अष्ट्रेलियाकी पूर्व प्रधानमन्त्रीको टिममा कुलचन्द्र गौतम पनि

विश्वस्तरको प्राथमिक शिक्षा संसारका सवै देशहरुमा पुर्‍याउने उद्देश्यले स्थापना भएको ‘शिक्षाका लागि विश्व साझेदारी’ कार्यक्रमको एउटा टिममा नेपालका कुलचन्द्र गौतम छानिएका छन्। ग्लोबल लिडर फर एजुकेशन नाम दिएको उक्त टिममा संयुक्त राष्ट्रसंघका पूर्व सहसचिव भइसकेका गौतमको नाम छानिएको हो। ‘शिक्षाका लागि विश्व साझेदारी’ कि अध्यक्ष अष्ट्रेलियाकी पूर्व प्रधानमन्त्री जुलिया गिलार्ड छिन्। उक्त टिम गिलार्डले नै चयन गरेकी हुन्। यसमा एसियाबाट…

Comments Off on अष्ट्रेलियाकी पूर्व प्रधानमन्त्रीको टिममा कुलचन्द्र गौतम पनि