राष्ट्रपति बाराक ओबामा र प्रधानमन्त्री शुशील कोइरालाबीच भेट

प्रधानमन्त्री सुशील कोइराला र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच मंगलबार राति एक रिसेप्सन पार्टीमा भेटवार्ता भएको छ ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले ओबामालाई नेपाल भ्रमणको निम्तो दिनु भएको छ ।

PM sushil koirala with Obama