नेपाली विद्यार्थीले पाए १३ अर्ब क्षतिपूर्ति

हकको लागि लड्नुपर्छ हालैको घटना हो मिनेसोटाको सेन्ट क्वाउड मेडिकल सेन्टरमा १९ वर्षीय नेपाली विद्यार्थी अनुज थापाले अस्पतालको लापरबाहीका कारण बायाँ खुट्टामा नराम्रो क्षति पुगेपछि सो मेडिकल संस्थाले उनलाई क्षतिपूर्ति स्वरुप ११ करोड डलर तिर्नपर्ने भएको छ । जनवरी २०१७ मा पहिलो वर्षका विद्यार्थी थापालाई एक फुटबल खेलका क्रममा खुट्टामा चोट लागेपछि एम्बुलेन्समा हालेर अर्जेन्ट सेन्ट क्लाउड हस्पिटल लगिएको थियो…

Comments Off on नेपाली विद्यार्थीले पाए १३ अर्ब क्षतिपूर्ति

आफैलाई सोध्नुहोस् यी ५ प्रश्नहरू

तपाईं जीवनको सफलता चाहनुहुन्छ ? आफैलाई सुधार्न चाहनुहुन्छ ? सुत्नुअघि स्वयंलाई सोध्नुहोस यी प्रश्नहरू-१, के भो राम्रो आज मलाइ ?तपाईंलाई आज गर्विलो, खुशी वा धन्य के कुराले बनायो ? काम फत्ते भएको वा आनन्दित भएको क्षण याद गर्नुहोस् । त्यो क्षणलाई सराहना गर्दै त्यस्तो अवसर पुनः प्राप्त भइरहोस् भनी प्रयत्न गर्नुहोस् ।२, अरू राम्रो के गर्न सक्थें आज म ?आजको…

Comments Off on आफैलाई सोध्नुहोस् यी ५ प्रश्नहरू

नोबेल साहित्य पुरस्कार अफ्रिकी मूलका गुरनाहलाई

यस वर्ष अर्थात २०२१ को नोबेल पुरस्कार साहित्यतर्फ तान्जानियामा जन्मेर बेलायतमा बसोबास गर्ने अब्दुलरजाक गुरनाहलाई दिने घोषणा गरिएको छ । उपनिवेशवादको असर तथा संस्कृति र महादेशहरूबीचको खाडलमा शरणार्थीको भाग्यको इमान्दार तथा सहानुभूतिशील चित्रण गरेकोमा गुरनाहलाई पुरस्कार दिइएको नोबेल एकेडमीले जनाएको छ । युरोपको राजनीतिदेखि अर्थनीतिसम्म अध्यागमन र विदेशी मूलका जनताको समिश्रणको सवाल केन्द्रीय बहश बन्दै गर्दा यो समाचार आएको छ…

Comments Off on नोबेल साहित्य पुरस्कार अफ्रिकी मूलका गुरनाहलाई

Cultivate a consistent reading habit

Reading books has always proven to be a great stress-relieving activity. From making us more empathetic as humans to helping us cope in a stressful environment, the benefits of having a consistent reading habit are limitless, and in these stressful times, reading can be a great way to destress, relax and calm the mind. Places where reading is neither encouraged…

Comments Off on Cultivate a consistent reading habit

राजनीतिमुक्त एन.आर.एन.को चेपारे पुराण

चेपारे कुरा बिक्दैन भन्ने राम्ररी थाहा भए पनि केही मान्छेहरू त्यस्ता कुरा बोल्न छाड्दैनन् । खासगरि नेतृत्वमा भएका मान्छेहरू चेपारे कुरा बोल्न खप्पीस हुन्छन् । सार्वजनिक ठाउँमा चेपारे कुरा गर्ने यी ठूलेहरू व्यवहारमा कति उल्टा हुन्छन् भन्ने कुरा एक नम्बरको अनाडिले पनि बुझेको छ हिजोआज । तर ठुलेहरू चेपारे शैली छाड्दैनन् । यो उनीहरूको विशेषता हो । यो वास्तवमा हाम्रो…

Comments Off on राजनीतिमुक्त एन.आर.एन.को चेपारे पुराण

एन. आर. एन. सँघको पछाडि भारतीय गुप्तचर ?

यी यावत पृष्ठभूमिमा भारतीय गुप्तचरहरूले कमजोर पात्रलाई प्रयोग गरेर संघलाई कमजोर बनाउने (वा टुक्राउने) खेल भएको दावी गरिएको छ । यो संवेदनशील कुरा हो ।

Comments Off on एन. आर. एन. सँघको पछाडि भारतीय गुप्तचर ?

