बागलुङका यूवा सभ्य समाज निर्माण अभियानमा

बागलुङका यूवाले बजारक्षेत्रमा धुम्रपान, मध्यपान, सुर्तिजन्य बस्तुको प्रयोग विरुद्ध अभियान थालेका छन् । युवाहरूको प्रयासमा स्थापना भएको सेभ द युथ नामक सामाजिक संस्था मार्फत लागुपर्दाथ दुब्र्यसन विरुद्ध विभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गरिरहेका छन् । ‘युवापुस्तालाई लक्षित गरे कार्यक्रम गरिरहेका छौ । हाम्रो अभियानले सभ्य समाजको निर्माण गर्ने छ’ संस्थाका अध्यक्ष मनीष रायमाझीले भने । संस्था स्थापना भएको दुईमहिना भित्र लागुपर्दाथ,…

Comments Off on बागलुङका यूवा सभ्य समाज निर्माण अभियानमा

कस्तो खाना राम्रो हुन्छ मृगाैलाका निम्ति ?

अचेल मिर्गौला असफल भएका रोगीको सङ्ख्या बढ्दै गएको छ । मिर्गौला प्रत्यारोपणको व्यवस्था भए पनि त्यसमा पहुँच नहुने र मिर्गौला प्रत्यारोपण गर्न नमिल्ने अवस्थाका रोगीले चाँडै मृत्युवरण गर्नुपर्ने सम्भावना हुन्छ । असफल भएको अवस्थामा मिर्गौलाले रगतबाट फोहर वस्तु छानेर पिसाब बनाउन सक्दैन र रोगीको जीवन जोखिममा पर्दछ । मिगौलाको स्वास्थ्य बिगार्नमा प्रमुख कारणमा पर्छ, मधुमेह र उच्च रक्तचाप । यी…

Comments Off on कस्तो खाना राम्रो हुन्छ मृगाैलाका निम्ति ?

बालबालिकाको मानसिक विकासमा रसायनको प्रभाव

एक्काइसौँ शताब्दीका बालबालिकाको स्वभाव शताब्दीयौँ पहिलेका बालबालिका भन्दा धेरै फरक छैन । आधुनिक युगमा पनि विश्वको सबै क्षेत्रका बालबालिकामा बालसुलभ क्रियाकलाप समान खालको नै हुन्छ तर विकासको दौडमा उनीहरूलाई सुरक्षित राख्न विशेष ध्यान दिनु आवश्यक भएको छ । जब तपाईं यस बारेमा गहिरिएर सोच्नुहुन्छ, प्रविधिले विभिन्न पक्षबाट तपाईंको बच्चालाई नकारात्मक प्रभाव परिरहेको पाउनुहुनेछ । अचेल थाहै नपाएर कयौँ खालका रसायनबाट…

Comments Off on बालबालिकाको मानसिक विकासमा रसायनको प्रभाव

फर्सी खानुका फाईदा

तरकारीको रुपमा प्रयोग गरीने विभिन्न तरकारीहरु मध्ये फर्सी पनि एक निकै उपयोगी तरकारी हो| स्वास्थ्यका दृष्टिकोणले पनि निकै फाइदाकारी मानिएको फर्सीमा भिटामिनको मात्रा निकै बढी पाईन्छ भने अन्य पौष्टीक पदार्थ पनि उत्तिकै पाइन्छ | यसमा पाईने पौष्टिक तत्व र यसका फाइदाहरू के के छन् त ? – २५० ग्राम फर्सीमा मात्र ४९ क्यालोरी पाइन्छ | फर्सीमा कार्बोहाइड्रेटको मात्रा निकै कम…

Comments Off on फर्सी खानुका फाईदा

यो हो यौन-शक्ति बढाउने उपाय

आफ्नो पार्टनरलाइ यौन सन्तुष्टि दिन नसक्दा धेरैमा आत्मग्लानी हुन्छ । यौन शक्ति नहुनुका समस्याहरू, यौन शक्ति बढाउने खान-पिन र अन्य उपायहरूबारे यहाँ चर्चा गरिन्छ । पुरुषहरुको यौन शक्तिमा कमी ल्याउने केहि कारक: जाँड रक्सी र सुर्तिजन्य बस्तुको प्रभाव: जाँड रक्सी, चुरोट र सुर्तिजन्य बस्तुको अत्याधिक सेवनले लिङगको कोशिकाहरुमा प्रभाव पार्दछ र यो यौन शक्ति कमजोर हुनुको एक मुख्य कारण हो…

