तीजका अवसरमा ब्रसेल्समा पनि धुमधाम नाचे दीदि-बहिनी

घुम्दै फिर्दै फेरी आइपुग्यो नेपाली महिलाहरुको माझमा महान पर्ब हरितालिका तीज| ब्रुस्सेलबासी महिलाहरुले गत आइतबार २४ अगस्टका दिन हरितालिका तीज धुमधामका साथ मनाए| आमा समूह ब्रुस्सेल्सद्वारा आयोजित एस कार्यक्रममा करिब २४० जवानको उपस्थिति रहेको थियो | विभिन्न नया र पुराना तीजको गीतमा कम्मर भाचेर नाच्ने दिदीबहिनी मात्रै नभएर, दाजुभाइहरुपनि कार्यक्रमको अन्तमा उत्तिकै नाचेका थिए| ब्रुस्सेल बासी महिला मात्रै नभएर लुभेन…

Comments Off on तीजका अवसरमा ब्रसेल्समा पनि धुमधाम नाचे दीदि-बहिनी