‘लिटिल मिस वर्ल्ड’ मा भाग लिन गरिमा टर्कीतिर
लिटिल मिस वल्र्ड नेपाल–२०१४ को शीर्ष उपाधि विजेता गरिमा ज्ञवालीले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन टर्की प्रस्थान गरेकी छन् । भेनस पब्लिक स्कुलमा अध्ययनरत १३ वर्षीया ज्ञवालीले ट्यालेन्ट विधाको प्रथम उप–विजेताको अवार्ड पाएकी थिइन् । गायनमा विशेष रुचि राख्नुहुने गरिमा नृत्यमा पोख्त छिन् । उनका तीनवटा गीतिएल्बम श्रोताबीच आइसकेका छन् । चलचित्र गायनमा सक्रिय गरिमाले टर्की प्रस्थान गर्नुअघि भनिन्– “नेपाल र…
Comments Off on ‘लिटिल मिस वर्ल्ड’ मा भाग लिन गरिमा टर्कीतिर
October 1, 2014