टी–२० विश्वकप क्रिकेट छनोटको उपाधि आयरल्याण्डलाई, नेपाल विश्व वरीयतामा तेह्रौं

आइसीसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगितामा आयरल्याण्ड विजयी भएको छ । युएइस्थित आबुधाबीमा गएराति सम्पन्न फाइनल खेलमा आयरल्याण्डले अफगानिस्तानलाई ६८ रनले पराजित गर्दै विजयी भएको हो । टस जितेर ब्याटिङ गरेको आयरल्याण्डले अफगानिस्तानलाई निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २२५ रन बनाएको थियो भने अफगानिस्तान १८.५ ओभरमा १० विकेटको क्षतिसँगै १५७ रनमा नै सीमित भई प्रतियोगिताबाट बाहिरियो । यस हारसँगै…

Comments Off on टी–२० विश्वकप क्रिकेट छनोटको उपाधि आयरल्याण्डलाई, नेपाल विश्व वरीयतामा तेह्रौं

विश्वकप हात्तीपोलो उपाधि स्विट्जरल्यान्डलाई

बर्दियाको ठाकुरद्वारामा सञ्चालित विश्वकप हात्तीपोलो फुटबल–२०१३ को उपाधि स्विट्जरल्यान्डले हात पार्दै शुक्रबार सम्पन्न भएको छ। गत सोमबारदेखि ठाकुरद्वारा गाविसको चिट्कैयास्थित कर्णाली सफारी टाइगर टप्सको खेल मैदानमा सञ्चालन भएको उक्त विश्वकप हात्तीपोलोको फाइलन खेलमा श्रीलंकाको सिलोन एलिफेन्ट पोलोलाई ५ का विरुद्ध ७ गोल गर्दै स्विट्जरल्यान्डको ईएफजी ले विश्वकप हात्तीपोलो २०१३ को उपाधि हात पार्न सफल भएको हो। विश्वकप हात्तीपोलो २०१३ को…

Comments Off on विश्वकप हात्तीपोलो उपाधि स्विट्जरल्यान्डलाई

बेल्जियम वर्ल्ड कपमा क्वालिफाई

सन २०१४ मा ब्राजिलमा हुने वर्ल्डकपको अन्तिम चरणमा बेल्जियमले आफ्नो स्थान सुरक्षित गरेको छ । शुक्रवार अपरान्ह क्रोसियामा भएको खेलमा घरेलु प्रतिद्वन्दी क्रोसियालाई एकको विरुद्ध दुइ गोलले हराउँदै बेल्जियम वर्ल्ड कपको लागि क्वालिफाइ भएको हो । क्रोसियासंगको खेल बरावर खेले मात्र पनि बेल्जियम वर्ल्डकपमा क्वालिफाइड हुने अवस्था थियो । सो खेलमा बेल्जियमको तर्फबाट लुकाकुले पहिलो हाफ मै दुइ गोल गरेर…

Comments Off on बेल्जियम वर्ल्ड कपमा क्वालिफाई

सन् २०२० को ओलम्पिक खेल टोकियोमा

सन् २०२० मा एशियाली मुलुक जापानले ओलम्पिक आयोजना गर्न पाउने भएको छ । टर्कीको इस्तानवुल र स्पेनको म्याड्रिड शहरलाई पछि पार्दै टोकियोले बाजी मारेको हो। शनिवार भएको मतदानमा यी तीन शहरका तर्फबाट ति देशका प्रतिनिधिले आफ्नो देशको शहरमा गराउन मतदाताहरुलाई मनाउने प्रयास गरेका थिए। यसमा जापानले बाजी मार्‍यो। जापानी प्रधानमन्त्री सिन्जो आवेले फकुसिमा आणविक भट्टीमा भएको चुहावटको कुनै पनि असर…

Comments Off on सन् २०२० को ओलम्पिक खेल टोकियोमा

म्याराडोनालाई अमेरिकाले भिसा दिएन

अर्जेन्टीनी फुटबल स्टार म्याराडोनालाइ अमेरिका स्वागत गर्न चाहँदैन । म्याराडोना आफ्नो सानो छोरालाइ फ्लोरिडाको डिस्नेल्याण्ड घुमाउन चाहन्थे । त्यसका निम्ति उनी दुबइस्थित अमेरिकी राजदूतावासमा भिसा माग्न गएका थिए । तर भिसा दिइएन । क्यूबाका नेता फिडेल क्यास्ट्रो र भेनेजुएलाका दिवंगत नेता ह्यूगो साभेजका घनिष्ठ मित्र म्याराडोना बेलाबखत अमेरिकाविरोधी विचारका कारण पनि चर्चामा आउँछन् । उनलाइ भिसा अस्विकार गर्नुको कारण राजनैतिक…

