एन.आर.एन. सँघले सृजनात्मक र सहभागीतामूलक कार्यक्रममा जोड दिनु पर्छ: अर्जुनकुमार श्रेष्ठ, संयोजक एन.आर.एन. युरोप

नेपालको पर्वत जिल्ला स्थायी घर भै हाल बेल्जियममा बसोवास गर्दै आउनु भएका अर्जुनकुमार श्रेष्ठ एनआरएन सँघका युरोप संयोजक हुनुहुन्छ । नेपाल औषधी व्यवसायी संघ धौलागिरी शाखा, पर्वत जेसिसका साथै नेपाल उद्योग बाणिज्य महासंघ पर्वतको समेत महासचिब भै कार्य सम्पादन गरि सक्नु भएका श्रेष्ठ बेल्जियमको बसाईँको क्रममा बिभिन्न सामाजिक कार्यमा संलग्न रहँदै एनआरएन बेल्जियमको आइसिसी सदस्यमा लगातार दुई पटक समेत निर्वाचित…

Comments Off on एन.आर.एन. सँघले सृजनात्मक र सहभागीतामूलक कार्यक्रममा जोड दिनु पर्छ: अर्जुनकुमार श्रेष्ठ, संयोजक एन.आर.एन. युरोप

कुश्मा–बलेवा केबलकार पुल उद्घाटन

मुलुककै पहिलो व्यावसायिक यान्त्रिक पुल कुस्मा–बलेवा यान्त्रिक पुल उद्घाटन भएको छ । नियमित सञ्चालनमा आएको एक वर्षपछि कुस्मा–बलेवा यान्त्रिक पुलको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । निजी क्षेत्रले सामूहिक लगानीमा व्यावसायिक प्रयोजनमा निर्माण गरिएको यो मुलुककै एक मात्र पुल हो । पर्वत उद्योग वाणिज्य संघको पहलमा करिब रु चार करोड लागतमा केबलकार मोडलमा पुल…

Comments Off on कुश्मा–बलेवा केबलकार पुल उद्घाटन

साँचो प्रेम कहानी !

आजको युगमा अमर प्रेमको उदाहरण कथा, उपन्यास र सिनेमामा मात्र पाइन्छ भन्ने धारणा कतिपय मानिसहरूमा पाइन्छ । तर यस्तो धारणालाई गलत सावित गर्न सक्षम अमर प्रेमी–प्रेमिका अझै पनि हाम्रै समाजमा यदाकदा पाइन्छन् । भनिन्छ प्रेम अन्धो हुन्छ, तर यो भनाई सबैमा लागु हुँदैन । त्यस्ता भाग्यमानीहरू निकै कम हुन्छन्, जो आफ्नो प्रेम प्राप्त गर्न जस्तोसुकै बाधा अवरोध पन्छाउन सक्षम हुन्छन्…

Comments Off on साँचो प्रेम कहानी !

विद्या बालन र परेश रावलले पाए पद्मश्री

भारत सरकारले प्रदान गर्ने प्रतिष्ठीत पद्मश्री सम्मान विद्या बालन र परेश रावलले पाएका छन् । आठ बर्ष अघि मात्रै बलिवुडमा कदम राखेकी बिद्या बालनलाई बलिवुडमा आयु त्यती लामो छैन भनथे । चाक्लो अनुहार भएकी बिद्या २८ बर्षको उमेरमा सैफ अलि खानसंग परिणीता फिल्म खेलिन ।फिल्मबाट अवार्ड पनि हात पारिन ।विद्याले ऊक्त फ्लिमबाट डेब्यु बेस्ट फिमेलमा फिल्म फेयर अवार्ड पाइन् ।…

Comments Off on विद्या बालन र परेश रावलले पाए पद्मश्री

अख्तियारको पत्रले राजदूतावासहरू सतर्क

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले हालै लन्डनस्थित नेपाली दूतावासलाई पत्र लेखी संभावित अनियमितताको बारेका छानविन शुरू गरेपछि विदेशमा रहेका नेपाली दूतावासहरूमा हलचल ल्याएको छ । अख्तियारले लन्डन राजदूतावासलाइ केही विषयमा केरकार र स्पष्टिकरण मागेपछि विदेशमा रहेका अन्य दूतावासहरूमा समेत चासो र चर्चा बढेको हो । अख्तियारले लन्डनस्थित नेपाली राजदूतलाई हालै पत्र लेख्दै सोधेको थियो: ‘श्रीमतिलाई सरकारी खर्चबाट किन मोबाइल उपलव्ध गराइयो…

