बेल्जियममा ८४ वर्षीय देउरुपाले लगाइन सयौलाई टिका

बाग्लुंग घर भै केहि वर्ष यता छोरा गंगाप्रसाद शर्माका साथ बेल्ज्यियम बस्दै आएकि  ८४ वर्षीय देउरुपा आचार्यले सयौ नेपालहरुलाई टिका लगाइदिएकि  छन् । ८४ वर्षीय आचार्यको हातबाट टिका थाप्न जर्मनी, नेदरल्याण्डसबाट समेत आफन्त र साथीभाईहरु बेल्ज्यियम आएका थिए । विजयादशमीमा मान्यजन र आफन्तबाट टिका ग्रहण गर्ने संस्कार पछयाउदै टिका थाप्न पुगेका बाबुराम सापकोटाले भने ‘मान्यजनबाट टिका थाप्नु हाम्रो सस्कार हो…

Comments Off on बेल्जियममा ८४ वर्षीय देउरुपाले लगाइन सयौलाई टिका

बेल्जियममा दसैँ मनाइयो(फोटो फिचर )

बेल्जियममा रहेका नेपालीहरुले बडा दसै धुमधामका साथ मनाएका छ  । मान्यजन र आफन्तबाट टिका ग्रहण, भेटघाट एंव खापपिन गर्नुका विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेर दसैँ मनाएका छन । दसैँको अवसरमा नेपाल ब्रसेस्ल मिलन केन्द्रले स्थानीय कलाकारहरुको सायोगामा गत ८ अक्टोवरमा एक  सांगीतिक कार्यक्रमको आयोजना गरेको थियो । नेपाल ब्रसेस्ल मिलन केन्द्रको दसैँ कार्यक्रम  त्यसै गरी चितवन सहायता समाज बेल्जियमले बेल्जियमको…

Comments Off on बेल्जियममा दसैँ मनाइयो(फोटो फिचर )

चितवन सहायता कोष बेल्जियमको वार्षिक साधारण सभा सम्पन्न

चितवन जिल्लाबाट बेल्जियम आइ बसोवास गर्ने नेपालीहरुले चितवनको शिक्षा,स्वास्थ्यका साथै अन्य आपतकालीन र भैपरी आउने समस्यामा सहयोग गर्ने उद्वेश्यले स्थापना गरिएको चितवन सहायता कोष बेल्जियमको ११ औ वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ । बेल्जियमको अन्त्वेर्पेंन स्थित नेशनल होटलमा आयोजना गरिएको कार्यक्रममा सस्थाका वार्षिक गतिविधिहरु प्रस्तुत गरिएको थियो  । विजयादशमीको शुभकामना आदानप्रदान गरिएको कार्यक्रमका प्रमुख अतिथि बेनेलक्स एंव युरोपियन युनियनका…

Comments Off on चितवन सहायता कोष बेल्जियमको वार्षिक साधारण सभा सम्पन्न

बेल्जियमको ब्रुजमा दीपावली फेस्टिबलको आयोजना

नेपालको पर्यटन प्रवर्द्वनको मुख्य उद्धेश्य लिएर बेल्जीयमको पर्यटकीय सहर ब्रुजमा यहि अक्टोवर ३१ मा दीपावली महोत्वसको आयोजना गरिएको छ । कार्यक्रममा स्थानिय शहरका मेयर, उपमेयर लगाएत बिभिन्न राजनैतिक पार्टीहरुका प्रतिनिधि लगायत नेपालमा विभिन्न क्षेत्रमा सहयोग पुर्याउने नागरिकहरु उपस्थित हुनेछन् । कार्यक्रमबाट उठेको सहयोग रकमबाट दुईजना बेल्जियमन नागरिकलाई छनोट गरि नेपाल पठाउने र नेपालको एक स्कुल बनाउन सहयोग गर्ने योजना रहेको आयोजकले…

Comments Off on बेल्जियमको ब्रुजमा दीपावली फेस्टिबलको आयोजना

अक्टोबर ८ मा ब्रसेल्समा दसैं कार्यक्रम

आउँदो  अक्टोबर ८ शनिबारको दिन दिउँसोको २ बजेदेखि नेपाल ब्रसेल्स मिलन केन्द्रको आयोजनामा ब्रस्सेलमा बडादसै मनाउने कार्यक्रम हुन गईरहेको हुदा, बेल्जियममा रहनुभएका सम्पूर्ण नेपाली बन्धु र इच्छुकहरूलाइ सहभागी हुन आव्हान गरिएको केन्द्रका महासचिव हरी श्रेष्ठले इन्फोमालालाइ बताएका छन् । नेपाल ब्रुसेल्स मिलन केन्द्रले ब्रुसेल्समा रहनु भएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरु एकैथैलोमा भेला गराएर  दसैको मनोरञ्जनका साथमाखानपिन तथा सुभकामना आदानप्रदान  मात्रै नभएर…

