ब्रसेल्समा सांस्कृतिक कार्यक्रमको आयोजना, फूटवलको लागी खर्च जुटाईने

अन्नपूर्ण ब्रसेल्स क्लव बेल्जियमले नयाँ बर्ष २०१५ को अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ| कार्यक्रम यहि डिसेम्बर २७ Rue gheude ABC BRUSSEL54 मा हुदैछ| दिनको ठिक ३ बजेबाट शुरु हुने कार्यक्रमको प्रवेश शुल्क १५ रहेको छ |

सांस्कृतिक कार्यक्रमबाट संकलन गरीएको रकम एनआरएन स्विजरल्याण्डद्वारा स्विजरल्याण्डमा आउदो जुन २६,२७ र २८ मा आयोजना गरीएको युरोप स्तरीय फुटबल प्रतियोगिताको लागी खर्चिने भएको छ|