एक भोट बराबर पाँच हजार रूपैयाँ

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा एउटा भोट बराबर करिब पाँच हजार रुपैया खर्च भएको छ। त्यसमध्ये करिब तीन हजार छ सय १३ रुपैया उम्मेद्वार र उनका समर्थकले खर्च गरेका छन् भने प्रतिभोट एक हजार तीन सय नौ रुपैयाँ सरकारी ढुकुटीबाट खर्च भएको छ। स्थानीय निर्वाचनमा जम्मा ६९ अर्ब ४२ करोड रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ। निर्वाचन पर्यवेक्षण समितिका तर्फबाट…

Comments Off on एक भोट बराबर पाँच हजार रूपैयाँ

अलि बाबा अर्बपति

सन् १९९९ मा १७ जना साथीहरूसँग मिलेर ज्याक माले ई–कमर्स वेबसाइट अलिबाबा सुरु गरेका थिए । यो कम्पनी खोल्न आवश्यक ६० हजार डलर उनले आफ्ना ८० जना साथीसँग ऋण खोजेर जुटाएका थिए । अहिले ज्याक चीनकै तेस्रो धनी व्यक्ति भएका छन् । फोब्र्स पत्रिकाले सन् २००७ का लागि उनलाई चीनको तेस्रो धनी व्यक्तिको सूचीमा राखेको छ । उनलाई यति धेरै…

Comments Off on अलि बाबा अर्बपति

एनआरएन संघ अध्यक्षमा भवन भट्ट निर्वाचित

गैर आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन् । अध्यक्षमा भट्टको प्रतिस्पर्धी जमुना गुरुङ घले  थिइन् । २००३ स्थापना भएको एनआरएनएको निर्वाचनमा पहिलो पटक प्यानलगत आधारमा चुनाव भएको हो । निर्वाचित हुनेमा सचिवमा एक पदबाहेक सबै पदाधिकारीहरू भट्ट प्यानलबाट छन् । संघको उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य तथा महिला उपाध्यक्षमा सपिला राजभण्डारी निर्वाचित भए । यस्तै महासचिवमा…

Comments Off on एनआरएन संघ अध्यक्षमा भवन भट्ट निर्वाचित

पद्मश्री साधना सम्मान र पद्मश्री साहित्य पुरस्कार प्रदान

नेपाली साहित्यिक पत्रकारितामा लामो समयदेखि आबद्ध वरिष्ठ पत्रकार नगरेन्द्र राज शर्मा र रोचक घिमिरेलाई यसवर्षको खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानबाट ‘पद्मश्री साधना सम्मान’ अर्पण गरिएको छ । यस्तै ‘पद्मश्री साहित्य पुरस्कार’बाट युवाकवि नवराज पराजुलीलाई प्रदान गरियो ।यो सम्मान हरेक बर्ष दिइन्छ । प्रतिष्ठानले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन दिइने साहित्यिक पुरस्कार विहीवार एक समारोहकाबीच यस वर्षमा तीनजना सर्जकलाई प्रतिष्ठानका अध्यक्ष…

Comments Off on पद्मश्री साधना सम्मान र पद्मश्री साहित्य पुरस्कार प्रदान

एनआरएन संघमा भवन भट्ट भर्सेस जमुना गुरूङ

- पंचम अधिकारी अन्ततः एनआरएन संघको अध्यक्ष पदमा जापानका भवन भट्ट र अस्ट्रेलियाकी जमुना गुरूङबीच निर्वाचन हुने देखिएको छ । दुई कार्यकाल उपाध्यक्ष भैसकेका भट्टले अध्यक्षका निम्ति आफ्नो उमेदवारी घोषणा गरिसकेका छन् । श्रीमति गुरूङको उमेदवारी भने अझैसम्म घोषणा नभए पनि अक्टोबरको पहिलो हप्ता काठमान्डुमा घोषणा हुने शेष घलेनिकट सूत्रले बताएका छन् । अध्यक्ष पदमा तेस्रो पदावधि विधानतः निषेध भएपछि…

Comments Off on एनआरएन संघमा भवन भट्ट भर्सेस जमुना गुरूङ

एनआरएन संघ अध्यक्ष घलेको एन्टवर्पमा भेटघाट कार्यक्रम 

एनआरएनका केन्द्रीय अध्यक्ष शेष घलेको उपस्थितिमा यही २५ सेप्टेम्वरमा एन्तोरपेनमा स्वागत, सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न भयो । राष्ट्रिय गीतसँगै मैन प्रज्वलन गरी कार्यक्रमका प्रमुख अतिथी महामहिम राजदूत लोक बहादुर थापा, विशेष अथिती अध्यक्ष घले तथा कार्यक्रमका सभापति एनआरएन बेल्जियमका अध्यक्ष लोक दाहालले सँयुक्त रुपमा कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा यूरोपका अन्य राष्ट्र तथा अमेरिका र अष्ट्रेलियाबाट पनि एनआरएनका…