Comments Off on यो हो यौन-शक्ति बढाउने उपाय

बेसारले बनाउँछ- सुन्दर

सबैको भान्सामा बेसार अनिवार्य जस्तै हुन्छ । खानाका परिकारलाई आकर्षक बनाउन बेसार राखिन्छ । एकछिन कल्पना गर्नुहोस त बेसार विनाको तरकारी कस्तो होला ? पक्कै पनि बेसार नराखिएको तरकारीतर्फ हाम्रो आँखा कमै जान्छ । स्वास्थ्यको हिसाबले बेसार राम्रो एन्टीबायोटीक भएको प्रमाणित भइसकेको छ । बेसारले खानाका परिकारलाईमात्र आकर्षक होइन शरिरलाई पनि आकर्षक र मुहारलाई सुन्दर बनाउँछ । यो तथ्य हालै…

Comments Off on बेसारले बनाउँछ- सुन्दर

बिरालाको दिसाबाट क्यान्सरको खोप

विश्वमा बिभिन्न खालका क्यान्सर रोगको कारण बर्षेनी लाखौ मानिसले ज्यान गुमाउदै आएका छन् |यस उपचारको क्रममा दिनरात प्रयत्न र धेरै धनराशी खर्च भैरहेको छ| यसै क्रममा बैज्ञानिकहरुले बिरालोको दिसालाई अध्ययन गर्न शुरु गरेका छन्|विशेष गरी बिरालोको दिसामा पाइने परजीवी टक्सोप्लाज्मा गोन्डाईको प्रयोग गरी क्यान्सरको खोप बनाउने प्रयास गरिएको छ | तातो रगत भएका कुनै पनि पशुको आन्द्रामा एक कोषिय परजीवी…

Comments Off on बिरालाको दिसाबाट क्यान्सरको खोप

निकट भविष्यमा पिउने पानीको हाहाकार हुने

निकट भविष्यमा पानीको हाहाकार हुने समाचारहरू प्रकाशमा आएका छन् । हालै ५०० ब्रिटीश वैज्ञानिकहरूले अब दुइ पुस्ता मै पिउने पानीको संकट हुने चेतावनी दिँदै सावधानीपूर्वक नीति बनाउन आग्रह गरेका थिए । हावापानी परिवर्तन, प्रदुषण र श्रोतको अधिकतम प्रयोगले ९ विलियन जनसँख्यालाइ धान्न नसक्ने ती वैज्ञानिकहरूको निर्क्याैल छ । समुद्रको नुनिलो पानी खानयोग्य बनाउन अत्यन्त महंगो हुने भएकोले जनसख्याँ वृद्धि र…

Comments Off on निकट भविष्यमा पिउने पानीको हाहाकार हुने

बेल्जियममा नेपालीले गरे रक्तदान

‘रक्तदान गरौ जीवन बचाउ ‘ भन्ने नाराका साथ बेल्जियममा रहेका नेपालीहरुले सोमवार बेल्जियमको लुभेनस्थित रक्त केन्द्रमा रक्तदान गरेका छन | नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३२ औ स्मृति दिवसका अवसरमा बिपी प्रतिष्ठान बेल्जियमले कार्यक्रमको आयोजना गरेको थियो| बिपी प्रतिष्ठान बेल्जियमले बिगत तिन बर्ष देखि बिपी स्मृति दिवसका अवसरमा रक्तदान कार्यक्रमको साथै बिपी चिन्तन सम्वन्धि…

Comments Off on बेल्जियममा नेपालीले गरे रक्तदान

चौरीगाईको आलो रगत पिउने मेला शुरु

म्याग्दीको शिख गाविसस्थित खोप्रा लेकमा बुधबारदेखि चौरी गाईको आलो रगत पिउने मेला शुरु भएको छ|नांगी–पाउद्धार संयुक्त चौरीपालन समितिले मेलाको आयोजना गरेको हो|यार्सगुम्बा, जटामसी, निरमसी, पाँचऔले लगायतका जडिबुटी पाईने हिमाली क्षेत्रको चरनमा चरेका चौरी गाईको आलो रगत पिएमाग्यास्ट्रिक, गानोगोला, बाथ, शारीरीक कमजोरी र हाडजोर्नी सम्बन्धि रोग निको हुनुका साथै शारिरीक स्फुर्ती बढ्नेजनविश्वास रहेको छ| पाँच दिनसम्म चल्ने मेलामा शिख, घार, नारच्याङ,…

