बेल्जियमको जनसँख्या एक करोड दस लाख

सन् २०११ मा गरिएको जनगणनाको नतिजा हालै सार्वजनिक गरिएको छ । जस अनुसार बेल्जियमको जनसँख्या १ करोड १० लाख ६३८ रहेको जनाइएको छ ।
सन् २०११ मा गरिएको जनगणना बेल्जियमको निम्ति पहिलो डिजिटल गणना थियो । तैपनि यसको अन्तिम नतिजा सार्वजनिक हुन तिन वर्ष लाग्यो । यसको कारण डाटा बेसलाइ एकत्रित गर्न समय लागेको बताइएको छ ।
जनगणनाबाट प्राप्त तथ्यांक अनुसार हरेक तिनमा एक परिवार एकल सदस्यको रहेको तथ्य उजागर भएको छ ।
people in brussels, belgium