विदेशमा हुर्कने नानीबाबुहरूको घरायसी भाषा

प्रवासी जीवन भएकाले घरमा एउटा भाषा हुन्छ र स्कुलमा अर्कै भाषा बोल्नुपर्छ। स्कुलको भाषामा नानीहरूको शैक्षिक भविष्य अडिएको हुन्छ। घरायसी भाषामा अपनत्व जोडिएको हुन्छ।

Comments Off on विदेशमा हुर्कने नानीबाबुहरूको घरायसी भाषा

डायस्पोरामा अभिभावकत्व

parentingबेल्जियमको नागरिक बनेर बसेका मेरा एक मित्रले हालै मसँग बेस्करी चित्त दुःखाए । उनको चित्त दुःखाई थियो- उनकी हुर्कँदी छोरी ।

उनले भने- ‘यु. के. जाने की सोँच्दैछु ।‘

‘यु. के. गएर समस्या समाधान होला ?’, मैले सोधेँ ।

‘छोरीले बाटो समात्छे की भनेर’, उनले प्रष्ट पारे ।

उनको वर्णनले मलाई पीडा भयो । करिब ५ वर्ष अघि उनले आफ्नो छोरीको बारेमा थुप्रै कुरा गरेका थिए । त्यो सपना र अहिलेको वास्तविकता । जीवन चाहे जस्तो हुन्न । (more…)

Comments Off on डायस्पोरामा अभिभावकत्व