विश्वकप फुटबलमा ब्राजिल र जर्मनीको भिडन्त आज

ब्राजिलमा जारी विश्वकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइलमा खेल हुँदैछन् । आज हुने सेमिफाईनलमा ब्राजिल र जर्मनी भिड्ने छन् र भोलि हुने सेमिफाईनलमा अर्जेन्टिनाले नेदरल्याण्ड्सको सामना गर्ने छ । ब्राजिल, जर्मनी, अर्जेन्टिना र नेदरल्याण्ड्स अन्तिम चारमा पुगेका हुन् । आज हुने भिडन्त दुई कडा राष्ट्रबीचको युद्ध हो, जहाँ ब्राजिल आफ्नै घरमा विश्वकप जित्ने वर्षौंपछि पाएको बल्लबल्लको मौकालाई पूर्णता दिन चाहन्छ, त्यहीं…

Comments Off on विश्वकप फुटबलमा ब्राजिल र जर्मनीको भिडन्त आज

विश्वकप हेर्न पाउने भाग्यमानी नेपाली

काठमाडौं ,      पोखराका शंकर पौडेल, काठमाडौँका टेक बहादुर मल्ल,टंक बहादुर पाण्डे र झापाका डिल्ली राईले जारी विश्वकप फुटबलको शुक्रवार देखि शुरु हुने क्वाटर फाइनल खेल ब्राजिल मै बसेर प्रत्यक्ष हेर्ने मौका पाएका छन|उनीहरु कोकाकोला नेपालले सञ्चालन गरेको “फिफा वल्र्डकप चान्स टु फ्लाई टु ब्राजिल” योजनाका विजेताहुन|विजेताका रुपमा उनीहरुलाई कोकाकोला कम्पनिले ब्राजिल जाने अवसर प्रदान गरेको हो|उनीहरु मौकाको सदुपयोग…

Comments Off on विश्वकप हेर्न पाउने भाग्यमानी नेपाली

सात जर्मन खेलाडीलाई रूघा

फ्रान्ससँग क्वाटर-फाइनल खेल्ने २४ घण्टाअघि सात जर्मन खेलाडीलाई रूघा लागेको बताइएको छ । कोच जोकिम लोले ती खेलाडीलाई घाँटीमा सुख्खापन भएको बताए तर खेलाडीको नाम सार्वजनिक गर्न चाहेनन् । लामो यात्रा, गर्मी, फरक-फरक सहरमा खेल र मुसलधारे पानीले रूघाको लक्षण देखिएको कोच लोले बताएका छन् । त्यसैले, फ्रान्ससँग को-को खेलाडी भिड्नेछन् भन्ने बारेमा ढीलो गरी निर्णय लिइने बताइएको छ ।

Comments Off on सात जर्मन खेलाडीलाई रूघा

ब्राजिल र अर्जेन्टिनाको ‘ठूला नाम’ धानिएला ?

विश्वकप फुटबलमा एकथरी मानिस सधैँ ब्राजिल र अर्जेन्टिनाको संभावना देख्छन् । ब्राजिल र अर्जेन्टिनाको टीम चिने पनि नचिने पनि यी भनेका ‘ठूला नाम’ हुन् भन्ने मनोविज्ञानले काम गर्छ । अर्कोतर्फ ठूला टीममा आत्मविश्वास हुन्छ- हामी जित्छौँ भन्ने । आत्मविश्वास एक सकारात्मक पक्ष हो, तर त्यही मात्र पर्याप्त हुँदैन । अर्जेन्टिनासँग स्विट्जरल्यान्डको प्रदर्शन तारिफयोग्य थियो। कतिपयले स्विस टोली अर्जेन्टिनासँग केही नर्भस…

Comments Off on ब्राजिल र अर्जेन्टिनाको ‘ठूला नाम’ धानिएला ?

अमेरिकालाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा, अर्जेन्टीनासँग भिड्ने

१२ बर्ष पछी विश्वकपमा फर्केको बेल्जियमले जारी विश्वकपको प्रि क्वाटरफाइनलको अन्तिम खेलमा अमेरिकालाई २-१ ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ |मंगलवार भएको खेलमा बेल्जियमको लागी केभिन डे ब्रुयनीले र लुकालुले गोल गरेका थिए|निर्धारित समयमा गोलरहित भएपछी अतिरिक्त समयमा बेल्जियमको लागि केभिन डे ब्रुयनीले ९३ औ मिनेटमा पहिलो गोल गरे |उनको लुकाकुबाट पाएको पासलाई गोलमा परिणत गरेका थिए| यसैगरी अतिरिक्त समयमा…

Comments Off on अमेरिकालाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा, अर्जेन्टीनासँग भिड्ने

अमेरिका र बेल्जियम : कस्को दम कति ?

