पिके सुपरहिट हुँदा बेल्जियममा खुशी

PK-bruggeराजकुमार हिरानीको निर्देशनमा आमिर खानको बलिउड फिल्म ‘पिके’ सुपर हिट हुदाँ बेल्जियन मिडियामा खुशी छाएको छ । कारण हो- ‘पिके’को धेरै सुटीङ बेल्जियमको पर्यटकिय सहर ब्रुजमा भएको थियो ।
पिके ब्रुजमा सुटीङ भएको पहिलो बलिउड फिल्म भएको सो नगरपालिकाले जनाएको छ । अब यो सफलतालाइ छोप्दै भारतिय पर्यटकहरूलाइ आकर्षण गर्न नयाँ अभियान चालिने भएको छ ।
pk bruges2