अब पालो: उड्ने बाइकको

उड्ने मोटरसाइकल अब वास्तव मै देखिने भएको छ । चेक गणराज्यको राजधानी प्रागमा भएको परीक्षण उडानमा जमिनबाट चार–पाँच मिटरमाथि पाँच मिनेटसम्म उडेरै चक्कर लगाएर मोटरसाइकलले सफलतापूर्वक जमिनमा अवतरण गरेको थियो । ९५ किलोग्राम तौलको बाइकको चारैतिर ब्याट्रीबाट चल्ने प्रोपेलर जडान गरिएको छ, जसले पङ्खाको काम गर्छ र उड्नका लागि ऊर्जा उत्पादन गर्छ । मोटरसाइकलको व्यवसायिक उत्पादन तत्काल हुने छैन ।…

Comments Off on अब पालो: उड्ने बाइकको