भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु, ३ वर्षभित्रमा सम्पन्न हुने लक्ष

भैरहवामा अन्तर्राष्ट्रय विमानस्थलकाे निर्माण कार्य ३ वर्षभित्रमा सम्पन्न हुने लक्षसहित सुरु भएकाे छ। याे विमानस्थलकाे बिहीवार प्रधानमन्त्री सुशील काेइरालाले शिलान्यास गरेका छन्। सरकारका मुख्य सचिव लिलामणी पौडेलले एडिबीका धेरैजसो योजनाहरु समयमा पुरा हुन नसकेको उल्लेख गर्दै सबैभन्दा ठूलो योजनाको रुपमा रहेको यो विमानस्थल गुणस्तरीय र समयमा सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे। नागरिक उड्यन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले विमानस्थलको पहिलो…

Comments Off on भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु, ३ वर्षभित्रमा सम्पन्न हुने लक्ष