कालो धन जम्मा गर्ने धनाढ्यहरूको भण्डाफोर

विकिलिक्सलाई समेत माथ ख्वाउने भनिएको ‘अफशोर लिक्स’ मार्फत संसारभरिका धनाढ्यहरूले लुकाइराखेको धनको गोप्यता यो हप्ता खुलासा हुँदैछ । ४६ देशका ८६ पत्रकारहरूले १७० देशमा गरेको भनिएको अनुसन्धानमा संसारका अति धनी राजनीतिज्ञ, ब्यापारी, दलाल, कला सँग्रहकर्ता र उच्च पदस्थ ब्यक्तिहरूको लुकाइएको सम्पत्ति खुल्दैछ । अमेरिकी International Consortium of Investigative Journalists  को संयोजनमा अनुसन्धानात्मक पत्रकारिता प्रोजेक्टबाट यस्तो खोजी गरिएको थियो । कालो…

Comments Off on कालो धन जम्मा गर्ने धनाढ्यहरूको भण्डाफोर