बर्माले झस्काएको नेपाली शक्ति-सन्तुलन
बर्मामा सैनिक कू र नेपालको तरल राजनीतिमा चक्रपथमा नेपाली सेनाको सैनिक अभ्यासका बिच सम्बन्ध खोज्नेहरू धेरै छन् अहिले ।बर्माको घटनाले केही साइड इफेक्ट्स देला त ?
बर्मामा सैनिक कू र नेपालको तरल राजनीतिमा चक्रपथमा नेपाली सेनाको सैनिक अभ्यासका बिच सम्बन्ध खोज्नेहरू धेरै छन् अहिले ।बर्माको घटनाले केही साइड इफेक्ट्स देला त ?
कोरोनाको कहरबाट अलिकति मुक्ति पाएपछि अस्ति म लुभेनको डाउन टाउनमा बरालिन निस्केको थिएँ । एक जना मित्र भेट भए । भने- ‘तपाईं हावा मान्छे !’ एकछिन म अलमलिएँ र गम खान थालेँ । ‘हैन, खास के भो र ?’ ‘त्यो मैले छपाइदिनुस भनेको समाचार किन नछपाइदिनु भएको ?’ बित्यास । अनावश्यक बित्यास । उनको समाचार नछपाइ दिएर म हावा भएँ ।…
हामी विश्व इतिहासको अनौठा दिनहरू गुजार्दै छौं । हाम्रै छिमेकी देश चिनबाट महामारी शुरू भएर पूर्वी एशिया, युरोप हुँदै अमेरिका पुगिसकेको कोरोना नामको भुँवरी दक्षिण एशियामा फर्केको छ । यसको ताण्डव नृत्य कस्तो हुने हो ? कसरी पार लाग्ने हो ? हामीलाई केही थाहा छैन । यसको तात्कालिक वा दीर्घकालिन असरका बारेमा अन्दाज गर्नु अन्धोले हात्ती छाम्ने कथन जस्तै कुहिरोमय…
घरमा भुराभुरीलाई बालमतलब छैन । उनीहरू उसरी नै उफ्रेका छन् । ‘ए, नउफ्रन ।’ म भन्छु- ‘समाचार हेर्नुपर्यो ।’ टि.भी. खुल्ने बित्तिकै हत्त न पत्त रिमोट-कन्ट्रोल खोसेर छोरोले कार्टुन नेटवर्क लगायो । ‘टि.भी.मा कोरोना किरी छ’; चार वर्षकी छोरीलाई समेत थाहा छ, संसार कसको कब्जामा छ ? दुई हप्ताअघि जब अनायस स्कुल छुट्टी भन्ने उद्घोष भयो, मेरो दिमागमा परिसकेको थियो…
युरोपका प्रायशः देशहरूमा आवतजावत र हिंडडुल निषेधित छ यतिखेर । तर, कर्फ्यू होइन । लक-डाउन रे । दैनिकी सीमीत र वर्जित छ । व्यक्तिगत स्वतन्त्रता र खुलापन रूचाउने पश्चिमी समाज अनौठो प्रयोगमा छ अहिले । खुला बोर्डरको मर्म बोकेका युरोपेली संघका देशहरू भटाभट बोर्डर सील गर्दैछन् । विश्व कै उच्चस्तरीय स्वास्थ्य सेवा छ भन्ने देशहरूमा बेड र जनशक्तीको अभाव खट्कीएको…
Anjana Koirala The story is entangled in dreams of Nepali youth regarding going abroad. The writer has raised lots of issues which are relevant with dream of youth to go abroad for higher studies, dreadful status of Nepal under Maoist insurgency, the struggle youth faces in abroad, the changes with income activity fun, racism, potray of open european society and …
तपाईं जीवनको सफलता चाहनुहुन्छ ? आफैलाई सुधार्न चाहनुहुन्छ ? सुत्नुअघि स्वयंलाई सोध्नुहोस यी प्रश्नहरू-१, के भो राम्रो आज मलाइ ?तपाईंलाई आज गर्विलो, खुशी वा धन्य के कुराले बनायो ? काम फत्ते भएको वा आनन्दित भएको क्षण याद गर्नुहोस् । त्यो क्षणलाई सराहना गर्दै त्यस्तो अवसर पुनः प्राप्त भइरहोस् भनी प्रयत्न गर्नुहोस् ।२, अरू राम्रो के गर्न सक्थें आज म ?आजको…
कुरा बेल्जियमबाटै शुरू गरूँ । हजुर, म बेल्जियम मै बस्छु । नयाँ ब्लग शुरू गर्ने हुटहुटी जाग्यो । तर कस्तो खालको कुरा लेख्ने ? मेरो दिमागमा एकै चोटी बत्तिस थरिका बाझिएका विचार आए । यो बबुरो धरतीका हरेक कुरामा चाख राख्छ तर विशेषज्ञ केहीको भइएन । सोसल मिडियामा सेयर भएका ब्लगहरू यसो हेर्दा चिट्टचाट्ट ब्लग लेख्नेहरू देखिए । कसैले नक्कलझक्कल…
नेपाली स्वादको स्पागेती बोलोनेज बनाउने तरिका
मलाई मेरा फाँडी सपनाहरूको एउटा किताब लेख्ने रहर छ । किनभने म जस्तो फाँडी सपना बोक्नेहरू सगरमाथाको देशमा अनगिन्ती छन् । अनि हामी छाैं- सगरमाथा शिरमा राखेर सामुद्रीक किनारमा बरालिनेहरू । यी सब बकम्फुसे सपना बोक्नेहरूको निम्ति मेरो किताब एउटा ‘रियलाइजेसन’ को कथा बन्न सक्छ ।
नेताहरूले मृत्युवरण गर्नुपर्यो । स्वभावतः सामाजिक संजालहरूमा यो चर्चाको विषय भयो । अझ पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य शिथिल भएको खबर आउँदै गर्दा कतिपय अनलाइन समाचार पोर्टल र व्यक्तिहरूले मरणपूर्व नै मृत्यु घोषणा गर्न भ्याए । डाक्टरहरूले ‘मुस्किल छ’ भनेकोलाई छिटो न्युज ब्रेक गर्ने धुनमा मृत्यु नै भयो भनेर ठोके । काग झैं बढी बाठो भएर ‘भावपूर्ण’ श्रद्धाञ्जली समेत लेखे…
शक्ति राष्ट्र बन्ने धुनमा भारतले पनि निकै पसिना बगाईरहेको छ र त्यसका निम्ति के-के हर्कत गर्दैछ भन्ने एउटो चलखेलको पर्दाफास हालै ब्रसेल्सको एउटा गैरसरकारी संस्थाले गरेको छ ।