बर्माले झस्काएको नेपाली शक्ति-सन्तुलन

बर्मामा सैनिक कू र नेपालको तरल राजनीतिमा चक्रपथमा नेपाली सेनाको सैनिक अभ्यासका बिच सम्बन्ध खोज्नेहरू धेरै छन् अहिले ।बर्माको घटनाले केही साइड इफेक्ट्स देला त ?

Comments Off on बर्माले झस्काएको नेपाली शक्ति-सन्तुलन

कोरोना: नेपालले युरोपबाट सिक्नुपर्ने शैली

हामी विश्व इतिहासको अनौठा दिनहरू गुजार्दै छौं । हाम्रै छिमेकी देश चिनबाट महामारी शुरू भएर पूर्वी एशिया, युरोप हुँदै अमेरिका पुगिसकेको कोरोना नामको भुँवरी दक्षिण एशियामा फर्केको छ । यसको ताण्डव नृत्य कस्तो हुने हो ? कसरी पार लाग्ने हो ? हामीलाई केही थाहा छैन । यसको तात्कालिक वा दीर्घकालिन असरका बारेमा अन्दाज गर्नु अन्धोले हात्ती छाम्ने कथन जस्तै कुहिरोमय…

Comments Off on कोरोना: नेपालले युरोपबाट सिक्नुपर्ने शैली

अनि हामी हाम्रो लयमा फर्कनेछौं

घरमा भुराभुरीलाई बालमतलब छैन । उनीहरू उसरी नै उफ्रेका छन् । ‘ए, नउफ्रन ।’ म भन्छु- ‘समाचार हेर्नुपर्यो ।’ टि.भी. खुल्ने बित्तिकै हत्त न पत्त रिमोट-कन्ट्रोल खोसेर छोरोले कार्टुन नेटवर्क लगायो । ‘टि.भी.मा कोरोना किरी छ’; चार वर्षकी छोरीलाई समेत थाहा छ, संसार कसको कब्जामा छ ? दुई हप्ताअघि जब अनायस स्कुल छुट्टी भन्ने उद्घोष भयो, मेरो दिमागमा परिसकेको थियो…

Comments Off on अनि हामी हाम्रो लयमा फर्कनेछौं

लभ इन कोरोना पिरियड

युरोपका प्रायशः देशहरूमा आवतजावत र हिंडडुल निषेधित छ यतिखेर । तर, कर्फ्यू होइन । लक-डाउन रे । दैनिकी सीमीत र वर्जित छ । व्यक्तिगत स्वतन्त्रता र खुलापन रूचाउने पश्चिमी समाज अनौठो प्रयोगमा छ अहिले । खुला बोर्डरको मर्म बोकेका युरोपेली संघका देशहरू भटाभट बोर्डर सील गर्दैछन् । विश्व कै उच्चस्तरीय स्वास्थ्य सेवा छ भन्ने देशहरूमा बेड र जनशक्तीको अभाव खट्कीएको…

Comments Off on लभ इन कोरोना पिरियड

Pathik Pravasan: Immigrants’ story of survival, assimilation and quest

Anjana Koirala The story is entangled in dreams of Nepali youth regarding going abroad. The writer has raised lots of issues which are relevant with dream of youth to go abroad for higher studies, dreadful status of Nepal under Maoist insurgency, the struggle youth faces in abroad, the changes with income activity fun, racism, potray of open european society and …

Comments Off on Pathik Pravasan: Immigrants’ story of survival, assimilation and quest
नाकको टुप्पोमा रिस र अनियन्त्रित हाँसो
केटाकेटीसँग प्रशस्त खेल्नुहुन्छ ?

नाकको टुप्पोमा रिस र अनियन्त्रित हाँसो

कुरा बेल्जियमबाटै शुरू गरूँ । हजुर, म बेल्जियम मै बस्छु । नयाँ ब्लग शुरू गर्ने हुटहुटी जाग्यो । तर कस्तो खालको कुरा लेख्ने ? मेरो दिमागमा एकै चोटी बत्तिस थरिका बाझिएका विचार आए । यो बबुरो धरतीका हरेक कुरामा चाख राख्छ तर विशेषज्ञ केहीको भइएन । सोसल मिडियामा सेयर भएका ब्लगहरू यसो हेर्दा चिट्टचाट्ट ब्लग लेख्नेहरू देखिए । कसैले नक्कलझक्कल…

Comments Off on नाकको टुप्पोमा रिस र अनियन्त्रित हाँसो