Get more nutrition in every bite

Fusce non nunc mi. Integer placerat nulla id quam varius dapibus. Nulla sit amet tellus et purus lobortis efficitur. Vivamus tempus posuere ipsum in suscipit. Quisque pulvinar fringilla cursus. Morbi malesuada laoreet dui, vitae consequat arcu vehicula vel. Fusce vel turpis non ante mollis bibendum a ac risus. Morbi ornare ipsum sit amet enim rhoncus, sed eleifend felis tristique. Mauris…

Comments Off on Get more nutrition in every bite

Thai Fried Noodle

Bear claw cake cake apple pie candy muffin. Dessert croissant soufflé cheesecake dessert croissant dragée candy canes candy canes. Wafer wafer oat cake pudding marzipan. Apple pie soufflé cake marshmallow. Fruitcake tiramisu dessert chupa chups ice cream gingerbread. Jelly caramels carrot cake biscuit jujubes soufflé muffin. Gummi bears bear claw jelly beans liquorice. Marzipan bonbon candy canes gummi bears jelly-o…

Comments Off on Thai Fried Noodle

५३ हजारले उत्तर दिएपछि पत्ता लाग्यो बेल्जियनहरूको लिङ्गको अाैसत साइज

बेल्जियमको टि.भी. च्यानल VRT को 'अोक खेतेस्त अप मेन्सन'(मान्छेमा पनि टेस्ट गरियो) कार्यक्रमले ब्यापक रूपमा गरेको सर्वेपछि बेल्जियन फ्लेमिशहरूको अाैसत लिङ्गको साइज पत्ता लागेको छ । सर्वेमा केटाहरूले फूर्ति गरे अनुसार, १५.४ सेन्टीमिटरको अाैसत नतिजा छ । तर तिनका महिला पार्टनरले नाप्दा १४.५ सेन्टीमिटर रहेको पाइएको छ । यो लिङ्ग मापन कार्यक्रममा ५३ हजारले उत्तर दिएका थिए । यसअघिको तथ्याङ्कमा…

Comments Off on ५३ हजारले उत्तर दिएपछि पत्ता लाग्यो बेल्जियनहरूको लिङ्गको अाैसत साइज

भारतमा तीन दिन बस्दा ओबामाको आयु ६ घण्टा घटेको दावी

अमेरिकी सञ्चारमाध्यमले दिल्लीमा तीन दिनसम्म रहँदा अमेरिकी राष्ट्रपति बाराक ओबामाको ६ घण्टा आयू घटेको दावी गरेको छ । दिल्लीमा रहेको वायु प्रदुषणका कारण उल्लेख गर्दै एक अमेरिकी सञ्चारमाध्यममा यस्तो प्रतिवेदन सार्वजनिक भएको हो । उक्त प्रतिवेदनमा दिल्लीमा प्रदुषणको  निकै धेरै रहेको छ र यसको असर ओबामाको स्वास्थ्यमा पनि पर्न सक्छ । प्रतिवेदनमा विश्वको सबैभन्दा बढि पीएम २.५ थिनी दिल्लीको वायुमा रहेको दावी…

Comments Off on भारतमा तीन दिन बस्दा ओबामाको आयु ६ घण्टा घटेको दावी

सुखी यौन जीवनका ६ उपायहरू

धेरै जिम्मेवारी, परिवर्तित समय,  कामको चाप तथा बढ्दो तनावका कारण समयक्रमसँगै विवाहित जोडीहरुमा एक अर्काप्रतिको आकर्षण विस्तारै घट्दै जान्छ । यसको सिधा असर उनीहरुको यौन जीवनमा पर्छ । जसका कारण उनीहरुका प्रेमालापका पल समेत दिक्कलाग्दा बन्दछन् र सहवास समेत आनन्ददायी बन्न छाड्छ । यौन जीवनमा आउने यस्तो कमजोरीले वैवाहिक जीवनमा समेत नराम्रो असर पुराउन सक्छ । त्यसैले कुनै पनि दम्पत्ति…

