प्रियंकालाई ‘अन्डरगार्मेन्ट’ देखाउनुपर्ने शर्त अमान्य

नायिका प्रियंका चोपडा बलिउडका अहिलेकी उम्दा नायिका हुँन्। उनको डिमान्ड चारैतिर छ। तर उनले यहाँसम्म आइपुग्न सानो संघर्ष भने गरेकी छैनन्। यसै क्रममा उनले आफूले जीवनमा भोगेको एक रहस्य खुलासा गरिदिएकी छिन्। प्रियंकाले फिल्ममा आफ्नो करिअर निर्माण गर्दै थिइन्। उनी त्यसबेला विभिन्न मान्छेको संगतमा पुग्थिन्। त्यसै सिलसिलामा उनी एक निर्देशकको सम्पर्कमा पुगिन्। ती निर्देशकले प्रियंकालाई एक फिल्ममा खेलाउने त भए…

Comments Off on प्रियंकालाई ‘अन्डरगार्मेन्ट’ देखाउनुपर्ने शर्त अमान्य