Comments Off on अक्टोबर ८ मा ब्रसेल्समा दसैं कार्यक्रम

ब्रसेल्समा पनि मनाइयो संविधान दिवस

नेपालको संविधान जारी भएको पहिलो वार्षिक अवसरमा ब्रसेल्सस्थित नेपाली दूतावासको आयोजनामा एक विशेष कार्यक्रम गत मंगलवार ब्रसेल्समा सम्पन्न भएको छ । कार्यक्रममा बेल्जियन विदेश मन्त्रालयका अधिकारीहरू, युरोपियन कमिसनका अधिकारीहरू, विभिन्न देशका राजदूतहरू लगायत बेनेलक्स क्षेत्रमा रहेका नेपालीहरूको सहभागीता रहेको थियो । कार्यक्रममा ब्रसेल्सस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत घनश्याम भण्डारी र बेल्जियन विदेश मन्त्रालयका दक्षिण एशिया डिभिजन प्रमुख पिटर क्लाएसले नेपालको…

Comments Off on ब्रसेल्समा पनि मनाइयो संविधान दिवस

बेल्जियममा भाषा स्कुलका विद्यार्थीसंग मनाइयो मोती जयन्ती

युवा कवि मोतीराम भट्टको नेपाली साहित्यमा रहेको योगदानको  स्मरण गर्दै बेल्जियममा  १५१ औ मोती जयन्ती मनाइएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमद्वारा शनिबार बेल्जियमको अन्त्वेर्पेंन स्थित होटल नेशनलमा आयोजना गरिएको कार्यक्रममा कविहरुले मोतीको सम्झनामा कविता वाचन गरेका थिए । बेल्जियमको अन्त्वेर्पेंन स्थित ‘नेपाली भाषा र सृजनात्मक कक्षा’ मा अध्ययनरत नेपाली विधार्थीहरु माझ कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा ८…

Comments Off on बेल्जियममा भाषा स्कुलका विद्यार्थीसंग मनाइयो मोती जयन्ती

बेल्जियमको आन्त्वेर्पेंनमा साहित्यिक कार्यक्रमको आयोजना

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले नेपाली साहित्यका युवा कवि मोतीराम भट्टको १५१ औ जन्मजयन्तीको अवसरमा  बेल्जियमको अन्त्वेर्पेंनमा एक साहित्यिक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम यहि सेप्टेम्वर १७ मा होटल नेशनलमा हुदैछ ।  शनिवार दिनको २.३० बाट शुरु हुने उक्त कार्यक्रममा  बेल्जियम स्थित  बिभिन्न संघ सस्थाका प्रतिनिधिका साथै सम्पूर्ण साहित्य अनुरागीहरुमा उपस्थितिको लागि अनेसास बेल्जियमले अनुरोध गरेको छ । कार्यक्रममा नेपाली…

Comments Off on बेल्जियमको आन्त्वेर्पेंनमा साहित्यिक कार्यक्रमको आयोजना

एनआरएनए बेल्जियमको साधारणसभा अक्टोबरमा हुदै

गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमको बार्षिक साधारण बेल्जियमको लुभेनमा हुने भएको छ ।   आउदो अक्टोवर २३ मा आयोजना गरिएको उक्त साधारणसभामा सहभागिताको लागि संघले बेल्जियमस्थित स्थित सम्पूर्ण नेपाली संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधि, पत्रकार, साधारण तथा पंजीकृत सदस्यहरु, अन्तराष्ट्रीय समन्वय परिषदका पदाधिकारी लगाएत कार्यसमिति सदस्य एवं सल्लाहकारहरुका साथै सम्पूर्ण नेपालीलाइ  अनुरोध गरेको छ ।

Comments Off on एनआरएनए बेल्जियमको साधारणसभा अक्टोबरमा हुदै

क्षेत्री समाज बेल्जियममा नयाँ नेतृत्व

क्षेत्री समाज बेल्जियमको तेश्रो अधिवेशनले नरेन्द्र बस्नेतको नेतृत्वमा नया समिति चयन गरेको छ । सोमवार बेल्जियमको लुभेनमा सम्पन्न अधिबेशनबाट उपाध्यक्षमा दीपक कार्की, कुलबहादुर कार्की र देवी कार्की, महासचिवमा यशोदा थापा, सचिवमा योगिता थापा र कर्ण अधिकारी, कोषाध्यक्षमा सचिन केसी र सह कोषाध्यक्षमा सीता केसी निर्वाचित भएका छन् । दुइ वर्षे कार्यकालको लागि सदस्यहरुमा जयराम केसी, हरि रोका, सारदा धिताल, भद्र…

