डायस्पोरामा अभिभावकत्व
बेल्जियमको नागरिक बनेर बसेका मेरा एक मित्रले हालै मसँग बेस्करी चित्त दुःखाए । उनको चित्त दुःखाई थियो- उनकी हुर्कँदी छोरी ।
उनले भने- ‘यु. के. जाने की सोँच्दैछु ।‘
‘यु. के. गएर समस्या समाधान होला ?’, मैले सोधेँ ।
‘छोरीले बाटो समात्छे की भनेर’, उनले प्रष्ट पारे ।
उनको वर्णनले मलाई पीडा भयो । करिब ५ वर्ष अघि उनले आफ्नो छोरीको बारेमा थुप्रै कुरा गरेका थिए । त्यो सपना र अहिलेको वास्तविकता । जीवन चाहे जस्तो हुन्न । (more…)
Comments Off on डायस्पोरामा अभिभावकत्व
April 6, 2013