‘रेसिस्ट’ प्रहरी इन्सपेक्टरलाई जेल सजाय

बेल्जियममा दक्षिणी ब्रसेल्सको एक प्रहरी चौकीमा कार्यरत मुख्य इन्सपेक्टरलाई कामका बखत गरेको रंगभेदी ब्यवहारका कारण ८ महिना जेल र ११०० युरो जरिवाना भएको छ । त्यस इन्सपेक्टरले गैरकानूनी रूपमा रहेको र पक्राउ परेको थुनुवालाई रंगभेदका आधारमा दुर्व्यवहार गरेको थियो । त्यस्तै, उसले विदेशी मूलका सहकर्मी एक प्रहरी अधिकृतलाई समेत पिटेको थियो । सन् २००९ को सो घटनाबारे हालै निर्णय सुनाउँदै…

Comments Off on ‘रेसिस्ट’ प्रहरी इन्सपेक्टरलाई जेल सजाय

ट्राफिक जरिवानाको बदलामा यौन सम्बन्ध

ट्राफिक गल्ती गर्ने महिलासँग जरिवानाको बदलामा सहबास सम्बन्ध राखेर छुट्कारा दिने एक प्रहरीलाई बेल्जीयन अदालतले सजाय सुनाएको छ । ४५ वर्षिय मोटर साइकल सवारी ती प्रहरीले सन २०११ मा ‘ज्यादा गम्भीर नमानिएको’ प्रकृतिको गल्तीमा महिलासँग अनुचित सम्बन्ध राखेर जरिवानाको टिकट मिनाहा गरेका थिए । पछि महिलाले तर्साएर नाजायज फाइदा लिएको भनी उजुरी गरेकी थिइन् । तुर्नहाउतको अदालतले ती प्रहरीलाई ४…

Comments Off on ट्राफिक जरिवानाको बदलामा यौन सम्बन्ध