सन्नी लियोन ‘टार्जन’ को दोस्रो भागमा

Sunny-Leoneनिर्माता सोहम शाह टार्जनको दोस्रो संस्करण बनाउने योजनामा छन् र उक्त फिल्मको महिला पात्रको मुख्य भुमिकामा सन्नी लियोनलाई दिने मनस्थितिमा रहेकाछन्।

बी सुभाषको १९८५ मा सार्वजनिक भएको टार्जन फिल्ममा हेमन्त बिरजे र किमी काटकर मुख्य भुमिकामा थिए।निर्माण हुन लागेको टार्जनको भर्शन दुईमा सन्नी लियोनको तर्फबाट भने आधिकारी जानकारी सार्वजनिक भएको छैन।

Sunny Leone film clap