मंगल ग्रहको कक्षमा विमान पुर्याउने भारत चौथो मुलुक

विश्व अन्तरिक्ष अभियानमा इतिहास रच्दै भारतले ‘मंगलयान’ नामक उपग्रहलाई मंगल ग्रहको कक्षमा पुर्याउन सफल भएको छ। यस सफलतासँगै भारत मंगल अभियान सफलतापूर्वक गर्ने विश्व कै चौथो राष्ट्रिय अभियान बनेको छ। संयुक्त राज्य अमेरिका, युरोप (युरोपियन स्पेस एजेन्सी) तथा रुसले यस अघि मंगल अभियान गरिसकेका छन्। युरोपियन स्पेस एजेन्सी पश्चिम युरोपेली देशहरूको संयुक्त प्रयास हो । भारतले करीब दश महिना अगाडी…

Comments Off on मंगल ग्रहको कक्षमा विमान पुर्याउने भारत चौथो मुलुक