बेलायतमा भानुभक्तको सम्झना|

bh3बेलायत ,भानु द्विशतवार्षिकी समारोह समिति बेलायतको आयोजनामा आदिकवि भानुभक्त आचार्यको द्वीशतवार्षिकी साहित्यिक कार्यक्रमका साथ सम्पन्न भयो|कार्यक्रम नेपाली दूतावास बेलायतको परिसरमा आईतवार सम्पन्न भएको थियो |

कार्यक्रममा बेलायतका लागी नेपाली कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले भानुभक्तको जीवनीबारे चर्चा गरेका थिए|त्यसै गरी साहित्यकार खगेन्द्र पाठकले भानुभक्तको साहित्यिक यात्रा प्रस्तुत गरेका थिए|bh1

कार्यक्रममा कविहरु दुर्गा पोखरेल,गोपीकृष्ण प्रसाई, कवि हरीसिंह थापा,गोपी सापकोटा, किरण थेबे लिम्बु, सुमल कुमार गुरुङ,बिमला गौतम, देबेन्द्र खेरेज, सागर सिलवाल,जयालक्ष्मी राइ, समिप जर्जर, शबी श्रेष्ठ,विजय धिताल, बिनोद रोक्का, नरेश राई,निर्मला राई,विजय मगर, मंजु भण्डारी,सन्तोष खनाल, रिता गौतम, खगेन्द्र पाठक, रेशम अर्याल, बाचस्पति रेग्मी,विश्वद्विप, बिमला थापा, मोतिराज भण्डारी, गोकुल भण्डारी, फणिन्द्र भट्टराई, दलबहादुर बुढाथोकी, प्रतिमा बोहरा, धन बहादुर थापा, कोमल श्रेष्ठ मल्ल, तथा कवयत्री सशी थापा सुब्बा,गैका शर्मिला बर्देवा र लिला गुरुङले गीत कविता र मुक्तक प्रस्तुत गरेका थिए|