भाषाको पूर्वाग्रह राख्ने फ्लेमिश समुदाय आलोचित

बेल्जियमको फ्लेमिश समुदायको राज्य सरकारले डच भाषालाई च्यापेर अन्य भाषाप्रति पूर्वाग्रह राखेकोमा युरोपेली अदालतले नाजायज ठहर गरेको छ । बेल्जियमको न्यायपालिकाको अनुरोधमा युरोपेली अदालतले सो निर्णय सुनाएको हो । सिङ्गापुरको एक बहुराष्ट्रिय कम्पनीका निम्ति आन्तवर्पेन सहरमा काम गर्ने एक डच नागरिकको अँग्रेजीमा लेखिएको ‘कामको सम्झौता पत्र’ लाई फ्लेमिश समुदायले आधिकारिक नमानेर अस्वीकार गरेपछि उनी अदालतको शरणमा पुगेका थिए । फ्लेमिश…

Comments Off on भाषाको पूर्वाग्रह राख्ने फ्लेमिश समुदाय आलोचित