Comments Off on एनआरएन संघ अध्यक्ष घलेको एन्टवर्पमा भेटघाट कार्यक्रम 

एनआरएनए महासचिवमा अर्जुन श्रेष्ठ र त्रिलोक गुरुङको दावी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को महासचिवमा वर्तमान सचिव अर्जुनकुमार श्रेष्ठ र बहालवाला सल्लाहकार रहेका हङकङका त्रिलोक (यमकुमार) गुरुङले उमेदवारी घोषणा गरेका छन् । बेल्जियममा व्यवसाय गर्दै आएका श्रेष्ठले एनआरएनएको संस्थागत विकास, सांगठनिक सुधारमा मेरो अनुभव र सिपलाई उपयोग गर्न उम्मेदवारी घोषणा गरेको जनाएका छन् । प्रवासी नेपालीलाई संगठित गर्दै अभियानको रुपमा स्थापित भएको एनआरएनएले हाल ७७ देशमा सांगठनिक उपस्थिति जनाएको छ…

Comments Off on एनआरएनए महासचिवमा अर्जुन श्रेष्ठ र त्रिलोक गुरुङको दावी

कहाँ जान्छ तस्करीको सुन ?

सुरक्षा कमजोरीको फाइदा उठाउँदै तस्करहरुले नेपाललाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएर अबैध रुपमा ठूलो परिमाणमा सुन तस्करी गरिरहेका छन् । अवैध रुपमा चीनसँगका विभिन्न खुल्ला नाका र त्रिभुवन विमानस्थलबाटै सुन नेपाल भित्र्याउने र भारतसँगै तेस्रो बजारमा  कारोबार भइरहेको छ । पछिल्ला वर्षमा विभिन्न नाकाबाट भन्सार छल्दै ल्याएका सुन पक्राउ पर्ने क्रम पनि बढेको छ । पछिल्ला तीन आर्थिक वर्षमा तस्करबाट ठूलो परिमाण…

Comments Off on कहाँ जान्छ तस्करीको सुन ?

एनआरएन सँघको युरोप संयोजकमा डा. विनय श्रेष्ठको उमेदवारी

एनआरएन सँघ स्विटजरल्याण्डका आईसीसी सदस्य एवं पूर्व अध्यक्ष डा. विनय कुमार श्रेष्ठले सँघको युरोप संयोजकमा उमेदवारी घोषणा गरेका छन् । एनआरएन सँघ स्विटजरल्याण्डको संस्थापक उपाध्यक्ष र दुई कार्यकाल अध्यक्ष रहेका उनी एनआरएन अभियानमा विगत दस वर्षदेखि सक्रिय रूपमा आबद्ध रहँदै आएका छन् । डा. श्रेष्ठ पेशाले क्यान्सर रोग विशेषज्ञ हुन् । एनआरएन सँघमा दीर्घकालिन विचार कार्यनीति र भिजन भएकाहरू पाखा…

Comments Off on एनआरएन सँघको युरोप संयोजकमा डा. विनय श्रेष्ठको उमेदवारी

अमेरिकाको नेपाली मन्दिरमा बुद्धको मूर्ति

अमेरिकाको म्यारिल्यान्ण्ड राज्यको वेल्सभिलस्थित नेपाली मन्दिरमा भगवान् गौतम बुद्धको मूर्ति अनावरण गरिएको छ। मूर्तिलाई विनोद चौधरीकी श्रीमती सारिका चौधरी र  अमेरिकाका लागि महामहिम नेपाली राजदूत डा अर्जुन कुमार कार्कीले संयुक्त रुपमा  लुम्बिनी बगैंचा सहितको बुद्धको मूर्ति अनावरण गरेका हुन्। समारोहमा विनोद चौधरी, उनकी श्रीमती सारिका चौधरी, नेपाल सरकारका अवैतनिक महा–बाणिज्यदूत प्रेमराजा महत, एनइसीसीका संस्थापक डा।हरि शर्मा,  लामागुरु पेमा लामा, बौद्ध धर्म…

Comments Off on अमेरिकाको नेपाली मन्दिरमा बुद्धको मूर्ति

एनआरएन सँघ अध्यक्षमा भट्टको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा वर्तमान अध्यक्ष भवन भट्टले उम्मेदवारी घोषणा गरेका छन्। शनिबार होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गर्दै उनले २०१७—२०१९ कार्यकालका लागि आफू अध्यक्षको उम्मेदवार हुने बताएका हुन्। उम्मेदवारी घोषणा गर्न अयोजित पत्रकार सम्मेलनमा उनले वैदेशिक रोजगारीमा रहेका नेपालीको बीमाका लागि एनआरएन वैदेशिक रोजगार आपत्कालीन कोषको रकम परिचालन गर्न सकिने जनाए। अध्यक्ष प्रत्यासी भट्टले प्रत्येक राष्ट्रमा…

