सत्ता समिकरणका खेलाडि ओली उपचारार्थ बैँकक जाँदै

दोस्रो ठूलो सत्तारुढ दल एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता तथा सत्ता समिकरणको चर्चामा नयाँ प्रधानमन्त्री भनिएका केपी ओली नियमति उपचारका लागि भोली बैँकक जाने भएका छन् । अध्यक्ष ओली बुधबार मध्यान्ह थाई एयरवेजको उडानबाट बैँकक जान लागेको एमाले प्रचार विभागले जानकारी दिएको छ । यसअघि अध्यक्ष ओलीले बैँककमा आफ्नो उपचार गराएका थिए । मृगौला प्रत्यारोपण गराएका अध्यक्ष ओलीले नियमित…

Comments Off on सत्ता समिकरणका खेलाडि ओली उपचारार्थ बैँकक जाँदै

नेपालीको लागी सहयोग जुटाउदै लंग

४६ बर्षीय भियतनामी मुलका लंग भूकम्प पिडित नेपालीहरुको सहयोगको लागी दौडिरहेका छन| बेल्जियममा ब्यबसाय संचालन गर्दै आईरहेका लंगले आफै पनि गैर सरकारी सस्थाहरु मार्फत थुप्रै रकम सहयोग गरिसकेका छन् भने अन्यलाई पनि सहयोग गर्न आब्हान गर्दै आईरहेको छन| उनले पिडितको लागी मे ३१ मा लुभेनमा लुभेन हेल्प नेपाल कार्यक्रम सम्पन्न गर्न आयोजकको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरे भने यहि जुन…

Comments Off on नेपालीको लागी सहयोग जुटाउदै लंग

ब्रसेल्स-एन्टवर्प साइकल सुपरहाइ-वे

बेल्जियमको ब्रसेल्स-मेखेलन-एन्टवर्प रूटमा साइकल सुपरहाइ-वे बन्ने भएको छ । आज शनिवार एन्टवर्पबाट मेखेलनसम्म साइकल सुपरहाइ-वेमा सयाैँ साइकलयात्री सहभागी भए । सो साइकल सुपरहाइ-वे ब्रसेल्ससम्म पुर्याउने लक्ष छ ।

Comments Off on ब्रसेल्स-एन्टवर्प साइकल सुपरहाइ-वे

विदेशीएका पतिकी महिलासँग रात बिताउनेमाथि कुटपिट

वैदेशिक रोजगारीको सिलसिलामा पति विदेश रहेका महिलासँग रात बिताउने नेपाल टेलिकम उदयपुरका एक कर्मचारीमाथि कुटपिट भएको छ। अर्काकी श्रीमतीसँग रात बिताएको भन्दै महिलाका आफन्तबाट टेलिकम बेलटार शाखाका बुढाथोकी थरका कर्मचारीमाथि सोमबार हातपात भएको हो। टेलिकमको टावर मर्मत गर्न हिँडेका बुढाथोकी जिल्लाको पूर्वी पहाडी गाविस चौदण्डी ५ स्थित गैरीगाउँको एक घरमा बास बसेका थिए। बास बसेकै घरकी महिलासँग रात बिताएको भन्दै…

Comments Off on विदेशीएका पतिकी महिलासँग रात बिताउनेमाथि कुटपिट

राष्ट्रिय कविता महोत्सव २०७२ स्थगित

नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनाको अवसरमा हरेक वर्ष असार ९ मा आयोजना गर्दै आइरहेको 'राष्ट्रिय कविता महोत्सव' यस पटक स्थगन भएको छ। प्रतिष्ठानले देशभरका कविहरुलाई कविता पठाउन भूकम्पअघि नै आह्वान गरेको भए पनि भूकम्पले पुर्याएको ठूलो धनजनको क्षति र त्यसबाट सिर्जित दुःखद् एवम् संवेदनशील अवस्थाका कारण महोत्सव स्थगित गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ । महोत्सव उपयुक्त मितिमा गर्ने जानकारी पनि…

Comments Off on राष्ट्रिय कविता महोत्सव २०७२ स्थगित

लिङ्ग प्रत्यारोपण गरिएका युवककी प्रेमिका गर्भवती !

