बेल्जियमको जनसँख्या एक करोड दस लाख

सन् २०११ मा गरिएको जनगणनाको नतिजा हालै सार्वजनिक गरिएको छ । जस अनुसार बेल्जियमको जनसँख्या १ करोड १० लाख ६३८ रहेको जनाइएको छ । सन् २०११ मा गरिएको जनगणना बेल्जियमको निम्ति पहिलो डिजिटल गणना थियो । तैपनि यसको अन्तिम नतिजा सार्वजनिक हुन तिन वर्ष लाग्यो । यसको कारण डाटा बेसलाइ एकत्रित गर्न समय लागेको बताइएको छ । जनगणनाबाट प्राप्त तथ्यांक…

Comments Off on बेल्जियमको जनसँख्या एक करोड दस लाख