आज साँझ अमेरिका र बेल्जियमको भिडन्त हुँदैछ । प्रतियोगितामा प्रारम्भिक चरणका सबै खेल जिते पनि बेल्जियमले सोचेको जस्तो प्रदर्शन गर्न सकेको छैन । उता अमेरिका रक्षात्मक खेल खेल्दै पोर्चुगल र घाना जस्ता सशक्त टीमलाइ पछाडि पारेर क्वालिफाइ हुन सफल भयो । अमेरिका र बेल्जियमले पछिल्लो दुई वर्षमा दुई मैत्रीपूर्ण खेल खेलेका थिए । दुवै खेलमा बेल्जियम विजयी रह्यो । सन्…

Comments Off on अमेरिका र बेल्जियम : कस्को दम कति ?

नेपाललाई टी-ट्वान्टी क्रिकेट खेल्ने राष्ट्रको मान्यता

काठमाडौ,    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपाललाई अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी क्रिकेट खेल्ने राष्ट्रको मान्यता प्रदान गरेको छ।आईसीसीको मेलबर्नस्थित मुख्यालयले शनिबार बिहान नेपाललाई मान्यता दिने निर्णय गरेको हो|नेपालसँगै नेदरल्यान्ड्सले पनि ट्वान्टी ट्वान्टी क्रिकेट खेल्ने राष्ट्रको मान्यता प्राप्त गरेको छ। 'आइसिसी बोर्डले बंगलादेशको टिट्वान्टी विश्वकपमा छानिएका  नेपाल र नेदरल्यान्ड्सलाई टी-ट्वान्टी को मान्यता दिन स्वीकार गरेको हो । अब १० टेस्ट खेल्ने राष्ट्रसँगै ८ एसोसिएट राष्ट्रले…

Comments Off on नेपाललाई टी-ट्वान्टी क्रिकेट खेल्ने राष्ट्रको मान्यता

बेल्जियन प्रधानमन्त्रीले ओबामासँग बियर बाजी राखे

बेल्जियन प्रधानमन्त्री एलियो दि रूपोले अमेरिकी राष्ट्रपति बाराक ओबामासँग बाजी थापेका छन् । वर्ल्ड कप २०१४ को नकआउट चरणमा दुई राष्ट्रको प्रतिस्पर्धा हुने भएपछि बेल्जियन प्रधानमन्त्रीले ट्वीटरमार्फत ओबामासँग बियर बाजी राखेका हुन् । अर्को एक ट्वीटमा बेल्जियन प्रधानमन्त्रीले समूह चरणमा बेल्जियम अपराजित रहँदै समूह विजेता रहेको उल्लेख गरेका छन् । गत एक वर्षमा राष्ट्रपति ओबामाले २ पटक ब्रसेल्सको भ्रमण गरेका…

Comments Off on बेल्जियन प्रधानमन्त्रीले ओबामासँग बियर बाजी राखे

बेल्जियम विश्वकपको दोश्रो चरणमा प्रवेश

बेल्जियम,   युरोपेली छनौट प्रतियोगितादेखि नै अपराजित रहँदै आएको बेल्जियम विश्वकप २०१४ को दोश्रो चरणमा प्रवेश गरेको छ|आईतवार रुससंगको संघर्षमय खेलमा १-०ले पछाडी पार्दै ६ अंकका साथ ‘समुह एच’ बाट अन्तिम १६ मा प्रवेश निश्चित गरेको हो|अन्तिम खेल बेल्जियमले एसियाली प्रतिद्वन्दी दक्षिण कोरीयासँग विहिवार खेल्नेछ| रोमेलु लुकाकुलाई स्थान्तरण गर्दै ५७ औ मिनेटमा मैदान प्रवेश गरेका बैकल्पिक खेलाडी डिभोग ओरीगीले खेल…

Comments Off on बेल्जियम विश्वकपको दोश्रो चरणमा प्रवेश

बेल्जियम र रुस बिचको खेल आज|बेल्जियमको लागि राम्रो अवसर

बेल्जियम विश्वकप २०१४ को समुह एच अन्तर्गत बेल्जियम रुस विरुद्व खेल खेल्दैछ|जुन १७ मा भएको खेलमा बेल्जियमले अल्जेरियालाई २-१ ले हाराउदै समूह एचमा शुरुवाती अग्रता लिन सफल भएको थियो|अल्जेरियासंग एक गोलले पछाडी रहेको अवस्थालाई सजिलै उल्टाईदिएको थियो|उक्त खेलमा मरोउने फेलानी र डि्रस मार्टेन्सले गोल गरेका थिए| युरोपेली छनौटमा कुनै पनि खेल नगुमाएको बेल्जियमलाई २०१० मा वर्ड च्याम्पियन हुदाका स्पेनिस खेलाडी…