जोहानेस्बर्गमा लिङ्ग प्रत्यारोपण गरिएका एक दक्षिण अफ्रिकी युवक पिता बन्न लागेका छन् ।  लिङ्ग केही महिनामात्र अघि प्रत्यारोपण गरी उनको शरीरमा राखिएको थियो । पुरुष यौनाङ्ग प्रत्यारोपण गरिएका उनी विश्वका पहिलो पुरुष हुन् । उनको अङ्गले काम गरेको प्रमाण देखिएपछि यो अङ्ग प्रत्यारोपण गर्ने चिकित्सकहरु पनि निकै नै खुसी देखिएका दक्षिण अफ्रिकाबाट प्राप्त समाचारमा जनाइएको छ । विशेष शल्यक्रियामार्फत उनको…

Comments Off on लिङ्ग प्रत्यारोपण गरिएका युवककी प्रेमिका गर्भवती !

धर्मनिरपेक्षको नाममा हिन्दू संस्कार मास्ने अभियान- कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले तीन दलका शीर्ष नेताले सिन्डिकेट लादेर संविधान ल्याउन खोजेको आरोप लगाएका छन् । शुक्रबारको संविधानसभाको बैठकमा संवैधानिक तथा राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथि टिप्पणी गर्दै अध्यक्ष थापाले केही नेताहरुले संविधानका नाममा ‘हाइब्रिड सन्तान’ जन्माउन खोजेको आरोप लगाए । ‘हिन्दूको धर्मग्रन्थ गीतामा भगवान कृष्णले वर्णशंकर (हाइब्रिड) सन्तान जन्मेपछि कुल वंशको नाश हुन्छ…

Comments Off on धर्मनिरपेक्षको नाममा हिन्दू संस्कार मास्ने अभियान- कमल थापा

डान्स बारमा होइन,ल्होसारमा श्रीमतीसँग नाचेको- सञ्चारमन्त्री रिजाल

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले वीस वर्ष पहिला आफ्नी पत्नीसँग नाँच्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । आफूविरुद्ध आएका समाचारबाट दिक्क रिजालले पत्नीसँग नाँचेको तस्बिर गत मंगलबार बिहानै सार्वजनिक गरेका हुन् । केही अनलाइन पत्रपत्रिकाहरूले मन्त्री रिजालले डान्सबारमा नाचेको भनी समाचार सम्प्रेषण गरेपछि उनको चित्त दुःखेको मन्त्रीले उल्लेख गरेका छन् ।  समाचारबाट दिक्क भएको उनको…

Comments Off on डान्स बारमा होइन,ल्होसारमा श्रीमतीसँग नाचेको- सञ्चारमन्त्री रिजाल

भूकम्पप्रभावित विश्व सम्पदास्थलमा तत्काल प्रवेश नदिन युनेस्कोको आग्रह

भूकम्पबाट क्षतिग्रस्त विश्व सम्पदा सूचिमा रहेका स्मारक स्थल तथा सम्पदास्थलमा तत्काल सर्वसाधारणलाई प्रवेश नदिन युनेस्कोले आग्रह गरेको छ। बैशाख १२ को भूकम्पपछि पर्यटक तथा सर्वसाधारणका लागि बन्द गरिएका तीन स्मारकस्थल हनुमानढोका (काठमाडौं) दरबार परिसर, स्वयम्भू र पाटन दरबार परिसर आउँदो ३२ गतेबाट खुला गर्ने तयारी भैरहेका बेला युनेस्कोले यी स्मारकस्थल सुरक्षाका दृष्टिले अझैसम्म जोखिमपूर्ण अवस्थामा रहेको जनाएको हो। सर्वसाधरण र पर्यटकका लागि ती…

Comments Off on भूकम्पप्रभावित विश्व सम्पदास्थलमा तत्काल प्रवेश नदिन युनेस्कोको आग्रह

संविधान निर्माणमा भएको सहमतिको NRN सँघद्वारा स्वागत

संविधान निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउन नेपालका प्रमुख चार राजनीतिक दलहरु वीच भएको सभझदारी र प्रतिबद्धतालाई गैरआवासीय नेपाली संघले  स्वागत गरेको छ । अध्यक्ष शेष घलेले बुधबार विज्ञप्तिमार्फत १६ बुँदे सहमतिको स्वागत गरेका हुन् । देश र जनताले महाभूकम्पको मार खपिरहेको बेला राज्यको सम्पूर्ण शक्ति पुनर्निर्माण,पुनर्स्थापना र आर्थिक विकासमा केन्द्रित गर्नुपर्ने वर्तमान आबश्यकतालाई महसुस गर्दै राजनीतिक दलहरुले देखाएको अभूतपूर्व…