Comments Off on चौरीगाईको आलो रगत पिउने मेला शुरु

बिदा लिनु अघि छोरीलाई चिठी

मान्छे जन्मन्छ, अवश्य मर्नुपर्छ । कोही अगाडि, कोही पछाडि ।तिमीहरु समाजको असल मान्छे बन| सबैभन्दा ठूलो कमाइ भनेको सेवा हो नानी । सम्मान र माया किनेर पाइँदैन । सोर्स लगाएर पाइँदैन। त्यो त मन जितेर लिने कुरा हो ।चिकित्सकको सेवाबाट बच्चित रहेको समाजमा गएर सेवा गर्नु । नेपालको दुर्गम क्षेत्रमा गएर बिरामीहरुको सेवा गर्ने गरेका ड़ा.चित्रप्रसाद वाग्लेले छोरीहरुलाई पनि डाक्टर…

Comments Off on बिदा लिनु अघि छोरीलाई चिठी

‘ड्राइ स्किन केयर’ कसरी गर्ने ?

देशी बदामको तेल छाला सुक्खा हुने, फुस्रो हुने, चिलाउने, जलन हुने भएमा देशी बदाम को तेल लगाउने गर्नुस् । यसले तपाईंलाई समस्याबाट मुक्त हुन मद्दत गर्छ । यसको प्रयोगले छालालाई आवश्यक पर्ने चिसोपन प्रदान गरी सुक्खा हुनबाट बचाउँछ । देशी बदामबाट छालालाई आवश्यक पर्ने पौष्टिक तत्त्व प्राप्त हुन्छ र छाला ताजा, चम्किलो, स्वस्थ एवम् नरम हुन्छ । कोको–नौनी प्रायजसो बडी…

Comments Off on ‘ड्राइ स्किन केयर’ कसरी गर्ने ?

लिङ्ग परिवर्तनका लागि २ वर्ष प्रतिक्षा

बेल्जियममा लिङ्ग परिवर्तन गर्न चाहनेहरूको सँख्या बढ्दै गएको छ । लिङ्ग परिवर्तनका निम्ति यहाँको चर्चित गेन्ट युनिभर्सिटी शिक्षण अस्पतालमा गत वर्ष २०१३ मा १३३ जनाको शल्य चिकित्सा भएको थियो, जबकी सन् २००० मा २७ जनाको शल्य चिकित्सा भएको थियो । लिङ्ग परिवर्तनको लोकप्रीयता बढ्दै जाँदा पहिलो अपइन्टमेंन्टका लागि ४ महिना कुर्नुपर्ने र बाँकी शल्यकृयाका निम्ति २ वर्षको प्रतिक्षा गर्नुपर्ने भएको…

Comments Off on लिङ्ग परिवर्तनका लागि २ वर्ष प्रतिक्षा

‘हाई ब्लडप्रेसर र कोलस्ट्रोल’ बढ्दो

रोगको जोखिम पत्ता लगाउन देशव्यापी रूपमा गरिएको एक सरकारी अध्ययनले नेपालीमा उच्च रक्तचाप (हाई–ब्लडप्रेसर) र रगतमा चिल्लोको मात्रा बढी हुने (हाई–कोलस्ट्रोल) समस्या धेरै पाइएको छ। हृदयाघात, मस्तिष्कघात, मिर्गौला फेल, क्यान्सर, प्यारालाइसिसजस्ता रोगका मुख्य कारण ब्लडप्रेसर र कोलस्ट्रोल नै हुन्। यी रोग सहरबासी र धनीलाई मात्र लाग्छ भनिँदै आएकोमा विपन्न र ग्रामीण क्षेत्रसमेत उच्च जोखिममा रहेको पाइएको समाचार दीपक दाहालको बाइलाईनमा…

Comments Off on ‘हाई ब्लडप्रेसर र कोलस्ट्रोल’ बढ्दो

दीर्घायुहरूको टापु

long liveमदिरापान थुप्रैका लागि हानिकारक साबित भएको छ । तर, ग्रिसको इकेरिया द्वीपका ९८ वर्षीय वयोवृद्ध स्टेमेटिस मोइराइटिस भने रक्सी आफ्ना लागि वरदान साबित भएको बताउँछन् । आफैं रक्सी बनाउने उनी नियमित यसको सेवन पनि गर्छन् । ४५ वर्ष पहिले अमेरिकाबाट यो ठाउँ आइपुग्दा उनी क्यान्सरले ग्रस्त थिए । डाक्टरले उनको आयु बढीमा नौ महिना तोकेका थिए । तर, इक्वेरिया द्वीपमा आएर रक्सी खान थालेपछि क्यान्सर ठीक भएको र अहिले यति लामो आयुसम्म आरामको जिन्दगी जिउन सकेको उनलाई लाग्छ । (more…)

Comments Off on दीर्घायुहरूको टापु