बेल्जियमका गृहमन्त्रीलाई ज्यान मार्ने धम्की

Jan Jambon n Theo Franckenबेल्जियमका गृहमन्त्रीलाई ज्यान मार्ने धम्की आएको उनले एक टि.भी. अन्तरवार्ताका क्रममा बताएका छन् । फ्लेमिश राष्ट्रवादी NVA पार्टीका यान याम्बोन बेल्जियमका नवनियुक्त गृहमन्त्री हुन् । उनीसँगै सोही पार्टीका अध्यागमन मन्त्रीलाइ पनि धम्की आएको बताइएको छ ।

सो धम्की अतिवादी मुस्लिमबाट आएको ठानिएको छ ।