Comments Off on क्षेत्री समाज बेल्जियममा नयाँ नेतृत्व

ब्रसेल्समा तीज भब्यताका साथ  मनाइयो

नेपाली तथा  महिलाहरुको महान पर्ब हरितालिका तिज शनिवार सेप्टेम्बर ३ मा बेल्जिमको ब्रुसेल सहरमा धुम धामका साथ मनाइयो  ।  नेपाल ब्रुसेल मिलन केन्द्रको आयोजनामा सम्पन्न भएको सो कार्यक्रमहरुमा ब्रुस्सेलबासी दिदिबहिनी महिला मात्रै नभएर  बेल्जियमका अन्य सहर पनि राता सारी र भरिपूर्ण घरगहनालेसजिएर आउने दिदिबहिनीहरुको घुइचो उतिकै थियो।  साथमा नेपालीदाजुभाइहरुको भिड पनि कम थिएन। तीजका गीतमा रमाएर नाच्दा आफुलाई सात समुन्द्र पारीको अनुभूतिलाइ धेरै हदसम्म कमाएको हसिलो अनुहारहरुमा स्प्रस्त देखिन्थ्यो । नेपाल ब्रुसेल मिलन केन्द्रका अध्यक्ष यज्ञ बहादुर गुरुङको अध्यक्षता र एन आर एन ब्रुस्सेलका प्रतिनिधि भिम शुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको एस कार्यक्रममा एन आर एन बेल्जियमका संस्थापक अध्यक्ष रबिन्द्र मान श्रेष्ठ, नेपाल ब्रुसेल मिलन केन्द्रका संस्थापक अध्यक्ष पारस गौतम, निबर्तमान अध्यक्ष इस्वोरा शर्मा, एन आर एन ब्रुस्सेलका पर्वता शर्मा अध्यक्ष साथै अन्य थुप्रै अतिथिको…

Comments Off on ब्रसेल्समा तीज भब्यताका साथ  मनाइयो

बेल्जियममा तीज मनाइयो

बेल्जियमका नेपालीहरुले तीज मनाएका छन । आइतवार ईन्द्र धनुष क्लवको आयोजनामा लुभेनमा सम्पन्न कार्यक्रममा नाचगान सगै दर खाएर तीज मनाएका हुन् । प्रमुख अतिथि नेपाली दूतावास बेल्जियमकी द्वितीय सचिव ललिता सीलवाल र अर्का विशेष अतिथि ८४ वर्षीय देउरुपा आचार्यको संयुक्त द्विप प्रज्वल सगै शुरु भएको कार्यक्रममा बेल्जियम स्थित विभिन्न संघ सस्थाका अध्यक्ष एंव प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमका अतिथि…

Comments Off on बेल्जियममा तीज मनाइयो

ब्रसेल्सका दिदीबहिनीहरू पनि तीजमा नाच्ने

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा यही शनिबार सेप्टेम्बर ३ मा ब्रसेल्स शहरमा विशेष कार्यक्रम आयोजना हुने र सेप्टेम्बर ४ मा पूजा कार्यक्रम राखिएको नेपाल ब्रुस्सेल्स मिलन केन्द्र, बेल्जियमका महासचिव हरी श्रेष्ठले जानकारी दिनुभएको छ । नेपाल ब्रुसेल्स मिलन केन्द्रको आयोजनामा हुन गईरहेको यस वर्षको तीज कार्यक्रमको उदेश्य बेल्जियममा रहनु भएका नेपाली दिदिबहिनीहरु एकैथलोमा भेला भएर तीजको मनोरञ्जनका साथमा…

Comments Off on ब्रसेल्सका दिदीबहिनीहरू पनि तीजमा नाच्ने

बेल्जियममा तीज पर्वको आयोजना

नेपाली सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा बेल्जियमको ल्यूभेनमा तीज कार्यक्रमको आयोजना गरिएको छ । इन्द्र धनुष क्लवले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम यहि अगस्त २८ मा हुदैछ । कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नको लागि सुवर्ण अधिकारीको संयोजकत्वमा संयोजन समिति समेत गठन गरिएको छ। सस्थाले बिगत एक दशक देखि तीज कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

Comments Off on बेल्जियममा तीज पर्वको आयोजना

युरोप स्तरीय भलिवल प्रतियोगिताको आयोजना

गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमले यहि १६ अगष्ट २०१६ मंगलबारका दिन यूरोप स्तरीय भलिवल प्रतियोगित आयोजना गरेको छ । बेल्जियमको लुभेनमा आयोजना गरिएअको कार्यक्रम बिहान ८ बजेबाट शुरु हुदैछ । 

Comments Off on युरोप स्तरीय भलिवल प्रतियोगिताको आयोजना