Comments Off on अख्तियारको पत्रले राजदूतावासहरू सतर्क

बुद्धिमान जनावरहरु

मानिस पृथ्वीको सर्वश्रेष्ठ प्राणी हो, तर मानिस बाहेकका अन्य जीव पनि बौद्धिक क्षमता भएका छन् । केही त्यस्ता जनावर जसले बौद्धिक क्षमताका कारण जनावर मध्ये पनि आफूलाई अग्रणी बनाएका छन् । जसमध्ये केही उत्कृष्ट जनावरहरु यस्ता छन् : १. चिम्पाञ्जी चिम्पाञ्जी जनावर मध्ये सबभन्दा बौद्धिक मानिन्छ । यसलाई मानिस जातीकै एक प्रजातीको रुपमा लिइन्छ । वैज्ञानिकका अनुसार छ मिलियन वर्ष…

Comments Off on बुद्धिमान जनावरहरु

खोसिन सक्छ ग्रिनकार्ड पनि …

रमेश श्रेष्ठ, कानुन व्यवसायी, न्युयोर्क तपाई लामो समयदेखि अमेरिकामा कानुन व्यवसायमा संलग्न हुँदा नेपालीका कानुनी समस्याहरुको अवलोकन कसरी गरिरहनुभएको छ ? नेपालीहरुको सन्दर्भमा कुरा गर्दा कोही नेपालीहरु विद्यार्थीको रुपमा त कोही पर्यटकका रुपमा अमेरिकामा आउने गर्छन् । कोही ब्यापार गर्नका लागि आउनेहरु पनि छन् । पछिल्लो चरणमा भिसा पाउन नसक्नेहरु मेक्सिकोको बाटो हुँदै गैरकानुनी रुपमा अमेरिका पस्नेहरु पनि प्रसस्त रुपमा…

Comments Off on खोसिन सक्छ ग्रिनकार्ड पनि …

थारू समुदायमा ‘माघी’ को रौनक

दक्षिणी नेपालका आदिवासी थारू समुदायका गाँउबस्तीमा अहिले माघी पर्वको रौनकले छपक्कै छोपेको छ । माघको १ गतेबाट सुरु हुने सप्ताहव्यापी सो पर्वमा थारू समुदायले कुटानी, पिसानी गर्ने, लत्ताकपडा किन्ने तथा गाउँघरको सरसफाइको काम धमाधम गरिरहेको पाइन्छ । माघी पर्वका अवसरमा सो समुदायले छोराछोरीको बिहे, अंशबन्डा, खेतीपातीको वार्षिक योजना निर्माण गर्नुका साथै परिवारका सदस्यको कामको बाँडफाँडसमेत गर्दछन् । सो समुदायले माघी…

Comments Off on थारू समुदायमा ‘माघी’ को रौनक

गत वर्ष नेपालमा भएका चर्चित साइबर अपराध

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार साइबर क्राइमसम्बन्धी अपराधमध्ये फेसबुकसम्बन्धी उजुरी बढ्दै गएका छन् । गत साउनयता महाशाखामा साइबर क्राइमसम्बन्धी ७० वटा उजुरी परेकामा त्यसमध्ये ५८ वटा फेसबुकसम्बन्धी मात्र छन् । जसमध्ये ५७ वटा घटनालाई प्रहरीले छलफललका क्रममा मिलाएको छ भने जनालाई भने विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही गरेको छ । फेसबुक विभिन्न व्यक्तिको चरित्रहत्या हुने किसिमका सामग्री पोस्ट गर्ने, अश्लील फोटो…

Comments Off on गत वर्ष नेपालमा भएका चर्चित साइबर अपराध

के होला २०१४ मा ?

ई. सं. २०१३ बिदा हुँदैछ, र २०१४ को आगमन । नयाँ साल कस्तो रहला ? आउँदो एक वर्षको संभावित घटनाक्रमबारे यहाँ चर्चा गरिन्छ । आशा गरौँ, धेरै राम्रा कामको शुरूवात हुनेछ । तैपनि, बितेका सालहरू र प्रवृत्तिलाई हेर्दा मीठा-तीता घटनाको श्रृँखला चलि नै रहनेछ । स्वभावतः नेपालमा आउँदो एक वर्ष संविधान बनाउने कुराले राजनीति घिस्रीरहने छ । २०१४ को प्रारम्भ…

Comments Off on के होला २०१४ मा ?

