एक लाख २९ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा रमितिए

विश्व प्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) अन्तरगतका पर्यटकीय स्थलहरुमा गत वर्ष एक लाख २९ हजार ९०० जना पर्यटकहरुले भ्रमण गरेका छन् । म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङ जिल्लाको ५७ गाविसमा फैलिएको २१ दिनको अन्नपूर्ण पदयात्राका लागि सन २०१४ मा एक लाख २९ हजार ९०४ जना पर्यटक भित्रीएको एक्यापले जनाएको छ । यो संख्या सन २०१३ भन्दा ११.८२ प्रतिशत बढी…

Comments Off on एक लाख २९ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा रमितिए