Comments Off on सुखी यौन जीवनका ६ उपायहरू

नेपाली महिलालाई भारतीय सम्मान

राजविराज-५ निवासी महिला अधिकारकर्मी आभासेतु सिंहलाई भारतमा ‘बिराङ्गना विशिष्ट सम्मान २०१४’ बाट सम्मान गरिएको छ|महिला सुरक्षा, अधिकार, समाजसेवा तथा साहित्य क्षेत्रमा योगदान पुर्‍याएबापत सिंहलाई भारतको जमशेदपुरमा अखिल भारतीय क्षेत्रीय महिला समाजले सम्मान गरेको हो | दुई लाख ५१ हजार भारुको सो पुरस्कार अखिल भारतीय क्षेत्रीय महासभाका राष्ट्रिय महासचिव डा. एमएस सिंह ‘मानस’ ले प्रदान गरेका थिए | सो पुरस्कार पाउने…

Comments Off on नेपाली महिलालाई भारतीय सम्मान

खड्काको स्मृतिमा बेल्जीयममा श्रद्धान्जली सभा

बाग्लुंगबाट बेल्जियम आई बसोवास गर्ने नेपालीहरुले बागलुङ क्षेत्र नं १का सभासद हरिबहादुर खड्काको निधन भएको १२ औँ दिनको पुण्यतिथीको अवसरमा उनको नेपाली राजनीतिमा रहेको योगदानको स्मरण गर्दै श्रद्धान्जली प्रकट गरेका छन् | बिहिवार बागलुङ समाज वेल्जीयमको आयोजनामा बेल्जियमको लुभेन स्थित होली काउ रेस्टुरेन्टमा श्रद्धान्जली सभाको आयोजना गरीएको थियो | कार्यक्रममा बक्ताहरुले खड्काको राजनीतिक तथा सामाजिक योगदानको चर्चा गर्दै खड्काको निधनले…

Comments Off on खड्काको स्मृतिमा बेल्जीयममा श्रद्धान्जली सभा

खड्काको निधनप्रति प्रधानमन्त्री कोईरालाद्वारा दुःख व्यक्त

प्रधानमन्त्री सुशील कोइरालाले संबिधान सभाका सदस्य हरिबहादुर  खड्काको निधनप्रति दुःख व्यक्त गरेका छन्। बुधवार दुर्घटनामा परी घाइते भएका सभासद खड्काको उपचारको क्रममा आइतवार निधन भएको थियो। सोमवार विज्ञप्ती निकालेर कोइरालाले दुर्घटनापछि सभासद खड्काको उद्धार, जीवनरक्षा, तथा स्वास्थ्योपचारको लागि प्रयास गर्दागर्दै ज्यान गएको भन्दै कोइरालाले त्यसपछि दुःख व्यक्त गरेका हुन्। प्रधानमन्त्रीले जारी गरेको विज्ञप्तीः बाग्लुङ् क्षेत्र नं १ बाट संविधानसभाको सदस्य…

Comments Off on खड्काको निधनप्रति प्रधानमन्त्री कोईरालाद्वारा दुःख व्यक्त

नेपालको एक मात्र ट्रमा सेन्टर

दक्षिण एसियामै नमुना सेन्टर बनाउने सोचका साथ १८ वर्षअघि शिलान्यास गरीएको नेपालको एक मात्र राष्ट्रिय ट्रमा सेन्टर औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । भारतीय सरकारको पूर्ण सहयोगमा निर्माण सुरु भएको सेन्टर आठ वर्षपछि औपचारिक रुपमा सञ्चालनमा आउन लागेको हो । मङ्गलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरी औपचारिक रुपमा दुवै प्रधानमन्त्रीले सेन्टरको उद्घाटन गरेका थिए ।…

Comments Off on नेपालको एक मात्र ट्रमा सेन्टर

नवलपरासी सहायता समाज बेल्जियमद्वारा फोक्सोको बिरामीलाई सहयोग

नवलपरासी सहायता समाज बेल्जियम द्वारा बिगत लामो समय देखि बिरामी भै हाल उपचार गराउदै आएकी बिमला बिक लाई प्राकृतिक चिकित्सालय रजहर को उद्घघाटन गर्न आएका प्रधानमन्त्री सुशील कोइराला मार्फत एक कार्यक्रमका बीच आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ । नवलपरासी, रजहर -८ स्थाई घर भएकी बर्ष २२ की बिक लामो समय देखि फोक्सोमा समस्या देखिदै आएको थियो । उनको आर्थिक…

