नेपालका भूकम्प पीडितलाई लुभेनका नेपाली छोरीहरुको सहयोग

लुभेनस्थित SINT FRANCICUS COLLEGE मा अध्ययनरत शर्मिला पन्त, उरुषा धिताल र बेल्जियन छात्रा जुली( JULIE)को पहल र कलेजका प्रधानाध्यापकको सहयोगमा नेपालका भूकम्प पीडितहरुका लागि सँकलित रकम १४०७(एकहजार चार सय सात) युरो बराबर १६०२३५ (एकलाख साठी हजार दुईसय पैतीस) रुपयाँ आज आईएमई मार्फत पछिल्लो पटक भूकम्प अति प्रभावित सिन्धुली, दोलखा, रामेछापमा समाजसेवी उज्वल थापा मार्फत वितरण हुनेगरी नेपाल पठाएका छन् ।…

Comments Off on नेपालका भूकम्प पीडितलाई लुभेनका नेपाली छोरीहरुको सहयोग

१८ सय विदेशी सैनिक उद्धारमा कहाँ-कहाँ छन् ?

छिमेकी देश भारत, चीन र अमेरिकाका झन्डै अठार सय सैनिक अधिकारीहरू देशका विभिन्न क्षेत्रमा राहत तथा उद्धारमा केन्द्रित देखिएका छन्। अमेरिकी दूतावासका अनुसार अमेरिकी सेनाका तीन सय २२ जना अधिकारीहरू चीनसँग सीमाना जोडिएको जिल्ला दोलखादेखि रामेछाप र काभ्रेपलाञ्चोकसहित काठमाडौंका विभिन्न भागमा खटिएका छन्। अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डले भने नेपालमा पाँच सय सैनिक अधिकारी रहने विज्ञप्तिमार्फत जनाएको छ। अमेरिकी जल…

Comments Off on १८ सय विदेशी सैनिक उद्धारमा कहाँ-कहाँ छन् ?