Comments Off on संविधान निर्माणमा भएको सहमतिको NRN सँघद्वारा स्वागत

चीनका पूर्व सुरक्षा प्रमुखलाई आजीवन जेल

भ्रष्टाचारको मुद्दामा दोषी पाइएका चीनका कम्युनिष्ट शासनकालको हालसम्मकै सबैभन्दा वरिष्ठ राजनीतिज्ञ तथा पूर्व सुरक्षा प्रमुख जो योङकाङलाई आजीवन जेल सजाय सुनाइएको छ। उनलाई घुस लिएको, आफ्नो शक्तिको दुरुपयोग गरेको र देशका संवेदनशील सूचनाहरु जानाजान चुहाएकोमा दोषी पाइएको चीनको सरकारी समाचार संस्था सिन्हुवाले जनाएको छ। सन् २०१२ मा अवकाश लिनु अघि जो चीनका सबैभन्दा शक्तिशाली व्यक्तिहरु मध्ये एक थिए। त्यसको एक वर्षपछि राष्ट्रपति…

Comments Off on चीनका पूर्व सुरक्षा प्रमुखलाई आजीवन जेल

अन्तरिक्षमा पहिलो पटक ‘पोर्न चलचित्र’ बनाइने

एडल्ट वेबसाइट पोर्न-हबले अन्तरिक्षमा पहिलो पटक अश्लिल चलचित्र निर्माण गर्ने भएको छ । पोर्न स्टार इवा लोविया र जोनी सिन्सलाई यस चलचित्रका लागि अनुबन्धन गरिएको छ । यी दुईलाई ६ महिनासम्म तालिम दिइने बताइएको छ । पृथ्वीको लोअर अर्विटमा यो चलचित्रको शुटिङ गर्नका लागि वेबसाइटले स्पेश मिसनको तयारी पनि सुरू गरेको छ । सो पोर्न वेबसाइटले यो मिशनलाई ‘सेक्सप्लोरेशन’ नाम दिएको…

Comments Off on अन्तरिक्षमा पहिलो पटक ‘पोर्न चलचित्र’ बनाइने

‘नेपाल सहायता सम्मेलन’ को लागि ६५ मुलुक आमन्त्रित

आगामी असार १० गते काठमाडौंमा आयोजना हुने नेपाल सहायता सम्मेलनको मिति नजिकिदै गर्दा हालसम्म ६५ दातृ मुलुक तथा निकायहरुमा निम्तो पठाइएको छ । अर्थ मन्त्रालयका अनुसार पराम्परागत दातामुलुक तथा निकायहरुका अतिरिक्त उद्दार तथा राहत कार्यमा संलग्न नयाँ दाताहरु समक्ष समेत निम्तो पठाइसकिएको छ । सम्मेलनको तयारीको क्रममा सम्मेलनको संयोजक रहेका अर्थमन्त्री डा. रामशरण महतले भारत, चीनका राजदूत लगायत सम्मेलनमा सहभागी…

Comments Off on ‘नेपाल सहायता सम्मेलन’ को लागि ६५ मुलुक आमन्त्रित

फिफा रेन्किङमा बेल्जियम दोस्रो

यही जुनमा फिफाले बनाएको विश्व रेन्किङमा बेल्जियम दोस्रो स्थानमा रहेको छ । इतिहास मै बेल्जियमको यो उत्कृष्ट स्तर हो । फिफा रेन्किङमा जर्मनी पहिलो स्थानमा छ भने अर्जेन्टीना तेु्स्रो स्थानमा । त्यस्तै चाैथो स्थानमा कोलम्बिया र पाँचाैं स्थानमा ब्राजिल रहेको छ ।

Comments Off on फिफा रेन्किङमा बेल्जियम दोस्रो

युरोपका स्रष्टाहरुलाई साहित्यिक योगदानको अवसर

“डायस्पोरामा नेपाली भाषाको अमरत्व हामी सवैको साझा दायित्व” नाराका साथ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको आयोजनामा बेल्जियमको लुभेन शहरमा  आउँदो अगस्ट १६ र १७ मा हुन गैरहेको यूरोपस्तरीय नेपाली साहित्य सम्मेलनमा प्रस्तुत गर्नका लागि सम्मेलन आयोजक समितिले युरोपमा रहनु भएका नेपाली स्रष्टाहरुको  रचना सँकलनको आव्हान गरेको छ । सम्मेलनमा नेपाली भाषासँगै अन्य राष्ट्रभाषाका रचनाहरु पनि वाचन गरिने छ । विधागत रुपमा…

Comments Off on युरोपका स्रष्टाहरुलाई साहित्यिक योगदानको अवसर