बेल्जियममा तीज पर्वको आयोजना

नेपाली सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा बेल्जियमको ल्यूभेनमा तीज कार्यक्रमको आयोजना गरिएको छ । indra dhanusइन्द्र धनुष क्लवले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम यहि अगस्त २८ मा हुदैछ ।
कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नको लागि सुवर्ण अधिकारीको संयोजकत्वमा संयोजन समिति समेत गठन गरिएको छ। सस्थाले बिगत एक दशक देखि तीज कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।