Comments Off on बेल्जियम र रुस बिचको खेल आज|बेल्जियमको लागि राम्रो अवसर

फूटवल हेर्न बेल्जियमका राजा ब्राजिलमा |

रसिया विरुद्व बेल्जियमको खेल हेर्न बेल्जियमका राजा फिलिप आफ्नी पत्नी माथिल्दे,रक्षा र परराष्ट्रमन्त्रीका साथै बेल्जियन राष्ट्रिय फुटबल टिमका केहि सदस्यहरु  सहित ब्राजिल पुगेका छन्|बाह्र वर्ष पछी वर्ड कपमा फर्केको बेल्जियम आज ब्राजिलको माराकाना रंगशालामा रुस विरुद्व खेल खेल्दैछ|३ अंकका साथ समुह एचमा रहेको बेल्जियमले जुन १७ मा भएको खेलमा अल्जेरियालाई २-१ ले हराएको थियो| खेल समापन पश्चात रियो द जेनेरीयो…

Comments Off on फूटवल हेर्न बेल्जियमका राजा ब्राजिलमा |

विश्वकपमा पहिलोपटक गोल भए-नभएको संकेत गर्ने प्रविधिको प्रयोग

यस पटकको विश्व कप २०१४ मा फिफाले ‘गोल लाइन टेकनिक’ प्रयोग गरेको छ । गोल लाइन भनेको फूटवलले गोल पोष्टको लाइन क्रस गर्यो भने रेफ्रीलाई जानकारी दिने प्रविधि नै गोल लाइन हो । यो प्रबिधि बिश्वकपमा पहिलो पटक प्रयोगमा ल्याइएको हो । रेफ्फीले पोष्टको लाइन क्रस गर्दा समेत गोल हो या हैन भनेर छुट्याउन नसक्दा कतिपय अवस्थामा बिवाद देखिएपछि यस…

Comments Off on विश्वकपमा पहिलोपटक गोल भए-नभएको संकेत गर्ने प्रविधिको प्रयोग

बेल्जियमद्वारा अल्जेरिया पराजित|

बेल्जियमले विश्वकप २०१४ मा मंगलवार अल्जेरियालाई हाराउदै समूह एचमा शुरुवाती अग्रता लिन सफल भएको छ|स्टोडियो मेरेनियो रंगशालामा भएको खेलमा बेल्जियमले अल्जेरियालाई २-१ ले पराजित गर्यो| अल्जेरियाले २४ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सोफिने फेघोलीले गोलमा परिणत गरे पछी एक गोलले पछी रहेको बेल्जियमलाई ७० औ मिनेटमा म्यानचेस्टर युनाइटेडका मरोउने फेलानीले बराबरीमा ल्याएका थिए|उनले हेडबाट गोल गरेका थिए|यसै गरी नेपोलीका खेलाडी…

Comments Off on बेल्जियमद्वारा अल्जेरिया पराजित|

नेदरल्याण्डस् ले स्पेनसँग राम्ररी बदला लियो

नेदरल्याण्डस् ले स्पेनसँग ५-१ ले विजय प्राप्त गरी गत वर्ष विश्व कपको राम्ररी बदला लिएको छ । अहिले भएको् विश्वकप फुटबल प्रतियोगितामा हल्याण्डले स्पेनलाई ५/१ गोल अन्तरमा पराजित गरेको हो । स्पेनले खेलको २५ औँ मिनेटमा पेनाल्टीबाट १ गोल गर्न सफल भएो थियो भने त्यस पछाडी भने उसले कुनै पनि गोल गर्न सकेन। खेलको ४५ औँ मिनेटमा हल्याण्डका खेलाडी भेन…

Comments Off on नेदरल्याण्डस् ले स्पेनसँग राम्ररी बदला लियो

ब्राजिलले क्रोएसियालाइ ३-१ गोल अन्तरले हरायो

विश्वकप फुटबलको पहिलो खेलमा आयोजक राष्ट्र ब्राजिलले क्रोएसियालाइ ३-१ गोल अन्तरले विजय हासिल गरेको छ । स्थानीय साओ पाउलो रंगशालामा एक भब्य समारोहबीच भएको उद्घाटन खेलमा ब्राजिलले क्रोएसियामाथि ३-१ गोलले जितेको हो भने वास्तवमा सबै गोल ब्राजिलियन खेलाडि ले नै गरेका हुन् । मध्यान्तरसम्म दुबैको एक एक गोल गरेको खेलमा ७१औ मिनेटमा फेरि नेयमारले नै गोल गर्दै टोलीलाई २-१ गोल…

Comments Off on ब्राजिलले क्रोएसियालाइ ३-१ गोल अन्तरले हरायो