ब्रसेल्स-एन्टवर्प साइकल सुपरहाइ-वे Facebook Twitter Email Print बेल्जियमको ब्रसेल्स-मेखेलन-एन्टवर्प रूटमा साइकल सुपरहाइ-वे बन्ने भएको छ । आज शनिवार एन्टवर्पबाट मेखेलनसम्म साइकल सुपरहाइ-वेमा सयाैँ साइकलयात्री सहभागी भए । सो साइकल सुपरहाइ-वे ब्रसेल्ससम्म पुर्याउने लक्ष छ । Read more articles Previous Post‘नेपाल सहायता सम्मेलन’ को लागि ६५ मुलुक आमन्त्रित Next Postनेपालीको लागी सहयोग जुटाउदै लंग Post published:June 13, 2015 Post category:बेल्जियम / समसामयीक