एनआरएन परोपकारी कोषमा दशदेखि दश हजार युरोसम्म (सहयोग गर्नेहरुको नामावलीसहित)

एनआरएन बेल्जियमले झन्डै २८ हजार युरोको परोपकारी कोषको स्थापना गरेको छ| बेल्जियममा बसोबास गर्ने नेपालीहरुलाई आपत-बिपतमा सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरेको हो| कोष सहयोगार्थ जनवरी ४ मा बेल्जियमको अन्त्वेर्पेंनमा भएको सास्कृतिक कार्यक्रममा ४४ जनाले १० युरोदेखि १० हजार युरोसम्म सहयोग गरेका थिए| कार्यक्रमको लागि नेपालबाट लोकदोहोरी गायक पशुपती शर्मा, गायिका रिता थापाको साथै हाँस्य कलाकार मनोज गजुरेलसमेत बेल्जियम आएका थिए|

कोष सहयोगार्थ सांगितिक कार्यक्रम बोकेर बेल्जियम आएका कलाकारहरुले बेल्जियमबाहेक लक्जेम्बर्गमा आफ्नो प्रस्तुति प्रदर्शन गरीसकेका छन् भने युरोपका अन्य देशहरु पोर्चुगलमा यही जनवरी १२ र फिनल्याण्डमा जनवरी १८ मा आफ्नो कला प्रस्तुत गर्ने भएका छन्| बेल्जियमबाहेक अन्य देशहरुमा आयोजना गरीने कार्यक्रमबाट समेत एनआरएन बेल्जियमको परोपकारी कोषको लागि केहि रकम संकलन हुने एनआरएन बेल्जियमका महासचिव माधब सापकोटाले बताए |यसैगरी बेल्जियमको बुर्गेमा यहि जनवरी १३ र लुभेनमा जनवरी २० मा पुन साँस्कृतिक कार्यक्रमको आयोजना गरीएको उनले जानकारी गराए |  madhav 

एनआरएन बेल्जियम परोपकारी कोषमा हालसम्म सहयोग गर्नेहरुको नामावली:

क्र. स.

नाम

ठेगाना

सहयोग रकम(यूरो)

शेष घले गैर आवासीय नेपाली संघ केन्द्रीय अध्यक्ष

१०,०००

प्रेम गुरुङ गैर आवासीय नेपाली संघ अध्यक्ष, बेल्जियम

५,०००

अर्जुन कुमार श्रेष्ठ गैर आवासीय नेपाली संघ यूरोप संयोजक, बेल्जियम

२०००

कुमार पन्त गैर आवासीय नेपाली संघ केन्द्रीय महासचिवम जर्मनी

२०००

राम प्रताप थापा गैर आवासीय नेपाली संघ प्रमुख संरक्षक, जर्मनी

१०००

कुल आचार्य गैर आवासीय नेपाली संघ, नि-अध्यक्ष, बेलायत

१०००

शिव कुमार बरुवाल आई सी सी सदस्य, बेल्जियम

७०७

डा बिनय ध्वज श्रेष्ठ  गैर आवासीय नेपाली संघ, नि-अध्यक्ष, स्वीजरल्याण्ड

५००

पितम गुरुङ नि-बर्तमान आई सी सी सदस्य, स्वीजरल्याण्ड

५००

१०

श्रीमती जानकी गुरुङ गैर आवासीय नेपाली संघ नि-अध्यक्ष, बेल्जियम

५००

११

जि ६ समुह अन्त्वेर्पेंन,बेल्जियम

५००

१२

चेत प्रसाद भट्ट (सी पी) गैर आवासीय नेपाली संघ सल्लाहकार, बेल्जियम

५००

 

१३ विजय मल्ल  उपाध्यक्ष एनआरएन बेल्जियम

३ ५०

१४ सोम सापकोटा उप-संयोजक एनआरएन युरोप (डेनमार्क) २५०

 

१५ 

रबिन्द्रमान श्रेष्ठ निबर्तमान आई सी सी सदस्य,बेल्जियम

२००

१६ 

शारदा बराईली गैर आवासीय नेपाली संघ सल्लाहकार, नेदरल्याण्ड

२००

१७

सीता सापकोटा गैर आवासीय नेपाली संघ सल्लाहकार, बेल्जियम

२००

१८  

ईन्द्र क्षेत्री पकवान गैर आवासीय नेपाली संघ सल्लाहकार, बेल्जियम

२००

१९

पदम गुरुङ गैर आवासीय नेपाली संघ सल्लाहकार, बेल्जियम

२००

२०

केदार जोशी (कुमार) गैर आवासीय नेपाली संघ युवा संयोजक , बेल्जियम

१५ ०

२१ 

यज्ञराज सुबेदी नमस्ते रेष्टुरेन्ट जर्मनी

१५०

२२

राम पुन गैर आवासीय नेपाली संघ क्षेत्रीय उपाध्याक्ष , बेल्जियम

१०१

२३

बैगुण्ठ पहाडी (राम) गैर आवासीय नेपाली संघ(का.स ), बेल्जियम

१०१

२४

लाल ध्वज गुरुङ /लम्ही गुरुङ एनआरएन सदस्य लुभेन बेल्जियम

१००

२५ 

सपिला राजभण्डारी गैर आवासीय नेपाली संघ महिला संयोजक (आईसीसी)

१००

२६

क्षेत्री समाज बेल्जियम क्षेत्री समाज बेल्जियम

१००

२७

शंकर श्रेष्ठ एनआरएन सदस्य बेल्जियम दुर्ने, अन्त्वेर्पेंन

१००

२८

ब्रसेल्स मिलन केन्द्र ब्रसेल्स

८ ०

२९

इन्द्रलाल चापागाई महासचिव (एन.डी.एफ बेल्जियम )

५५

३०

बिमल गीरी सल्लाहकार एनआरएन बेल्जियम

५०

३१

मिन गुरुङ एनआरएन सदस्य बेल्जियम सेंन्त्रदुन

५०

३२

भिम जोशी रोशन एनआरएन सदस्य बेल्जियम अन्त्वेर्पेन

५०

३३

लोकनाथ शर्मा एनआरएन का .स सदस्य बेल्जियम

५०

३४

हेमराज सापकोटा एनआरएन सदस्य बेल्जियम अन्त्वेर्पेन

५०

३५

कृष्ण दाहाल एनआरएन सदस्य बेल्जियम गेन्ट

५०

३६

दीपक कार्की एनआरएन सदस्य बेल्जियम लुभेन

५०

३७

सन्तोष प्रधान एनआरएन सदस्य बेल्जियम

५०

३८

कृष्ण न्यौपाने एनआरएन सदस्य बेल्जियम अन्त्वेर्पेन

५०

३९

पार्वती अधिकारी एनआरएन सदस्य बेल्जियम लुभेन

२५

४०

हरी कार्की एनआरएन सदस्य बेल्जियम अन्त्वेर्पेन

२०

४१

ओमकार शर्मा एनआरएन सदस्य बेल्जियम अन्त्वेर्पेन

२०

४२

हिक्मत श्रेष्ठ एनआरएन सदस्य बेल्जियम अन्त्वेर्पेन

१०

४३

बिनोद थापा एनआरएन सदस्य बेल्जियम

१०

४४

निमा शेर्पा एनआरएन सदस्य बेल्जियम

१०

                                                                                                                                          जम्मा रकम (युरो)               २७,३८९