Comments Off on म्याराडोनालाई अमेरिकाले भिसा दिएन

मेसीमाथि कर छलेको आरोपमा मुद्दा

स्पेनिश अदालतले अर्जेंटीनी फुटबल स्टार लियोनेल मेसी र उनका पिता जर्ज होरासियोलाइ कर छलेको आरोपमा मुद्दा चलाउने भएको छ । आउँदो १७ सेप्टेम्बरमा यस मामिलमा अदालती सुनवाई हुने एक न्यायीक प्रवक्ताले बताएका छन् । "वित्तीय शाखाको उजुरीमा बार्सिलोना अदालतमा सुनवाई हुने फैसला भएको छ ," जोशे मिगुएल कम्पनीले बताएको छ । मेसीले २००७ देखि २००९ को बीचमा ४१ लाख (करिब…

Comments Off on मेसीमाथि कर छलेको आरोपमा मुद्दा

फिफामा नयाँ विवादः नेपालीहरू दास झैं काममा

Qatar stadiumकतारमा फिफा कपको स्टेडियम निर्माणका निम्ति दास झैं काम गरिरहेका नेपालीहरूको अवस्थाप्रति विश्व जगतको ध्यान खिंचिएको छ ।

इन्टरनेशनल ट्रेड यूनियन कन्फेडरेशन (ITUC) का महासचिव शरन बुलोको आरोप छ- “कतार एक दासत्व भएको राज्य हो । विश्व कपको पूर्वाधार निर्माणका क्रममा मर्नेको सँख्या टूर्नामेन्टका जम्मा खेलाडि (७३६) भन्दा ज्यादा हुने संभावना छ ।”

महासचिव शरन बुलोका अनुसार ज्यादातर नेपाल र फिलीपीन्सबाट आएका कामदारहरू शर्मनाक सुविधा र ज्यालामा काम  गरिरहेका छन् ।  यी कामदारहरूले घण्टाको ७८ युरो सेन्ट (करिब ८६ रूपैयाँ ) पाउँछन् । पश्चिमी संसारमा यो ज्याला लज्जाजनक हो । स्मरणिय छ, कतारको प्रति व्यक्ति आय विश्व कै उच्चतम छ ।

“यी कामदारहरू सानो कोठामा बस्छन् जहाँ ५० डिग्री तापक्रम सम्ममा निस्सासिएको हुन्छ । यी श्रमिकहरू कैदी जसरी रहेका छन् । तिनको पासपोर्ट प्रायशः तिनका मालिकहरूको कब्जामा हुन्छ र कामदारलाई तिनको इच्छामा फिर्ता गर्दैनन् (more…)

Comments Off on फिफामा नयाँ विवादः नेपालीहरू दास झैं काममा

लियोनेल मेस्सीको नयाँ टाट्टू

संसारका सबैभन्दा प्रतिभाशाली फुटबल खेलाडी बार्सिलोना क्लवका लियोनेल मेस्सी आफ्नो छोराको माया सबैलाइ देखाउन चाहन्छन् । गत नोभेम्बरमा पिता बनेका अर्जेन्टीनी मेस्सीले वायाँ पिंडौंलामा छोरा Thiago को नाम टाट्टू गरी लेखाएका छन् । नाम अलवा उनले बच्चाको हात समेत अंकित गरेका छन् ।

Comments Off on लियोनेल मेस्सीको नयाँ टाट्टू

मैले जे देखें

Haribansha Acharyaदेशका सबै जिल्ला पुग्ने मन भए पनि हाम्रा कार्यक्रम प्रायः सुगम जिल्लामै हुने र टीमसहित जानुपर्ने भएकाले मौका जुराउनै गाह्रो थियो । तराईका प्रायः सबै जिल्ला घुमे पनि पश्चिम पहाड मेरो लागि ‘अनकण्टार’ नै थियो । यसपटक भने अछाम, डडेल्धुरा, डोटी र दैलेखसम्म पुग्ने अनि तराईका पनि भित्री गाउँहरूसम्म जाने मौका मिल्यो । पहिलेका यात्रा रमाइला विषयवस्तुमा हुन्थे; रमाइलोमा पसिन्थ्यो, रमाइलो नै गरिन्थ्यो । यसपालिको यात्रा भने सबै हिसाबले फरक थियो । हामी समस्यै समस्याका विषयवस्तुमा पस्यौं, रुवाउने कथाभित्र छिर्‍यौं र आम नेपालीले भोगिरहेको यथार्थ बोध गर्‍यौं । (more…)

Comments Off on मैले जे देखें