Comments Off on नवलपरासी सहायता समाज बेल्जियमद्वारा फोक्सोको बिरामीलाई सहयोग

बेल्जियमबाट स्वास्थ्य चौकीलाई सहयोग

बेल्जियममा रहेका नेपालीहरुले बाग्लुङको मुलपानी उपस्वास्थ्य चौकीको मर्मत संभारकोलागी चौतिस हजार चारसय पचास रुपैया सहयोग स्वरूप प्रदान गरेका छन् | बाग्लुंग समाज बेल्जियमका उपाध्यक्ष मोहन पन्तले एक कार्यक्रमका बीच उक्त रकम मुलपानी  उपस्वास्थ्य चौकी कालिमाटीका ब्यवस्थापन समितिका अध्यक्ष खगराज पाण्डेलाई हस्तान्तरण गरेका थिए| पन्तले उक्त रकम बेल्जियमका नेपालीहरुबाट संकलन गरेका थिए| बेल्जियमका देबेन्द्र शर्मा पौडेल २५ युरो, कृष्ण श्रेष्ठ-२५ युरो,…

Comments Off on बेल्जियमबाट स्वास्थ्य चौकीलाई सहयोग

रूनुका पनि छन् फाइदा …

हाँस्नु र रुनु हरेक मानिसको जीवनमा हुने सामान्य घटना हो । तर, स्वास्थ्यमा यी दुवैको ठूलो महत्त्व पनि छ । तर, हाँसोलाई जस्तै रुवाइलाई मानिसले सकारात्मक रूपमा लिँदैनन् । यसले पनि स्वास्थ्यलाई फाइदा गर्छ । त्यसैले वेला–वेला रुनु लाभदायक छ । विशेष गरी यसले आँखालाई फाइदा पुर्‍याउनुका साथै चम्किलो बनाउँछ । यसबारे मेडिकल युनिभर्सिटी अफ ओहियोले अध्ययन गरेको थियो ।…

Comments Off on रूनुका पनि छन् फाइदा …

महिनाबारी हुँदा के गर्नु हुन्छ, के हुन्न ?

महिनावरीको समयमा तपाई असहज महसुस गर्नुहुन्छ भने तपाईले खाने खानेकुरामा समेत ध्यान पुर्याउनुपर्ने हुन्छ।के तपाइलाई थाहा छ हामीले खाने केहि यस्ता खानेकुरा छन् जसले महिनावारीको समयमा अनावश्यक पिडा दिन सघाई रहेको हुन्छ।  महिनावारीको अनियमितता हुनु  , दुखाई, थकान, चिडचिडापन आदि हुनुमा खानेकुराको पनि भूमिका हुन्छ भन्ने बिर्सनु हुँदैन ।यस्ता समस्याहरुको चाहेको बेलामा तत्काल उपचार पनि सम्भव हुँदैन।हरेक महिना झेल्नु पर्ने…

Comments Off on महिनाबारी हुँदा के गर्नु हुन्छ, के हुन्न ?

पश्चिमी देशहरूमा इबोला संक्रमण फैलिने सम्भावना कम

विश्व स्वास्थ्य संगठनले अमेरिका र अन्य पश्चिमी देशह मा राम्रो स्वास्थ्य सुविधाका कारण इबोला भाइरस ठूलो परिमाणमा फैलिने सम्भावना नभएको जनाएको छ। यसअघि अमेरिकी राष्ट पति बाराक ओबामाले पनि अमेरिकी नागरिकलाई इबोलाबाट संक्रमित हुने खतरा अत्यन्त न्यून रहेको बताएका थिए। यद्यपि उनले उक्त संक्रमणको रोकथामका लागि गम्भीर कदम चाल्न आदेश दिएका थिए। प्राणघातक इबोला भाइरसको संक्रमणबाट अहिलेसम्म ४ हजार ५…

Comments Off on पश्चिमी देशहरूमा इबोला संक्रमण फैलिने सम्भावना कम