आतंक मच्चाउने बाघ नियन्त्रणमा

tiger_in-chitwanनवलपरासीको त्रिवेणी क्षेत्रमा आतंक मच्चाउदै आएको बाघलाई चितवन राष्ट्रिय निकुञ्ज कसरा ल्याइएको छ । आज बिहान नियन्त्रण्ँमा लिईएको सो पाटे बाघलाई बेहोस पारेर चितवन ल्याइएको हो । एक जना महिला र १५ भन्दा बढि चौपायलाई मारिसकेको भाले बाघलाइ नियन्त्रणमा लिन चितवन राष्ट्रि निकुञ्जबाट तिनवटा हात्ति सहितको टोली एकहप्ता अघि त्रिवेणी पुगेको थियो ।

१५ दिन अघिदेखि त्रिवेणीको प्रसैया, साहुमारा लगायतका गाउंमा आतंक मच्चाउंदै आएको पाटे बाघलाई त्रिवेणी गाउं विकास समितिको ठुटियाखोलाबाट चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको हो ।
Tiger Arrested