एनआरएनले एक हजार भूकम्पप्रतिरोधात्मक घर निर्माण गर्ने

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले भूकम्पबाट घरबास गुमेका पीडित परिवारलाई केन्द्रित गरेर भूकम्प प्रतिरोधात्मक घर निर्माण गरिदिने घोषणा गरेको छ । सङ्घद्वारा आयोजित कार्यक्रममा अध्यक्ष शेष घलेले सङ्घले भूकम्प प्रभावित आठ जिल्लामा एक हजार घर बनाइदिने घोषणा गरे । त्यसका लागि करिब ३६ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको उनले उल्लेख गरे । कुन स्थानमा कसरी घर निर्माण गर्ने भन्नेबारे…

Comments Off on एनआरएनले एक हजार भूकम्पप्रतिरोधात्मक घर निर्माण गर्ने

नागरिकताको निरन्तरता सम्बन्धि एनआरएनको बिशेष कार्यदल

गैर आवशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले संघका मूख्य संरक्षक राम प्रताप थापाको संयोजकत्वमा नेपाली नागरिकताको निरन्तरता सम्बन्धि बिशेष कार्यदल निर्माण गरेको छ । नयाँ संबिधानमा नेपाली नागरिकताको निरन्तरतालाई सम्बोधन गर्ने उद्धेश्यले गठन गरिएको बिशेष कार्यदलले नेपालका राजनीतिक दल र सरकारसंग समन्वय गर्ने बिशेष कार्यदलका संयोजक एवं गैर आवशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले संघका मूख्य संरक्षक राम प्रताप थापाले…

Comments Off on नागरिकताको निरन्तरता सम्बन्धि एनआरएनको बिशेष कार्यदल