जिम्मा लिएको छ|एनआरएन बेल्जियमले बेल्जियम…

Comments Off on एनआरएन बेल्जियमद्वारा तीजपर्वको आयोजना

नेपाल पत्रकार महासंघ युरोप शाखाको दोश्रो अधिवेशन बेल्जियममा हुने

नेपाल पत्रकार महासंघ युरोप शाखाको दोश्रो अधिवेशन बेल्जियममा हुने भएको छ | अधिवेशन यही सेप्टेम्वर १४ मा बेल्जियमको अन्त्वेर्पेंनमा हुँदैछ | दोश्रो अधिवेशनलाई मध्यनजर गर्दै शाखाले प्रथम अधिवेशनको लागि पारित भएका तर २०६९ र २०७० को अवधीको शुःल्क नबुझाएका सदस्यहरुको लागि बिलम्ब शुःल्क सहित नवीकरण गर्न र नयाँ सदस्यता लिनको लागि जुलाई ३० सम्मको समयावधि तोकेको छ| नयाँ सदस्यता प्राप्त…

Comments Off on नेपाल पत्रकार महासंघ युरोप शाखाको दोश्रो अधिवेशन बेल्जियममा हुने

एमालेमा ‘को ठूलो?’

नवौं महाधिवेशन सकिएलगत्तै नेकपा (एमाले) मा नेताहरूको मर्यादाक्रम कसरी निर्धारण गर्ने भन्ने विवाद सुरु भएको छ। महाधिवेशनबाट चुनिएका पाँच उपाध्यक्षमध्ये पहिलो नम्बरमा को रहने भन्ने विवाद मुख्य बन्ने देखिएको छ। धेरै मत ल्याएकालाई पहिलो नम्बरमा राख्ने कि संगठनमा काम गरेका आधारमा वरीयता दिने भन्ने विषयमा नेताहरुका फरक–फरक धारणा सार्वजनिक भइरहेका छन्। धेरै मत ल्याएका आधारमा वरीयता तोक्ने हो भने भीम…

Comments Off on एमालेमा ‘को ठूलो?’

पारसलाई ठाउँ छैन ज्ञानेन्द्र निवासमा

थाइल्यान्ड बस्ने भिसा अवधि समाप्त भएकाले पूर्वयुवराज पारस शाह नेपाल आउने निश्चित भए पनि परिवारमा उनी पुनस्र्थापना हुने सम्भावना अत्यन्त न्यून देखिएको छ। नेपाल आएपछि पारसले निर्मल निवासबाहिरै बास खोज्नुपर्ने अवस्था रहेको बताइएको छ। पारसको भिसा अवधि साउन २१ गते समाप्त हुने भएकाले त्यसअघि नै उनी नेपाल आउने सम्भावना छ। अहिलेको स्थितिमा उनी पूर्वराजपरिवारको निर्मल निवासमा फर्किने सम्भावना नरहेको अवस्था छ।…

Comments Off on पारसलाई ठाउँ छैन ज्ञानेन्द्र निवासमा

बेल्जियममा गोर्खाली स्मारक निर्माण गर्न पहलकदमी शुरु

विश्वयुद्वको क्रममा बेल्जियमको ईपरमा शाह्दात प्राप्त गरेका गोर्खाली नेपालीहरुको सम्झनामा स्मारक निर्माण गर्न नेपाली दूतावास बेल्जियमले पहलकदमी शुरु गरेको छ|नेपालीहरु सग आईतबार दूतावासमा भएको भेटघाट कार्यक्रममा राजदूत राममणि पोखरेलले दूतावासले निर्माण सम्वन्धि प्रक्रियालाई अगाडी बढाएको उल्लेख गर्दै यहि नोभेम्बर भित्र स्थापना गरी सक्ने योजना रहेको जानकारी गराएका हुन् | यहि  नोभेम्बर ११ मा प्रथम विश्वयुद्व समाप्त भएको १०० औ बर्ष हुदैछ…

Comments Off on बेल्जियममा गोर्खाली स्मारक निर्माण गर्न पहलकदमी शुरु

एनआरएन बेल्जियमको साधारण सभा हुदै

गैर आवासिय नेपाली संघ बेल्जियमको पाचौ साधारण सभा बेल्जियमको लुभेनमा हुने भएको छ| लुभेन स्थित ओन्स हाउसमा यहि जुलाई २७ आईतवारका आयोजना गरीएको उक्त कार्यक्रम दिनको ठिक १ बजे हुने भएको छ|कार्यक्रममा परोपकारी कार्य र सुरक्षित आप्रवासको बिषयमा प्रमुख नारा बनाईएको छ | एनआरएन बेल्जियमले बेल्जियममा रहेका नेपालीहरुलाई आपतकालीन अवस्थामा सहयोग गर्ने उद्वेश्यले एनआरएन परोपकारी कोषको यस अघि नै निर्माण…

Comments Off on एनआरएन बेल्जियमको साधारण सभा हुदै

अनुपमध्वज र आरजु मिस्टर एण्ड मिस नेपाल अष्ट्रेलिया

अष्ट्रेलियामा आयोजित मिस्टर एण्ड मिस नेपाल प्रतियोगितामा मेलबर्नका अनुपमध्वज किरण र सिड्नीकी आरजु कार्की क्रमशः मिस्टर एण्ड मिस नेपाल अष्ट्रेलिया छानिएका छन्| युनाइटेड आर्ट एण्ड इन्टरटेन्मेन्टको आयोजना सिड्नीको हष्र्टभिलमा शनिवार सम्पन्न उक्त प्रतियोगितामा २२ जना प्रतिष्पर्धीहरुलाई पछाडि पार्दै उनीहरुले उपाधि जितेका हुन्| त्यसैगरी फस्ट रनर अप क्रमश बबिन लिम्बु र जुनिता लामा, सेकेण्ड रनर अप अशिष श्रेष्ठ र सुदीप्ती श्रेष्ठ…

Comments Off on अनुपमध्वज र आरजु मिस्टर एण्ड मिस नेपाल अष्ट्रेलिया

बिदा लिनु अघि छोरीलाई चिठी

मान्छे जन्मन्छ, अवश्य मर्नुपर्छ । कोही अगाडि, कोही पछाडि ।तिमीहरु समाजको असल मान्छे बन| सबैभन्दा ठूलो कमाइ भनेको सेवा हो नानी । सम्मान र माया किनेर पाइँदैन । सोर्स लगाएर पाइँदैन। त्यो त मन जितेर लिने कुरा हो ।चिकित्सकको सेवाबाट बच्चित रहेको समाजमा गएर सेवा गर्नु । नेपालको दुर्गम क्षेत्रमा गएर बिरामीहरुको सेवा गर्ने गरेका ड़ा.चित्रप्रसाद वाग्लेले छोरीहरुलाई पनि डाक्टर…

Comments Off on बिदा लिनु अघि छोरीलाई चिठी