आतंक मच्चाउने बाघ नियन्त्रणमा

नवलपरासीको त्रिवेणी क्षेत्रमा आतंक मच्चाउदै आएको बाघलाई चितवन राष्ट्रिय निकुञ्ज कसरा ल्याइएको छ । आज बिहान नियन्त्रण्ँमा लिईएको सो पाटे बाघलाई बेहोस पारेर चितवन ल्याइएको हो । एक जना महिला र १५ भन्दा बढि चौपायलाई मारिसकेको भाले बाघलाइ नियन्त्रणमा लिन चितवन राष्ट्रि निकुञ्जबाट तिनवटा हात्ति सहितको टोली एकहप्ता अघि त्रिवेणी पुगेको थियो । १५ दिन अघिदेखि त्रिवेणीको प्रसैया, साहुमारा लगायतका…

Comments Off on आतंक मच्चाउने बाघ नियन्त्रणमा