शेष घले र भवन भट्ट सोमबार बेल्जियममा

एनआरएनका केन्द्रीय अध्यक्ष शेष घलेउपाध्यक्ष भवन भट्ट सहित केन्द्रीय समितिका अन्य पदाधिकारी तथा यूरोप क्षेत्रका अरु राष्ट्रिय समितिका कार्यकारिणीहरुको उपस्थितिमा बेल्जियममा आउदो सोमबार २५ सेप्टेम्बरका दिन एक भेटघाट कार्यक्रमको आयोजना गरिने भएको  

केन्द्रीय अधिवेशन नजीकिदै गर्दा बिश्वभर छरिएर रहेका नेपालीहरुको छाता सँगठनको चुनावी माहोल गरम भैरहेको  यस क्षेत्रबाट विभिन्न पदहरुमाउम्मेदवारी घोषणा गर्ने लहर चलेको अवस्थामा केन्द्रीय पदाधिकारीहरुको यूरोप दौडाहालाई अर्थपूर्ण रुपमा हेरिएपनि यहाँ कार्यक्रम आयोजक राष्ट्रकाअध्यक्ष लोक दाहाल  महासचिव आङमाया लामाले भने संस्थाका गतिविधिवर्तमान समितिका उपलव्धिबिश्व सम्मेलनको तयारी तथा भावीकार्यक्रमबारे जानकारी  भेटघाटका लागि कार्यक्रम तय भएको बताउनु भएको  

बेल्जियम  छिमेकी राष्ट्रहरुमा रहनुभएका समस्त एनआरएनहरुलाई सोमबार २५ सेप्टेम्बर २०१७ का दिन एन्तोरपेनको नेशनल होटलमा अपरान्ह  बजेउपस्थितिका लागि निमन्त्रणा गरिएको  

  • दिपेन्द्र के.सी.