Comments Off on एनआरएन सँघ अध्यक्षमा भट्टको उम्मेदवारी घोषणा

एनआरएन सँघ अध्यक्षमा भट्टको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा वर्तमान अध्यक्ष भवन भट्टले उम्मेदवारी घोषणा गरेका छन्। शनिबार होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गर्दै उनले २०१७—२०१९ कार्यकालका लागि आफू अध्यक्षको उम्मेदवार हुने बताएका हुन्। उम्मेदवारी घोषणा गर्न अयोजित पत्रकार सम्मेलनमा उनले वैदेशिक रोजगारीमा रहेका नेपालीको बीमाका लागि एनआरएन वैदेशिक रोजगार आपत्कालीन कोषको रकम परिचालन गर्न सकिने जनाए। अध्यक्ष प्रत्यासी भट्टले प्रत्येक राष्ट्रमा…

Comments Off on एनआरएन सँघ अध्यक्षमा भट्टको उम्मेदवारी घोषणा

शेष घले र भवन भट्ट सोमबार बेल्जियममा

एनआरएनका केन्द्रीय अध्यक्ष शेष घले, उपाध्यक्ष भवन भट्ट सहित केन्द्रीय समितिका अन्य पदाधिकारी तथा यूरोप क्षेत्रका अरु राष्ट्रिय समितिका कार्यकारिणीहरुको उपस्थितिमा बेल्जियममा आउदो सोमबार २५ सेप्टेम्बरका दिन एक भेटघाट कार्यक्रमको आयोजना गरिने भएको छ । केन्द्रीय अधिवेशन नजीकिदै गर्दा बिश्वभर छरिएर रहेका नेपालीहरुको छाता सँगठनको चुनावी माहोल गरम भैरहेको र यस क्षेत्रबाट विभिन्न पदहरुमाउम्मेदवारी घोषणा गर्ने लहर चलेको अवस्थामा केन्द्रीय पदाधिकारीहरुको यूरोप दौडाहालाई अर्थपूर्ण रुपमा हेरिएपनि यहाँ कार्यक्रम आयोजक राष्ट्रकाअध्यक्ष लोक दाहाल र महासचिव आङमाया लामाले भने संस्थाका गतिविधि, वर्तमान समितिका उपलव्धि, बिश्व सम्मेलनको तयारी तथा भावीकार्यक्रमबारे जानकारी र भेटघाटका लागि कार्यक्रम तय भएको बताउनु भएको छ । बेल्जियम र छिमेकी राष्ट्रहरुमा रहनुभएका समस्त एनआरएनहरुलाई सोमबार २५ सेप्टेम्बर २०१७ का दिन एन्तोरपेनको नेशनल होटलमा अपरान्ह ५ बजेउपस्थितिका लागि निमन्त्रणा गरिएको छ । दिपेन्द्र के.सी.

Comments Off on शेष घले र भवन भट्ट सोमबार बेल्जियममा

ब्रसेल्समा दसैं मनाइने

आउँदो सेप्टेम्बर २४ आइतबारको दिन दिउसोको  बजेदेखि नेपाल ब्रसेल्स मिलन केन्द्रको आयोजनामा ब्रसेल्लमा बडादसैं मनाउने कार्यक्रम  तय भएको केन्द्रका महासचिव हरीश्रेष्ठले बताएका छन् ।
 
पाल ब्रुसेल्स मिलन केन्द्रले ब्रुसेल्समा रहनु भएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरु एकैथैलोमा भेला गराएर  दसैको मनोरञ्जनका साथमा खानपिन तथा सुभकामना आदानप्रदान मात्रै नभएर स्थानियकलाकारहरुको जोडदार प्रस्तुतिको  साथमा दु:पिडा  थकानको भारि बिसाउने प्रयत्न गर्नेछ|

(more…)

Comments Off on ब्रसेल्समा दसैं मनाइने

बेल्जियममा मोती जयन्ति

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको आयोजनामा १५२ औं मोती जयन्ती १० सेप्टेम्वरका दिन लुभेनमा मनाइयो । नेपाली साहित्यमा गजल लेखनका अगुवा, समालोचक एवँ अन्वेषक भट्टलाई सम्झदै दीप प्रज्वलनबाट शुरु कार्यक्रम  अनेसास बेल्जियमका  का.वा. अध्यक्ष राजकुमार पुडासैनीको सभापतित्वमा भएको थियो ।  जयन्तीमा बिमल गिरी, दीपेन्द्र के.सी, राजकुमार पुडासैनी, बिष्णु सापकोटा, सौरभ कारञ्जित, मोहन खत्री, माधव सापकोटा, परमानन्द सापकोटा, राम प्रसाद सापकोटाले…

Comments Off on बेल्जियममा मोती जयन्ति