एनआरएन-युरोपद्वारा सरकारलाई ध्यानाकर्षण

गैर-आवासीय नेपाली संघ (एनआरएनए ) को जुन ७ र ८ गरी दुई दिन सम्म स्पेनको बार्सिलोनामा आयोजित सातौं युरोपेली क्षेत्रीय बैठक तथा पाचौं क्षेत्रीय महिला भेलाले  १४ वटा  निर्णय गर्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको छ| सम्मेलनले नेपाली भाषा बोलेकै आधारमा युरोपियन मुलुकबाट आधिकारीक कागजबिना नेपालीहरुलाई नेपाल सुपुर्दगी गर्ने प्रक्रिया तथा  नागरिकताको निरन्तरतको साथै नेपालमा  युरोपियन मुलुकको  दूतावास स्थापनाको बिषयमा नेपाल…

Comments Off on एनआरएन-युरोपद्वारा सरकारलाई ध्यानाकर्षण

एनआरएन युरोप क्षेत्रीय सम्मेलनको पूर्वसन्ध्यामा ‘नेपाल प्रवर्द्धन साँझ’ को आयोजना

बार्सिलोना (स्पेन) , गैरआवासीय नेपाली संघ (एनआरएन) को शनिवारदेखि शुरु हुने सातौँ युरोपियन बैठक तथा पाचौँ महिला भेलाको पूर्व सन्ध्यामा नेपाली कला, संस्कृति र पर्यटन प्रवर्द्धनको लागि एनआरएन स्पेन, नेपाली दूतावास पेरिस र स्पेनका लागि नेपाली कन्सुलर कार्यालयको संयुक्त आयोजनामा शुक्रवार बार्सिलोनामा ‘नेपाल प्रवर्धन साँझ’ सम्पन्न भयो | कार्यक्रममा नेपाल सरकारका पूर्व उर्जामन्त्री डा.प्रकाशशरण महत, फ्रान्सका लागि नेपाली राजदूत कृष्णमोहन श्रेष्ठ,…

Comments Off on एनआरएन युरोप क्षेत्रीय सम्मेलनको पूर्वसन्ध्यामा ‘नेपाल प्रवर्द्धन साँझ’ को आयोजना

एनआरएन युरोप: क्षेत्रीय सम्मेलनको तयारीमा

स्पेनको वार्सिलोनामा यहि जुन ७-८ गैर आवासीय नेपाली संघ(एनआरएन)को सातौ युरोपियन क्षेत्रिय बैठक तथा पाचौ महिला भेला सम्पन हुन गैरहेको छ।संघ गठन भएको एक दशक पछी यसलाई नेपाल सरकारले बिधिबत   रुपमा दर्ता गरी मान्यता दिए पछिको बैठक भएकोले बिशेष हुने आयोजकले बताएका छन|‘युरोपमा एनआरएन अभियान,नेपाल र नेपालीको पहिचान’ भन्ने नारा सहित परिष्कृत र भव्य रुपमा  सम्पन्न गर्न लागिएको सम्मेलनमा नेपाली नागरिकताको निरन्तरता,युवाहरुको…

Comments Off on एनआरएन युरोप: क्षेत्रीय सम्मेलनको तयारीमा