नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमद्वारा अन्तरक्रिया कार्यक्रमको आयोजना

नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमले नेपालको समसामयिक राजनीति तथा आदिवासी जनजातिहरुको भूमिका बिषयक एक अन्तरक्रिया nepal adibasi janajati belgiumकार्यक्रमको आयोजना गरेको छ | कार्यक्रम यहि नोभेम्बर ३० बेल्जियमको लुभेन स्थित ओन्स हाउसमा हुदैछ|

अन्तरक्रियामा समसामयिक राजनैतिक परिवर्तन तथा आन्दोलनको अवस्थाको बिषयमा समेत चर्चा गरीने भएको छ| दिनको ठिक १ बजे बाट शुरु हुने उक्त कार्यक्रममा सहभागी हुन् बेल्जियम स्थित सबै संघ सस्थाका प्रतिनिधिहरुको साथै सम्पूर्ण आदिवासीलाई आब्हान समेत गरीएको छ|