छाप्रामा बास, हातहातमा स्मार्ट फोन

सामान्य छाप्रोको बास, हातमा स्मार्ट फोन, ल्यापटप र कम्प्युटर, युवापुस्ता तिनै उपकरण चलाउन व्यस्त। सोच्दैनसोचेका उपकरणचलाउन पाउँदा अहिले झापास्थित भुटानी शरणार्थी शिविरका युवाको दैनिकी फेरिएको छ। तेस्रो देशमा पुनर्स्थापित आफन्त र साथीभाइले पठाइदिएका यस्ता उपकरण चलाउन पाउँदा उनीहरू दंग छन्। शरणार्थी उमा रेग्मीले शिविरमा आयोजित भुटानको १०६ औं राष्ट्रिय दिवसको विशेष कार्यक्रम भिडियो आइफोनबाट खिचिन्। अमेरिका पुनर्स्थापित उनकी दिदीले उपहारस्वरूप…

Comments Off on छाप्रामा बास, हातहातमा स्मार्ट फोन

फिजीका तेस्रो पुस्ता प्रवासी नेपालीमा पहिचानको चिन्ता

अस्ट्रेलियाको छिमेकि देश तथा प्रशान्त महासागरस्थित एक टापु राज्य फीजीमा नेपालीहरूको वसोवास हुन थालेको झन्डै २ सय वर्ष हुन पुग्यो । तर उनीहरुसँग नेपालीत्व झल्किने न त नेपाली भाषा प्रचलनमा छ, न त परम्परा नै । केवल अव नेपाली मन र माया मात्र शेष बचेँको छ। २ सय वर्षअगाडि भारतीय सिमा क्षेत्रबाट बेलायती सरकारले देखाएको प्रलोभनमा फिजी पुगेका नेपालीहरू अहिले…

Comments Off on फिजीका तेस्रो पुस्ता प्रवासी नेपालीमा पहिचानको चिन्ता

चितवनको सौराहामा हात्ती महोत्सव

चितवनको सौराहामा वर्षेनी हुने हात्ती महोत्सव यो वर्ष पुस ११ गतेदेखि हुने भएको छ । विगत ९ वर्षदेखि हुदै आएको हात्ती महोत्सव पुस ११ गतेदेखि १५ गतेसम्म हुने आयोजक क्षेत्रिय होटल संघ सौराहाले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । यस अघि तीन दिनसम्म भएको महोत्सव १० औं संस्करणमा भने ५ दिन हुने लागेको हो । हात्ती महोत्सव अन्र्तगत…

Comments Off on चितवनको सौराहामा हात्ती महोत्सव

म्याग्दीमा एउटै गाउँबाट लाखौँको सुन्तला बिक्री

म्याग्दीमा राम्रो सुन्तला खेती हुने क्षेत्र मानिने एउटै गाउँबाट लाखौँ मूल्य बराबरको सुन्तला निर्यात भएको छ । सिंगा–२ बास्कुना गाउँमा यो वर्ष सुन्तला बिक्रीबाट करिब रु १७ लाख भित्रिएको छ । सबैभन्दा धेरै सुन्तला काठमाडाँस्थित कालिमाटी मण्डीमा निर्यात गरिएको स्थानीय कृषकले जानकारी दिए । समाचारमा जनाइएअनुसार कालिमाटीमा मात्रै २८ हजार केजी सुन्तला निर्यात गरी खर्च कटाएर रु १४ लाख ५०…

Comments Off on म्याग्दीमा एउटै गाउँबाट लाखौँको सुन्तला बिक्री

बेलायती प्रहरी निगरानीमा रहेका कर्णेल लामा संकटमा

बेलायतमा 'युद्ध अपराध' अभियोगमा  तारेख खेपिरहेका नेपाली सेनाका कर्णेल कुमार लामाको मुद्दामा नेपाल सरकारले आर्थिक सहयोग नगरेपछि संकटमा परेका छन् । कर्णेल लामाको रिहाइका लागि बहसमा धेरै खर्च लाग्ने भन्दै वर्तमान मन्त्रिपरिषद्ले आर्थिक सहयोग नगर्ने निर्णय गरिसकेको छ । कर्णेल लामा पक्राउ परेपछि मागिएको धरौटी १० हजार पाउन्ड नेपाल सरकारले उपलब्ध गराएको थियो । त्यसपछिको वकालतमा चारदेखि पाँच करोड रकम…

Comments Off on बेलायती प्रहरी निगरानीमा रहेका कर्णेल लामा संकटमा